Category - Featured

निखिल उप्रेतीको ‘भिलेन’ पौष २७ गते आउने

सेलिब्रेटी नेपाल काठमाडौँ माघे संक्रान्तिको छेको पारेर पौष २७ गतेलाई प्रर्दशन मिती तोक्दैे चलचित्र ‘भिलेन’ ले दुई पोस्टर सार्बजनिक गरेको छ । सार्बजनिक गरिएका दुई पोस्टरमा अभिनेता निखिल उप्रेतीलाई मात्रै देखाईएको छ । द...

बिपिन र नम्रताको बच्चा नजन्मदाको पिडा, ‘प्रसाद’ ट्रेलर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ बिपिन कार्की र नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘प्रसाद’को ट्रेलर सार्बजनिक गरिएको छ। सार्बजनिक ट्रेलरमा चलचित्रका प्रमुख तिन पात्र नम्रता श्रेष्ठ,बिपिन कार्की र निश्चल बस्नेतलाइ स्थान दिइएको छ । चलचित्रमा...

आकाश र नाजिरमा को हुन् त बर्षाको राजा ? ‘विर विक्रम २’ घोषणा

सेलिब्रेटी नेपाल काठमाडौँ ब्यबसायिक रुपमा सफल चलचित्र ‘विर विक्रम’ को नाम बाट चलचित्र ‘विर विक्रम २’ बन्ने भएको छ । बिहिबार राजधानीमा एक भव्य कार्यक्रम गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो । चाम्स...

‘चौका दाउ’ को दोस्रो गीत ‘मेरो माया कतारमा’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘चौका दाउ’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘मेरो माया कतारमा’ बोलको सार्बजनिक आइटम नम्बरमा श्री पुरुष ढकालको शब्द तथा संगीतकार शम्भुजित बास्कोटाको संगीत र स्वर रहेको छ भने फिमेल...

गृहमन्त्रीको हातबाट प्रल्हादको दोस्रो एकल एल्बम ‘महक २’ सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ गायक प्रल्हाद तिमिल्सिना आधुनिक शैलीका गीतहरुको दोस्रो एकल एल्बम ‘महक २’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक भव्य सांगीतिक समारोहमा गृहमन्त्री राम बहादुर थापा ‘बादल’, संगीतकार शम्भूजीत बासकोटा...

‘द ब्रेकअप’ को पहिलो गीत ‘आज हाम्रो भेट भाको दिन’ सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘द ब्रेकअप’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्बजनिक गीत पुरानो चलचित्र ‘ज्वाला’मा समाबेश र हिट गीत आज हाम्रो भेट भाको दिनको रिमेक हो । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार आशिरमान देशराज...

जितु नेपालको ‘मुन्द्रेको कमेडी क्लब’ अब नेपाल टेलिभिजनमा

सेलिब्रेटी नेपाल काठमाडौँ कि इन्टरटेन्टमेन्टको प्रस्तुतिमा कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’नेपाल टेलिभिजन मार्फत प्रशारणमा आउने भएको छ हाँस्य कलाकार जितु नेपालले संचालन गर्न लागेको उक्त शो छिट्टै नै प्रशारण सुरु हुने छ ।...

‘छक्का पन्जा ३’ बन्यो सर्वाधिक व्यापार गर्ने चलचित्र

सेलिब्रेटी नेपाल काठमाडौँ ‘छक्का पन्जा’ सिरिज ‘छक्का पन्जा ३’ले प्रदर्शनको दिन देखि नै राम्रो ब्यापार गरि रहेको छ । चलचित्र ‘छक्का पन्जा’ को सर्वाधिक ग्रस कलेक्सको रेकर्ड तोड्न सफल भएको छ । छक्का पन्जाको लाइफ टाइम कलेक्सनको...

‘ऐश्वर्या’ डेब्यु अभिनेत्री दिपिका र निर्देशक दिवाकरको ईङगेज्मेन्ट

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘ऐश्वर्या’ बाट फिल्मी करियर सुरु गरेकी अभिनेत्री दिपिका प्रसाँई र निर्देशक दिवाकर भट्टराई बिच ईङगेज्मेन्ट भएको छ । लामो समय देखि प्रेममा रहेको यो जोडीले आफ्नो प्रेम सम्बन्धलाई...

‘बोबी हेरौं नर्वे घुमौं’ स्किमको बिजेता घोषणा

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘बोबी’ टिमले घोषणा गरेको ‘बोबी हेरौं नर्वे घुमौं’ स्किमको बिजेता घोषणा गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सिनेमा घरमा राखिएको बक्समा खसालिएको चलचित्रको टिकट मध्येबाट एक...

Copyright © 2012 - 2026 | All Right Reserved.