रेखा थापा स्टारर ‘पलाँस’ को गीत सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली कथानक चलचित्र ‘पलाँस’ को गीत सार्वजनिक भएको छ । चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा गीत सार्वजनिक भएको हो ।
प्रदीप बास्तोलाको स्वरमा रहेको सावजनिक गीतमा शब्द र संगीत पनि गायक स्वयम्कै हो ।

रेखा थापा स्टारर ‘पलाँस’ मा उनको अपोजिटमा अयुव केसी छन् । चैत १८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘पलाँस’ लाई सुवास कोइरालाले निर्देशन गरेका छन् । कृषा चौलागाइँ चलचित्रकी निर्मात्री हुन् ।

राप्रपा केन्द्रीय सदस्यसमेत रहेकी रेखा करिव एक वर्षपछि सेतो पर्दामा देखिन लागेकी हुन् । उनी आफ्नै चलचित्र ‘राम प्यारी’ पछि पहिलोपटक चलचित्रमा देखिन लागेकी हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.