बोतल र हाम्रो जिन्दगी उस्तै उस्तै (भिडीयो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
Killa
द्वन्द्व निर्देशक हिमाल केसीको निर्देशनमा बनेको चलचित्र ‘किल्ला’ले आफ्नो ट्रेलर सार्बजनिक गरेको छ । फागुन २९ गते रिलिज गरिने चलचित्रमा सुभाष मेचे, सुरभी जैन, पुकार भट्टराई, विल्सन विक्रम राईको मुख्य भूमिका पाइन्छ । भ्रष्टाचार, राजनीति, राष्ट्रियता लगायतको बिषयलाई उठान गरिएको चलचित्रको ट्रेलरमा एक्सनलाई महत्व दिइएको पाइन्छ । मेचे फिल्मस्को ब्यानरमा रक्षा मेचेको प्रस्तुती रहेको चलचित्रमा विकास चौधरीको संगीत तथा कविराज गहतराजको नृत्य रहेको छ ।