Category - E-News

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा चन्द्र शर्मा निर्वाचित

(सेलिब्रेटी नेपाल) १५ असोज-सुर्खेतको वीरेन्द्रनगरमा भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको पाँचौ महाधिवेशनले चन्द्र शर्माको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । मंगलबार भएको मतगणना अुनसार शर्मा ७ सय...

भुवन केसी एमालेको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर १ मा उम्मेद्वार

(सेलिब्रेटी नेपाल) १५ असोज-कलाकार भुवन केसी एमालेको तर्फबाट काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेद्वार बनेका छन् । एमालेले मंगलबार सार्वजनिक गरेको उम्मेद्वार सूचीमा उनको नाम उल्लेख छ। यसअघि पार्टीले टिकट दिन नखोजेको भन्दै उनी राप्रपा...

सोनम कपुर पनि अब बिकिनीमा

सोनम कपूरले केही समय अघि मात्र भनेकी थिइन् उनको बिकीनी बडी छैन तर अब उनी बिकिनी लगाएर आफुलाइ हट देखाउने कोशिशमा छिन। उनकी बहिनी रिया कपूरले निर्माण गरिरहेकी फिल्म ‘खूबसूरत’ को रीमेकमा बिकीनी लगाउन लागेकी छिन् यसको ओरिजिनल फिल्ममा...

द भाइब्जको म को हूँ बजारमा

(सेलिब्रेटी नेपाल) १५ असोज-पहिलो एल्बम द भाइब्ज जेनेरेशनबाटै नेपाली सांगितीक आकाशमा तहल्का मचाउन सफल द भाइव्ज व्याण्डले त्यस्तै आकर्षक गीतहरुका साथ दोस्रो एलबम को हुँ म बजारमा ल्याएको छ। नेपालदेखि अमेरिकासम्म उत्तिकै लोकप्रियता...

धुर्मुस र रेखाको रोमान्स ! ‘मेरी बास्सै’

(सेलिब्रेटी नेपाल) १४ असोज-नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको लोक प्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा नायिका रेखा थापाको इन्ट्री हुने भएको छ। रेखाको इन्ट्री आफ्नो चलचित्र कालिको प्रमोसनको लागि हो। उनि तिन भाग सम्म...

कंगना रनौतको रोमान्स १७ वर्षीय युबक संग

कंगना रनौतको नयाँ फिल्म ‘रज्जा’ चाडै नै रिलीज हुन लागेको छ। यो फिल्ममा कंगना अलग्गै भुमिकामा छिन । यो फिल्ममा उनी मुख्य भुमिकामा छिन। उनका साथ १७ वर्षीय युबक उनको हिरो छन। कंगनाले ‘रज्जा’ मा १७ बर्से ठिटो संग मज्जाले...

स्टारको नामले फिल्म चल्ने समय गयो-अक्षय कुमार

बलीउड अभिनेता अक्षय कुमारले फिल्म ‘बोस’ को प्रमोशनका क्रममा कुनै फिल्मसँग ठुला स्टार जोडिने वित्तिकै फिल्म हिट नहुने बताएका छन । ‘फिल्म राम्रो हुनुपर्छ अनि मात्र चल्छ, फिल्मको कहानी र विषयवस्तुमा दम हुन जरुरी...

भुवन केसीले माओबादी चुनाबी गीतमा ननाच्ने

(सेलिब्रेटी नेपाल) १३ असोज -दुइ बर्ष पहिले एमाले प्रवेश गरेका अभिनेता भुवन केसीले एमाओवादीले चुनाव प्रचारका लागि तयार पारेको गीतमा मोडलिङ गर्न अस्वीकार गरेका छन्। स्रोतका अनुसार केसीले लिएको पारिश्रमिकसमेत फिर्ता गरिदिएका छन्।...

विश्व सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी ईशानी श्रेष्ठको यात्रा टप १० सम्म

(सेलिब्रेटी नेपाल) १२ असोज- विश्व सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी ईशानी श्रेष्ठ टप १० बाट बाहिरिएकी छन् । विश्वका एकसय ३० देशका सुन्दरीलाई उछिन्दै व्यूटी वीथ पर्पोज उपाधि जितेकी उनी अन्तिम ५ छनौटबाट बाहिरिएकी...

समाको तेस्रो एकल फेशन शो सम्पन्न (फोटो फिचर)

(सेलिब्रेटी नेपाल) १२ असोज-मुश्लिम समुदायमा जन्मेर पनि समा छोटो समयमा लोकप्रिय बन्दै गएकी फेसन डिजाइनर समा बानुको तेश्रो एकल फेशन शो सम्पन्न भएको छ । लोकप्रिय फेशन डिजाइनरका रुपमा उदाइरहेकी समाले यसपटकको शोमा नेपाली मौलिक...

नायक सुशील क्षेत्रि पत्रिकामा सम्पादक बन्दै !

(सेलिब्रेटी नेपाल) १२ असोज-आगो चलचित्र बाट नेपाली चलचित्रमा प्रवेश गरेका नायक सुशील क्षेत्रिले थुप्रै सफल चलचित्रमा अभिनय गरि सकेका छन्। उनि अब पत्रिकाको सम्पादक पनि हुने भएका छन् उनले सम्पादनको जिम्मा लिएको पत्रिकाको नाम आगो हो...

राप्रपा नेपाल बाट तिन जना सेलिब्रेटी उमेद्वार

(सेलिब्रेटी नेपाल) ११ असोज-दोस्रो संबिधान सभाको चुनाबी माहोल नेपाली कलाकर्मी हरु लाई पनि लागेको छ। राप्रपा नेपालले आज चयन गरेको प्रत्यक्ष तर्फ उमेद्वारको लिस्टमा तिन जना सेलिब्रेटी हरुको नाम पनि परेको छ। राप्रपा नेपालले घोषणा...

मिस नेपाल इशानी श्रेष्ठ मिस वर्ल्ड–२०१३ को फाइनलमा

(सेलिब्रेटी नेपाल) ११ असोज-मिस नेपाल इशानी श्रेष्ठ मिस वर्ल्ड–२०१३को फाइनलमा पुगेकी छिन् । उनले ब्युटी विथ पर्पोज बिधाको टाइटल हात पार्दै फाइनलमा पुग्न सफल भएकी हुन् । इन्डोनेसियामा भइरहेको मिस वर्ल्डको छिनोफानो भने भोली हुनेछ।...

आजदेखि लघु चलचित्र महोत्सव ‘एकादेशमा–२०१३’सुरु

(सेलिब्रेटी नेपाल) ११ असोज- आजदेखि राजधानीमा लघु चलचित्र महोत्सव सुरु हुँदैछ । कथाहरुको विश्लेषण,प्रदर्शन, अन्तक्र्रिया र बजारीकरण गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजक अण्डरग्राउण्ड टाकिज नेपालले जनाएको छ। ‘एकादेशमा–२०१३’...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.