कहाँ भेटिएला जोडी श्री कृष्ण र स्वेताको बिबाह असार २३ गते


(सेलिब्रेटी नेपाल) काठमाडौँ
कहाँ भेटिएला जोडी श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्काको बिबाह असर २३ गते हुने भएको छ कहाँ भेटिएला चलचित्र अभिनयपछि एक अर्कासंँग नजिक रहेका यी जोडीको बिबाह चलचित्र ;कोहिनूर’ रिलिजको ठीक एक महिना अघि हुन लागेको हो। यी जोडीले विवाहकै दिन भव्यपार्टी पनि दिने भएका छन्। क्षेत्री समुदायी स्वेता र नेवार समुदायका श्रीकृष्णको पारिवारको संस्कृति केही अलग हुने भएपछि सामान्य तरिकाले विवाह हुने उनिहरुले बताएका छन्।
shreekrishna-shrestha_sweta

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.