पश्चाताप… मा राजेश बोलखे


(सेलिब्रेटि नेपाल) काठमाडौँ
bibash-pandey-pooja
नेपाली सांगीतिक बजारमा दिनहु जसो नयाँ गीत संगीत रिलिज हुने क्रम बढिरहेको बेला पछिल्लो समय गयक राजेश बोलखेको नयाँ गीत सार्बजानिक भएको छ । नहकुल कार्कीको सब्द र संगीत हरेको उक्त गीतमा बिवस पाण्डे (बासु), पुजा न्यौपाने,लक्कि आचार्य, बसन्त आचार्य र रचना श्रेष्ठको अभिनय रहेको पाइन्छ । ‘अन्जन यात्रा’ नामक अल्बममा समाबेस गरिएको “पश्चाताप….” बोलको गीतलाई सोनाम पाख्रिनले निर्देशन गरेका छन् । दिनेश श्रेष्ठको यारंज रहेको भिडियोलाई रुपेश थापाले क्यामेरामा कैद गरेका छन् । प्रस्तुत गीतमा यूवा पुस्ताको प्रेममा आउने विभिन्न अवोरोधको बारेमा झल्काउन खोजिएको छ ।