Category - Featured

सम्पादक मिलनले न्याय नपाए काम ठप्प पार्ने प्राविधिक संघको चेतावनी

काठमाडौँ। नेपाल चलचित्र प्राविधिक संघले सम्पादक मिलन श्रेष्ठले न्याय नपाए आफूहरुले कुनै पनि चलचित्रको छायांकन नगर्ने चेतावनी दिएको छ । चलचित्र प्राविधिक संघका महासचिव युवराज कार्कीले सेलिब्रेटी नेपाल संग भने–‘विनाकारण हाम्रो...

चलचित्र ‘परदेशी २’ टिम प्रचारका पुर्वी नेपालमा

काठमाडौँ। आगामी शुक्रबार अर्थात् असोज २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ टिम प्रचारका पुर्वी नेपाल पुगेको छ । सोमबार इटहरीमा पत्रकार भेटघाट गर्दै राम्रो कथामा ‘परदेशी २’ निर्माण...

‘पशुपति प्रसाद २ : भष्मे डन’को ट्रेलर सार्वजनिक

काठमाडौँ। आगामी कार्तिक ४ अर्थात बडादशैंको फूलपातीको दिनबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक...

ओएसआरका संचालक अग्रवाल हिरासतमुक्त

काठमाडौं । चलचित्र ‘प्रसाद २’का निर्माताको उजुरीपछि पक्राउ परेका ओएसआर डिजिटलका संचालक ओम प्रकाश अग्रवाल आइतबार बेलुका हिरासतमुक्त भएका छन् । काठमाडौं प्रहरी परिसरका अनुसार प्रहरीले खोजेको बेला उपस्थित हुने हाजिर जमानिको सर्तमा...

फौजदारी मुद्दामा दोषी करार व्यक्तिको उम्मेदवारीपरे पछि संगीत रोयल्टी संकलन समाजको निर्वाचनमा विवाद

काठमाडौँ। संगीत रोयल्टी संकलन समाजको आज हुन गई रहेको निर्वाचनमा विवाद उत्पन्न भएको छ। कार्यसमिति निर्वाचनका लागि शुक्रबार अन्तिम नामावाली सार्वजनिक गरिएको थियो । सार्वजनिक अन्तिम नामावलीमा फौजदारी मुद्दामा दोषी करार अदालतमा...

प्रस्तावित विधेयक अगाडि नबढाउन चलचित्र सम्बन्धी संघ संस्थाको बोर्ड र मन्त्रालयलाई पत्र

काठमाडौँ । चलचित्र विकास बोर्डलाई प्रस्तावित चलचित्र विधेयकको मस्यौदा अगाडि नबढाउन चलचित्र सम्बन्धी विभिन्न संघ संस्थाले अनुरोध गरेका छन् । शुक्रवार संघसंस्थाका प्रतिनिधिले चावहिलस्थित बोर्ड पुगेर बोर्ड अध्यक्ष भुवन केसीलाई...

चलचित्र ‘परदेशी २’को ट्रेलर सार्वजनिक

काठमाडौँ। दशैंको छेको पारेर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी २’को ट्रेलर सार्वजनिक गरिएको छ । असोज २६ गते (आउँदो शुक्रवार) बाट प्रदर्शनमा आउने चलचित्रको आज अफिसियल ट्रेलर युट्युब मार्फत सार्वजनिक गरिएको हो । नारायण...

चलचित्र ‘परदेशी २’को गीत ‘कुरा सिधा छ…’ सार्वजनिक

काठमाडौं । यही असोज २६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘परदेशी २’को नयाँ गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘कुरा सिधा छ…’ बोलको डान्सिङ शैलीको गीत बुधवार बिहान युट्युबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा...

अभिनेता अनमोल केसी हिरासत मुक्त

काठमाडौं । अभिनेता अनमोल केसी हिरासत मुक्त भएका छन् । उनलाई खोजेको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ । जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने...

अदालतले अनमोललाई ३ दिन हिरासतमा राख्न दियो अनुमती

काठमाडौँ। शुक्रवार पक्राउ परेका अभिनेता अनमोल केसीलाई अदालतले ३ दिन हिरासतमा राख्न अनुमती दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीस कृष्णप्रसाद सुवेदीको इजलासले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको...

अभिनेता अनमोल केसी अस्पतालमा, भोलि म्याद थप गरिने

काठमाडौँ । आपराधिक विश्वासघातविरुद्धको कसुरमा पक्राउ परेका अभिनेता अनमोल केसी प्रहरी हिरासतमा नबसेर महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना भएका छन् । एसएसपी कुमुद ढुंगेलका अनुसार ‘स्वास्थ्यमा समस्या’ देखिएपछि केसीलाई अस्पताल...

सौगातको लुक्स ‘पशुपति प्रसाद २ः भष्मे डन’मा यस्तो

काठमाडौँ। कार्तिकको ४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को टिमले नायक सौगात मल्लको लुक्स सार्वजनिक गरेको छ । चलचित्र रिलिजको दिन नजिकिदै गर्दा सौगात मल्लको फरक लुक्स रिलिज गरिएको हो ।...

अभिनेता अनमोल केसी पक्राउ

काठमाडौँ। अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको आरोपमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो ।चलचित्रको पैसा लिएर पनि काम नगरेको भन्दै केसीविरुद्ध उजुरी परेको बताइएको छ । केसीलाई पक्राउ...

‘पशुपति प्रसाद २ : भष्मे डन’ अग्रीम टिकट बुकिङ खुल्ला

काठमाडौँ। निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ आगामी कार्तिक ४ गतेबाट नेपालसँगै विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ । सिनेमालाई लिएर दर्शकमाझ उच्च हाइप बनेको छ ।...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.