कवि हुँदै सिनेमा लेखन र सिनेमा लेखनपछि ‘जारी’बाट निर्देशकमा डेब्यू भएका उपेन्द्र सुब्बा सो सिनेमालाई पचास प्रतिशत मात्रै दिन्छन्। भन्छन्- तर मेरो लेखाइमाचाँहि बडो सुन्दर थियो। उनी ‘जारी’को पहिलो कट हेरेर...
Category - Featured
‘मनसरा’ निर्माण टिम कविता कन्सर्टमा
काठमाडौँ। बैशाख २१ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘मनसरा’ निर्माण टिम अहिले सिनेमाको तीव्र प्रचारमा लागेको छ । यो सिनेमाको निर्माण टिमले अन्य सिनेमाको भन्दा केही फरक ढंगले प्रचार प्रसार गरिरहेको छ । सिनेमाको...
स्थानीय जात्रामा खजुरे ब्रो टिम (फोटो फिचर)
काठमाडौँ। नेपाली कला संस्कृति जोगाउने हामी सबैको दायित्व हो। नयाँ पुस्ता पुरानो संस्कृति बचाउनतिर तल्लीन हुन जरुरी छ। त्यसैले पनि सीतापाइला राम कोटमा ७७ बर्ष अघि देखि निरन्तर हुँदै आइरहेको हरिसिद्दी जात्रामा चलचित्र ‘खजुरे...
‘घरज्वाइँ’ को पोस्टरमा दुई फरक लुक्समा दयाहाङ र मिरुना
काठमाडौं । मगर संस्कृतिमा आधारित फिल्म ‘घरज्वाइँ’ को पोस्टर सार्वजनीक गरिएको छ । अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण गरेको फिल्मका दुई डिजाइनका पोस्टर मध्ये एउटामा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर बोराको...
जनकपुरबाट पल र पुजाको ‘रावायण’ को छायांकन सुरु
काठमाडौं। निर्देशक सुदर्शन थापाको सिनेमा ‘रावायण’ को जनकपुरको जानकी मन्दिरबाट छायांकन सुरु भएको छ । सिनेमाका मुख्य कलाकार पूजा शर्मा,पल शाह, प्रमोद अग्रहरी साथै निर्देशक सुदर्शन लगायतको उपस्थितीमा क्यामेरा पुजा गर्दे छायांकन सुरु...
ग्रामीण चलचित्र महोत्सवमा ‘सतीदेवी’ र निश्चल बस्नेत उत्कृष्ट
काठमाडौँ। शनिबार रामेछापमा सम्पन्न तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ सर्वोत्कृष्ट सिनेमा घोषित भएको छ। यस्तै निर्देशनमा भने ‘दिमाग खराब’बाट निश्चल बस्नेत...
‘खजुरे ब्रो’को प्रोमोसनल भिडियो ‘मनि मनि’ सार्वजनिक, पैसा उडाउँदै नीति
काठमाडौं। आगामी वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘खजुरे ब्रो’को प्रोमोसनल गीत रिलिज गरिएको छ। शनिबार ‘मनि मनि’ बोलको र्याप गीत रिलिज गरिएको हो। गीतमा पछिल्लो समयका चर्चित र्यापर कुशल पोखरेलको आवाज रहेको छ।...
रामेछाप बजारमा सुरु भयो तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव
रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवको उद्घाटन गरिएको छ । बिहीबारबाट सुरु भएको महोत्सवको शुक्रबार श्री गौरीशंकर माध्यमिक विद्यालयमा एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । रामेछाप नगरपालिकाका...
विपिनलाई लिएर ‘पहाड’ निर्देशन गर्दै तुलसी
विगत ७ वर्ष यता कुनै सिनेमा निर्देशन नगरेका तुलसी घिमिरेले नयाँ सिनेमा ‘पहाड’ निर्देशन गर्ने भएका छन्। आफ्नो सबैभन्दा सफल सिनेमा ‘दर्पण छायाँ’को सिक्वल असफल भएपछि उनले कुनै निर्देशन गरेका थिएनन्। विपिन...
‘फर्की फर्की’को ट्रेलर रिलिज,
अनमोल केसीको नयाँ सिनेमा ‘फर्की फर्की’को ट्रेलर रिलिज भएको छ। सार्वजनिक ट्रेलरलेमा अनमोल आफ्नो पुरानै चक्लेटी स्टाइलमा प्रस्तुत भएका छन्। साथै उनलाई रिसाहा तथा सन्काहा स्वभावमा पनि प्रस्तुत गरिएको छ। ‘टाइम...
‘वर एन्ड बधू’ दोस्रो सेड्युलको छायाँकन सुरु,टिममा जोडीइन् कुशुम शर्मा
काठमाडौंँ । सिनेमा ‘वर एन्ड बधू’ को दोस्रो सेड्युलको छायाँकन सुरु भएको छ । बुधबार ललितपुरको महालक्ष्मी मन्दिरमा पूजा गर्दै सिनेमाको दोस्रो सेड्युलको छायांकन सुरु गरिएको हो । निर्देशक मिलन चाम्सको निर्देशन रहने सिनेमाको पहिलो...
‘छक्का पञ्जा-४’को हिसाब नपाएपछि हेमराजले दिए उजुरी, प्रहरीकोमा पुगे निर्मल शर्मा
निर्देशक हेमराज बिसीले ‘छक्का पञ्जा ४’को स्पष्ट हिसाब नपाएको भन्दै प्रहरीको उजुरी गरेका छन्। निर्देशक बिसीको उजुरीपछि सिनेमाका कार्यकारी निर्माता निर्मल शर्मा प्रहरीकोमा उपस्थित भएका छन्। मंगलबार उनी काठमाडौं प्रहरी...
‘होस्टेल ३’ निर्माणको घोषणा, सशान बने निर्देशक
‘होस्टेल ३’ निर्माणको घोषणा भएको छ। बुधबार एक पोस्टर सार्वजनिक गर्दै ‘होस्टेल ३’को घोषणा गरिएको हो । योस सिनेमालाई नयाँ कम्पनीले निर्माण गर्नेछ। सिनेमामा यसअघि दुई वटा श्रृंखला निर्माण गरेका सुनिल रावल फिल्म निर्माणको सम्पूर्ण...
‘ह्रस्व दीर्घ’को पोस्टरमा हरिहरको दुई लुक्स
अभिनेता हरिहर अधिकारीको ‘ह्रस्व दीर्घ’ लुक्स सार्वजनिक भएको छ । निर्माणपक्षले हरिहरको जन्मदिन पारेर लुक्स सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा हरिहरलाई एउटामा लुक्समा लामो कपालमा छालाको ज्याकेट लगाएको आधुनिक परिधानमा देख्न...


