Category - E-News

बन्ने भो नेपाली लाहुरेको कथा बिर गोर्खाली

(सेलिब्रेटी नेपाल) १२ माघ-नेपाली चलचित्र क्षेत्रमा बिर गोर्खाली गाथामा आधारित रहेर चलचित्र “वीर गोर्खाली” निर्माण हुने भएको छ। राजधानिमा आज आयोजित एक कार्यक्रमका बिच चलचित्रको युनिटले “दि गोर्खाज्” र...

कामना फिल्म अवार्डस्को औपचारिक घोषणा

(सेलिब्रेटी नेपाल) ११ माघ-रंगपत्रकारितामा तीन दशक लामो यात्रा पार गरेको कामना मासिकको ३० औं वार्षिकोत्सवका अवसरमा कामना न्यूज पब्लिकेशनले् ‘‘कामना फिल्म अवार्डस्’ को औपचारिक घोषणा गरेको छ। चलचित्र सम्बन्धी विभिन्न अवार्डहरुको...

जीवन सेलिब्रेटीहरुमा प्रविधिमा पहिलो

(सेलिब्रेटी नेपाल ) १० माघ-जीवन लुइँटेल आफ्नो एप्स बनाउने पहिलो नेपाली सेलिब्रेटी भएका छन्। आफ्नो करिअरको सिल्भर जुब्ली (२५ फिल्ममा अभिनय गरेको) को अवसरमा जीवनले आज एप्स लन्च गरेका हुन्। वल्र्ड ट्रेड सेन्टरमा आयोजित एक...

क्या कमाल, बबाल भन्दै नम्रता ताण्डबमा

(सेलिब्रेटी नेपाल) ९ माघ-सेक्स भिडीयो स्क्यान्डल पछि केही बर्ष अभिनयमा खुल्न नसकेकी अभिनेत्री नम्रता श्रेष्ठ पछिल्लो समय चलचित्रमा खुलेरै लागी परेकी छन्। त्यसैले पनि होला उनको हातमा अहिले भटाभट चलचित्र परेको छ। अभिनेता आर्यनले...

अन्तराष्ट्रिय चलचित्र महोत्सवमा झोला

(सेलिब्रेटी नेपाल) ७ माघ- अन्तराष्ट्रिय चलचित्र महोत्सवमा साहित्यकार कृष्ण धराबासीको कृतिमा आधारित यादव भट्टराई द्वारा निर्देसित चलचित्र ‘झोला’ देखाइने भएको छ। यहि माघ १३ गतेदेखि १७ गतेसम्म चल्ने काठमाण्डौँमा सुरु...

चपली हाइट निर्माता अब फिटकिरी घोल्दै

(सेलिब्रेटी नेपाल) ६ माघ-आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी काठमान्डौ शहर को भिन्न चरित्रहरूले भोग्ने जीवन का बिभिन्न रंगहरुको समिश्रण रहेको चलचित्र ‘फिटकिरी’ को फस्ट लुक अर्थात् प्रोमो ,पोष्टर र गित सार्बजनिक गरिएको छ ।...

झुठो कसम नखाऊ है (फोटो फिचर)

(सेलिब्रेटी नेपाल) ६ माघ गीतकार तथा संगीतकार टेक बहादुर अधिकारीको गीति संग्रह आरम्भमा समाबेश गायिका सिर्जना खत्रीको स्वरमा रहेको जुनी भरि साथ दिने झुठो कसम नखाऊ है को म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ। १ दर्जन भिडियोको...

नेपाली निर्देशकले प्रत्येक हप्ता चलचित्र हेर्ने

(सेलिब्रेटी नेपाल) ३ माघ-नेपाल चलचित्र निर्देशक समाजले ‘सिनेमा क्लब’ सञ्चालनमा ल्याएको छ । सो क्लबले हरेक साताको शुक्रबार समाजको भवनमा एउटा चलचित्र देखाइने छ । क्लबको उद्घाटन सुचना तथा सञ्चारमन्त्री माधव प्रसाद पौडेलले गरे। ‘यस...

बितेका पललाई पुर्वका दर्शकको राम्रो साथ

(सेलिब्रेटी नेपाल) ३ माघ-राजेश घतानीले निर्माण गरेको चलचित्र बितेका पलले पुर्वका चलचित्र भवनमा अपेक्षा भन्दा बढि दर्शकको साथ पाएको छ । सुरज सुब्बाले निर्देशन गरेको यस चलचित्रले काठमाडौ उपत्यका भन्दा पनि पुर्वमा राम्रो दर्शक पाएको...

एक रातको एक करोड लिने नायिका

भारतीय मोडल पुनम पाण्डे बिभिन्न हर्कतको कारण चर्चामा आउँछिन्। कहिले नाङ्गा तस्विर सामाजिक सन्जालमा सार्बजनिक गरेर त कहिले विवादास्पद अभिव्यक्तिले उनको चर्चा भइ रहन्छ। रुपमा पनि सुन्दरी पुनम सर्बाधिक महंगो मोडलको रुपमा परिचित...

बलीउड नायिका सुचित्रा सेन यो संसारमा रहिनन्

बलीउड नायिका सुचित्रा सेन अब यो संसारमा रहिनन् । आज विहान कोलकाताको बेले व्यू अस्पतालमा निधन भएको हो । सेन लामो समयदेखि मुटुरोगबाट पीडित थिइन । उनले वलीउडका अलवा थुप्रै बंगाली फिल्ममा पनि अभिनय गरेकी थिइन । सुचित्रा सेनले...

ढल्कँदो उमेरमा टपलेस बन्दै नायिका थापा

(सेलिब्रेटी नेपाल) २६ पौष-उमेर ढल्कदै गए पनि नायिका सुभेक्छा थापा अझ सुन्दर बन्दै गइ रहेकी छिन् उनि आफैंले निर्माण गरेकी चलचित्र मिस नेपालको नयाँ पोस्टर सार्बजनीक भएको छ। मिस नेपाल बन्न यूवतीले गर्ने संघर्ष गरेको कथामा तयार भएको...

माघे संक्रान्ति खाने दाउमा चार चलचित्र

(सेलिब्रेटी नेपाल) पौष २५-माघे संक्रान्ति खाने दाउले यो हप्ता चार नेपाली चलचित्र रिलिज हुँदैछन्। राजेश घतानीको निर्माण तथा सुरज सुब्बा नाल्बोको निर्देशन रहेको चलचित्र ‘बितेका पल’ र तितो सत्य युनिटको दिनेश डी.सी.ले...

Copyright © 2012 - 2026 | All Right Reserved.