Category - E-News

कुमारी नायिका हर्शिका श्रेष्ठ

(सेलिब्रेटी नेपाल) १४ मंगसिर-नायिका हर्शिका श्रेष्ठले आठ वटा चलचित्रमा अभिनय गरि सकेकी छिन्। ति मध्ये तिन वटा प्रदर्शन पनि भई सकेका छन्। तर कुनै पनि चलचित्रले उलेख्य व्यापार गर्न सकेको छैन। उनैको अनुसार कुनै चलचित्र हिट नभए पनि...

यो हप्ता दुइ नयाँ कोहि त छ र उर्वशी

(सेलिब्रेटी नेपाल)१४ मंगसिर-कहिले बन्द त कहिले निर्बाचनले लामो समय देखि खुलेर प्रर्दशनमा आउन नसकेका चलचित्र अब प्रर्दशनमा आउने भएको छ। यो साता दुइृ नया चलचित्र ‘उर्वशी’ र ‘कोही त छ’ प्रर्दशनमा आएको छ।...

निर्देशक शिव रेग्मीको अवस्था चिन्ता जनक

(सेलिब्रेटी नेपाल) १२ मंगसिर-मृगौला प्रत्यारोपण गर्नु पर्ने भए पछि लामो समयदेखि उपचार गराइरहेका निर्देशक शिव रेग्मीको अवस्था चिन्ताजनक रहेको छ। केही समय यता देखि चितवनको मेडिकल कलेजमा आईसीयूमा राखेर रेग्मीको उपचार भइ रहेको थियो ।...

मोहित चौहान बिहिबार नेपाल आइ पुग्ने

(सेलिब्रेटी नेपाल) १२ मंगसिर-राजधानीमा आउँदो शनिबार हुने भारतीय गायक मोहित चौहानको कन्सर्टको तयारी पूरा भएको छ। मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोजक द प्रिमियर इभेन्टले कन्र्सटको तयारी र चौहानको भ्रमणबारे जानकारी गरायो।...

दिपिका पादुकोण र रणबिर सिंहको रामलिला १०० करोड क्लबमा

नायिका दिपिका पादुकोण र नायक रणबिर सिंहद्वारा अभिनित चलचित्र रामलिलाले रिलिज भएको दोस्रो हप्ता १०० करोड क्लबमा इन्ट्रि मारेको छ । नायिका दिपिकाको १०० करोड क्लबमा सामेल हुने यो चौंथो फिल्म हो भने रणबिरको पहिलो इन्ट्री हो । यस अघि...

गायकमा जमेका बाबु बोगटी अब नायकमा पनि जम्ने सुरमा (भिडियो)

(सेलिब्रेटी नेपाल) १० मंगसिर-पछिल्लो समय नेपाली चलचित्र निर्माता निर्देशक हरु लाई फाइदा भनौ या राम्रो मौका सामाजीक संजाल फेसबुक तथा यु ट्युबमा खर्च नगरी प्रचार गर्ने शैली र उक्त प्रचार बाट प्रतिक्रिया पनि छिट्टै पाइने हुनाले...

राजेश हमाल जर्नेल बने

(सेलिब्रेटी नेपाल) ९ मंगसिर-महानायक राजेश हमाल शुक्रबार देखि पौष ७ गतेसम्म जर्नेलको रुपमा आफुलाई प्रस्तुत गरिरहेछन् । लाजिम्पाट तेजभवनस्थित थियटर भिलेजमा शुक्रबारबाट शुरु भएको ”कोर्ट मार्शल” नाटकमा नायक हमालले आफुलाई जर्नेलको...

निर्धक्क मतदान गर्न कलाकर्मीको आह्वान

(सेलिब्रेटी नेपाल) १ मंगसिर-कलाकर्मीहरूले आसन्न संविधानसभा निर्वाचनमा मतदातालाई चलचित्रकर्मी तथा सञ्चारकर्मीहरूले निर्धक्क भएर मतदान गर्न आह्वान गरेका छन्। निर्वाचन आयोगको सहकार्यमा नेपाल चलचित्र निर्देशक समाजले शुक्रबार...

सोनम कपुरको हट फोटो सुट (भिडियो)

बलिउडका अभिनेत्रीहरु सबै एक से एक रहेका छन्। उनिहरु आफुलाई हट देखाउन फोटो सुटमा कुनै कसुर बाकी राख्दैनन्। त्यस्तै अभिनेत्रि सोनम कपुरले पनि हालसालै एक फोटो सुट गराएकी छन्। भारतिय एक म्यगजिनका लागी यी अभिनेत्रीले हालै फोटो सुट...

सिएनएन हिरो बस्नेतबारे बनाइएको ‘वेटिङ फर मामु’ न्युयोर्कमा

(सेलिब्रेटी नेपाल) २९ कार्तिक-सिएनएन हिरो २०१२ पुष्पा बस्नेतले आफ्ना अभिभावकसँगै जेलमा रहेका बालबालिकाहरुलाई उद्धार गरेर आमाको रुपमा हेरचाह गरेको कार्य समेटेर तयार पारिएको डकुमेन्ट्री फिल्म ‘वेटिङ फर मामु’ न्युयोर्कमा...

सय वर्ष बाँच्न चाहन्छन हरिबंश !

(सेलिब्रेटी नेपाल) २८ कार्तिक-कलाकार हरिवंश आचार्यले आफ्नो ५६ औं जन्मदिनको अवसरमा सय वर्ष बाँच्ने इच्छा व्यक्त गरेका छन्। एफएम रेडियो अडियोले बुधबार गरेको जन्मदिन उत्सवमा हरिवंशले सो इच्छा व्यक्त गरेका हुन्।’बल्ल रमिलासँग...

राजनीतिक व्यक्तित्वको दिमाग खराब बनाउने चलचित्र मेन्टल

(सेलिब्रेटी नेपाल) २८ कार्तिक-यतिबेला नेपाली राजनीतिक अबस्थाको कारण देश बासीहरु सार्है पिडित छन्। संधैको राजनैतिक विवाद, बन्द, हड्ताल र अन्यौलका कारण जनताले सास्ती पाएका छन् की उनिहरु कुनै पनि नेताको नाम पनि सुन्न चाहँदैनन्।...

यो हप्ता पनि हलमा कुनै नयाँ चलचित्र छैनन्

(सेलिब्रेटी नेपाल) २८ कार्तिक-कुनै समय हप्ताको ३-४ वटा सम्म नेपाली चलचित्र रिलिज हुने समय थियो। अहिले चुनाबी माहोल र नेकपा माओबादी बन्दको कारण नेपाली चलचित्रका निर्माताहरु आफ्नो चलचित्र रिलिज गर्न पछि हटेका छन्। गयको हप्ता जस्तै...

संजय लीला भन्सालीको फिल्म रामलीला प्रतिबन्धित

हिन्दि फिल्म रामलीलालाई अदालतले रोक लगाएको छ। कोर्टको आदेश अनुसार यो फिल्म देशभरी नै चल्न पाउने छैन। १५ नोभेम्बरमा रिलिजको तयारीमा रहेको संजय लीला भन्सालीको फिल्म लाई रामलीलामा भगवान रामको अपमान गरेको आरोप लागेको छ। फिल्ममा धेरै...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.