काठमाडौँ । बहुपति प्रथामाथि बनेको चलचित्र ‘टुल्की’ यहि जेठ १२ गतेबाट देशभर प्रदर्शन हुँदै छ । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा निर्माण गरिएको छ। चलचित्रमा हिमाली...
Category - Featured
चाम्सको ‘गोर्खा वारियर’को प्रिमियर लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिने वर्ल्ड’ मा हुने
काठमाडौं। चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा गरिने भएको छ । त्यहाँ नेपाली चलचित्रकै इतिहाँसमा पहिलो पटक यो चलचित्र रेड कार्पेट प्रिमियर गर्न लागिएको हो । यो...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित तथा पुरस्कृत
मासिक चार हजार रुपैयाँ पेशागत सुरक्षा भत्ता प्रदान काठमाडौँ। कला विधामा सक्रिय पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले आफ्नो २४औं वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसरमा सातजना चलचित्र पत्रकारहरुलाई...
रोहितको ‘फर्की फर्की’ मा अनमोल र जसिताको जोडी
काठमाडौंँ । अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको जोडी दर्शकले पर्दामा देख्न पाउने भएका छन् । निर्माता रोहित अधिकारीले बनाउन लागेको फिल्म ‘फर्की फर्की’ मा अनमोल र जसिता जोडीको रुपमा देखिने भएका हुन् । निर्माता रोहित...
चलचित्र ‘हुक्का’ साथीभाई, परिवार भित्रको कलह र झैझगडाको कथा
काठमाडौँ । निर्देशक शम्भु थापाले फिल्म ‘हुक्का: एन एब्सर्ड ड्रिम’ हाम्रा अग्रजले प्रयोग गर्ने हुक्कासँग जोडिएको मनोविज्ञानमा बनेको बताए । अग्रजले हुक्का प्रयोग गरेको देखेपछि बच्चाले के कस्तो सपना देख्छ र त्यो पुरा गर्न के गर्छ ती...
सिमानामा ‘काँडेतार’ किन?
काठमाडौँ। नक्कली भुटानी शरणार्थी भष्ट्राचारको चर्चा सँगै सिमानामा काँडेतारको आवश्यकताबारे व्यापक छलफल हुन थालेको छ। यस्तो छलफल सेन्सर बोर्डले चलचित्र ‘काँडेतार’ लाई रोक लगाएपछि त्यस निर्णयका विरोधमा ग्रेटर नेपाल...
बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ को ट्रेलर सार्वजनिक (भिडियो)
काठमाडौँ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको सार्वजनिक दुई मिनेट लामो ट्रेलरमा चलचित्रका मुख्य पात्र सबैलाई समाबेश गरिएको छ । सार्वजनिक...
नेपालमा बिदेशी चलचित्रको छायाँकन बढ्दै
रघुनाथ सापकोटा काठमाडौँ। केही समयदेखि नेपालमा भारतीय तथा अन्य बिदेशी चलचित्र तथा सिरिजको छायाँकन हुनेक्रम बढिरहेको छ । अङ्ग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायाँकन स्थल बनाए पनि भारतीय चलचित्रको सङ्ख्या भने बढेको...
प्रदीप शाहीको चलचित्र ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक
काठमाडौँ। आगामी असार ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका प्रमुख पात्रहरु सबैलाई समेटिएको छ । लण्डनमा बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशन...
‘हुक्का’ ले समाजकै कथा बोल्छ : प्रमिला
काठमाडौँ। अभिनेत्री प्रमिला खनाल पोखरामा जन्मिइन्, चितवनमा हुर्किइन् । उनी गाउँमा रहँदा एउटा सामान्य कोइला बालेर तमाखु भरी धुँवा तान्ने भाडालाई ‘हुक्का’ भन्थिन् । वास्तविकता पनि त्यही थियो । आगामी जेठ १२ गते रिलिज हुने फिल्म...
जेठ १२ गतेबाट प्रदर्शनमा आउने ‘टुल्की’ को पोस्टर सार्वजनिक
काठमाडौँ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ले प्रचार प्रसार सुरु गरेको छ। आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको दुई पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा मुख्य पात्र टुल्कीलाई स्थान दिईएको छ। ‘द पाल्म...
सर्यो अमेरिकामा हुने भनिएको नेफ्टा फिल्म अवार्ड
काठमाडौं । अमेरिकामा आयोजना हुन लागेको ११ औं नेफ्टा फिल्म अवार्डको पूर्वनिर्धारित मिति सरेको छ । यसअघि जेठ १३ गते हुने भनिएको अवार्ड आगामी साउन ६ गते (जुलाइ २२) मा तय गरिएको जानकारी चलचित्र प्राविधिक संघले दिएको छ । नेफ्टा...
निश्चलको ‘दिमाग खराब’मा दयाहाङ,खगेन्द्रदेखि स्वस्तिमा सम्म
काठमाडौं। निश्चल बस्नेतको निर्देशनमा निर्माण हुने चलचित्र ‘दिमाग खराब’मा अभिनय गर्ने मुख्य कलाकारको लाइन अप पूरा भएको छ । सोमबार सार्वजनिक चलचित्रको पोस्टरमा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा र विजय...
सात जनालाई सम्मान र पुरस्कार प्रदान गर्ने चलचित्र पत्रकार संघको निर्णय
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले सात जना चलचित्र पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । आगामी जेष्ठ ७ गते चलचित्र पत्रकार संघ नेपालको २४औं बार्षिक उत्सब हो । सोही दिन सात जना चलचित्र पत्रकारहरुलाई...