डी आइ डी स्टार तेरियाको काठमाडौँमा स्वागत


(सेलिब्रेटी नेपाल) काठमाडौँ
डान्स इण्डिया डान्समा स्टार बनेकी नेपाली छोरी तेरिया फौजा मगर काठमाडौं आएकी छन्। एयर इन्डिया एयरलाइन्सबाट साढे दुई बजे काठमाडौं आएकी तेरियालाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न फ्यानहरुकाे ठूलो भीड लागेको थियो।
Teria-magar
तेरिया आउने सूचना पाएपछि बिहानदेखि नै तेरियाका फ्यानहरु विमानस्थल पुगेका थिए। तेरियालाई शनिबार राजधानीमा भव्य सम्मान हुँदैछ। राष्ट्रियसभा गृहमा अपरान्ह साढे तीन बजे तेरियालाई नागरिक सम्मान प्रदान गर्ने कार्यक्रम छ। तेरियाको सम्मान तथा स्वागतका लागि राष्ट्रियसभा गृहमा उनका फ्यानहरुको ठूलाे भीड लागेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.