सम्पादनमा हाम्रो गाउँ


(सेलिब्रेटी नेपाल) काठमाडौँ
नेपाली चलचित्रको निमार्ण कार्यबढे संगै अन्य भाषा भासिको चलचित्र पनि धमाधम निमार्ण भइ रहेका छन्। यसै सिलसिलामा तामाङ भाषाको चलचित्र ‘हाम्रो गाउँ’ ( ह्याम्ला नाम्सा) को हाल सम्पादनको कार्य भइरहेको छ चलचित्रलाई डि. बि. दोंङ तामाङले निर्देशन गरेका छन्। Sundar-thapa
जयनन्द लामा, सुन्दर थापा, रोशनी ब्लोन, लक्ष्मी दोङ, मिलन थिंग,गोपी योन्जन,सिता लामा,र डि. बि. दोंङ आदि अभिनित यो चलचित्रको माघमा चौतारामा च्यारिटी शो हुने भएको छ । रेणु चौधरीले सम्पादन गरेको चल्चित्रमना सुरज महर्जनको द्वन्द रहेको छ भने चलचित्रलाई युबराज खत्रीले क्यामारामा कैद गरेका छन्। दिपक लामाको नृत्य रहेको यो चलचित्रका गितहरुमा अमृत लामाले संगित भरेका छन् भने प्रेम तामाङको शब्द सुन्न पाइन्छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.