कलाकार हुनुका दु:ख, रेखा देखि साम्रज्ञी सम्म (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

देख्नलाई सेलिब्रिटीको जिन्दगी भव्य र शानदार देखिन्छ । मिडियाले पछ्याइरहेको हुन्छ, फ्यानहरूले अटोग्राफ लिइरहेका हुन्छन्, समाजमा उनीहरूको प्रतिष्ठा हुन्छ । तर, देखिएका कुरा सबै सत्य हुँदैनन् । भोकभोकै सुटिङ गर्नुपर्छ, बिरामी परेको बेला पनि आराम गर्न पाइँदैन, अनि आफ्नाबारे छापिएको कुनै झुटो समाचारका कारण तनाव बेहोर्नुपर्छ । (भिडियो):

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.