Category - Featured

सिनेमा ‘ममी’ को प्रदर्शन मिति घोषणा

काठमाडौँ। अभिनेत्रीद्धय प्रियंका कार्की र दीया मास्केको मुख्य भूमिका रहेको सिनेमा ‘ममी’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी माघ २५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।...

‘एक्लो’ कि नायिका कविता नेपालीले सगरमाथा चढ्ने

काठमाडौँ। चलचित्र ‘एक्लो’ कि नायिका कविता नेपालीले संसारकै अग्लो शिखर सगरमाथा आरोहण गर्ने भएकी छन्। यतिबेला उनि सगरमाथा आरोहणको लागि आबस्यक पुर्व तयारीमा रहेकी छन्। डान्सिङ्ग रियालिटी शोको विजेता बनेकी नेपालीले सय...

आर्यन सिग्देल आउट प्रविन खतिवडा इन !

काठमाडौँ। प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘होस्टेल- ३’ बाट अभिनेता आर्यन सिग्देलको ठाउँमा प्रविन खतिवडा भित्रिएका छन्। चलचित्र टिमले केहि महिना अघि ‘वार्डेन’को भूमिकामा आर्यन सिग्देललाई अनुबन्ध गरेको थियो। चलचित्रको...

चलचित्र ‘डोरी’को मुहूर्त सम्पन्न

काठमाडौं। नेपाली चलचित्र ‘डोरी’को शुभ मुहूर्त बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै सम्पन्न गरिएको छ । आइतबारदेखि छायाङ्कन प्रारम्भ हुने यस चलचित्रले नेपाली चलचित्रमा नयाँ कथा र...

विपिन र स्वस्तिमालाई उत्कृष्ट अभिनेता-अभिनेत्री,सतीदेवीलाई बिसेष पुरस्कार

काठमाडौं । चलचित्र विकास बोर्डले बुधबार शीतल निवासमा भव्य समारोह आयोजना गरी ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८१’ सम्पन्न गर्‍यो। कार्यक्रममा २०८० मा प्रदर्शन भएका उत्कृष्ट चलचित्र र सिनेमा क्षेत्रका...

पल र दिपिकाको ‘मायावी’ अब फागुन १४ गते

काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाईको मुख्य भूमिका रहेको सिनेमा ‘मायावी’को प्रदर्शन मिति हेरफेर भएको छ । गत कात्तिक १५ गतेबाट पोस्टपोण्ड भएर पुष २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सिनेमा अब फागुन १४ गते...

‘परालको आगो’ मा सुहाना अनुबन्धित

काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’ मा आधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’ मा अभिनेत्री सुहाना थापा अनुबन्धित भएकी छन् । फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले...

नरेश पौड्यालको निर्देशनमा ‘सिलसिला’ बन्ने

काठमाडौँ। नरेश पौड्यालको निर्देशनमा चलचित्र ‘सिलसिला’बन्ने भएको छ। चलचित्र चुनौती,हिरो,धड्कन,अभिमन्यु,दीपशिखा जस्ता चलचित्रको निर्देशन गरि सकेका पौड्यालको निर्देशनमा बन्ने चलचित्र ‘सिलसिला’ को निर्माण...

पटकथा संग्रहालयको सुरुवात, ७ फिल्मले बुझाए संचार मन्त्रीलाई पटकथा

काठमाडौं । पटकथा संग्रहालयको औपचारिक सुरुवात भएको छ । चलचित्र विकास बोर्डमा बुधबार आयोजित समारोहमा संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संग्रहालयको सुरुवात गरे । सो अवसरमा ७ जना फिल्म निर्माता तथा लेखकले मन्त्री...

‘ह्रस्व दीर्घ’ टिम नेपालगंजमा

काठमाडौँ। गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ह्रस्व दीर्घ’ले देशभरका सिनेमा घरमा उत्साहजनक व्यापार गरिरहेको छ । वीक डेजमा समेत राम्रो व्यापार गरिरहेको सिनेमाले आज नेपालगञ्ज सर्वाधिक शोज पाएको छ । बाँकेको नेपालगञ्जमा सञ्चालित...

चलचित्र ‘रिमै’ को शुभमुहूर्तसँगै छायांकन सुरु

काठमाडौँ। खिल बहादुर गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘रिमै’को शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको छ । मंगलबार गोरखाको सिरानचोकमा शुभमुहूर्त गर्दै छायांकन थालिएको हो । सिनेमाको मुहूर्त सर्ट अभिनेता दयाहाङ राई र अभिनेत्री रिस्मा...

‘कमेडी नाइट विथ च्याम्पियन’को औपचारिक घोषणा

काठमाडौं । कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन’को औपचारिक घोषणा भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रस्तुतकर्ता थ्री प्रोडक्सनले शो आउने जानकारी दिएको हो । होस्ट तथा निर्देशक विशाल भण्डारी सहित सगुन पाण्डे र हिरण बस्नेतले...

‘ह्रस्व दीर्घ’ हेर्न र दर्शकसँग साक्षात्कार गर्न नेपाल आउँदै ‘गजनी’ भिलेन प्रदीप

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ह्रस्व दीर्घ’ले देशभरका सिनेमा घरमा आक्रामक व्यापार गरिरहेको छ । सिनेमाले नेपालमा बम्पर व्यापार गरेको खबरले उत्साहित बलिउड कलाकार प्रदीप सिंह रावत नेपाल आउने भएका छन् । आज शनिबार...

दयाहाङ र आँचलको ‘दुखी आत्मा’ फागुन २ गते

काठमाडौं। लेखक तथा निर्देशक दीपेन्द्र लामाको चलचित्र ‘दुखी आत्मा’ को प्रदर्शन मिति सार्वजनिक गरिएको । क्लक वर्क कृएसनको ब्यानरमा निर्माण भएको चलचित्र प्रेम दिवसको अवसर पारेर फागुन २ गतेबाट प्रदर्शनमा आउने छ । चलचित्रको निर्माता...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.