Category - Featured

एग्रिकल्चर गेम रियालिटि शोको घोषणा,राजेश हमाल बने होस्ट

काठमाडौँ। एग्रिकल्चर गेम रियालिटि शो रव (रिभोलुसनरी एग्रिकल्चर वार) को औपचारिक घोषणा गरिएको छ । कृषि , उद्दमशिलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको कार्यक्रमको राजधानीमा एक कार्यक्रम गरि घोषणा गरिएको हो । इ. स्क्वायर...

मुकुनको दुई चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा

काठमाडौँ। आज जनैपूर्णिमा र गाईजात्रा पर्व परेकोले शुक्रवारबाट प्रदर्शन हुने क्रमलाई रोक्दै आजबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन्। चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा आएका छन्। दुवै चलचित्रका मुख्य पात्र मुकुन भुषाल...

राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान प्रदान,हरिवंश उत्कृस्ट अभिनेता

काठमाडौ। चलचित्र विकास बोर्डले राष्ट्रपति भवन, शितल निवासमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको समुपस्थिति र सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री रेखा शर्माज्यूको विशिष्ट आतिथ्यतामा राष्ट्रिय चलचित्र पुरस्कार तथा...

मुकुनको चलचित्र ‘गणपति’ को ‘उनभित्र गुण’ को चर्चा

काठमाडौं । चलचित्र ‘गणपति’ को स्याड गीत ‘उनभित्र गुण फुल्ने ठाउँ कहाँ होला’ सोमबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ । केही दिन अघि सार्वजनीक चलचित्रको ट्रेलरमा गीतको छोटो टुक्रा समाबेश गरिएको थियो । त्यसबाट नै यो गीत दर्शकको...

मुकुनका दुई चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ एकै दिन प्रदर्शन हुँदै

काठमाडौँ। नेपाली चलचित्र ‘बुलबुल’ बाट अभिनयको सुरुआत गरेका अभिनेता मुकुन भुसाल सोही चलचित्रमार्फत ‘चोपेन्द्र’ को उपनामले परिचित बने । चलचित्रले राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कार (अवार्ड) जितिरहँदा अभिनेता...

सुरक्षा पन्त भन्छिन्: ‘जुलेबी’को क्यारेक्टर अहिलेसम्मकै गाह्रो लाग्यो

गणेशदेव पाण्डेको लेखन एवं निर्देशनमा बनेको फिल्म ‘जुलेबी’ मा अभिनेत्री सुरक्षा पन्त यौनकर्मी पात्रको भूमिकामा देखिएकि छिन्। केन्द्रीय चलचित्र जाँच पास समितिले ‘जुलेबी’लाई एडल्ट सर्टिफिकेट दिएको छ। अर्को किसिमका दर्शकका लागि फिल्म...

चलचित्र ‘जुलेबी’ ले पायो एडल्ट सर्टिफिकेट

काठमाडौं। आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’ जाँच पास सम्पन्न भएको छ । केन्द्रिय चलचित्र जाँच पास समितिले चलचित्र हेरेर एडल्ट सर्टिफिकेट दिएको छ। रत्नपार्कको वरिपरीको यौनकर्मिको कथामा बनेको चलचित्रलाई १६ बर्ष...

‘जुलेबी’बारे सुशील : अहिलेसम्म नदेख्नुभएको क्यारेक्टरमा देख्नुहुनेछ

‘फिल्मले राम्रो गर्ने भाइब्स आइरहेको छ’ काठमाडौं । ‘राम्रो अभिनय गर्ने कलाकार’का रुपमा चिनिएका अभिनेता सुशील सिटौला नयाँ फिल्मका साथ हलमा आउँदैछन् । उनको अभिनय रहेको फिल्म ‘जुलेबी’ प्रदर्शनमा आउँदैछ, यहि शुक्रवारदेखि । ‘यो एउटा...

सेलिब्रेटी नेपाल बार्हौं वर्षमा प्रवेश

आदरणीय पाठकहरु, आजदेखि सेलिब्रेटी नेपाल डटकमले स्थापनाको एघार वर्ष पूरा गरि बार्हौं वर्षमा प्रवेश गरेको छ । यो जानकारी गराउन पाउँदा हाम्रो टिम अत्यन्तै हर्षित छ । सेलिब्रेटी नेपाल डटकम नियमित पढ्ने पाठकहरु नै हाम्रो प्रेरणाका...