Category - E-News

‘हिउँ झै गोरी’ भन्दै नारायणले सुष्माको गरे तारिफ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ गायक नारायण धितालको स्वर तथा संगितकार चेतन सापकोटाको ‘हिउँ झै गोरी’ बोलको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । एल्बम ‘जय माया प्रेम’ मा समाबेश गीतमा शब्द अर्जुनरत्न भिखारीको रहेको छ । गीतमा...

संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी पूरा

सेलिब्रेटी नेपाल काठमाडौँ राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी पूरा भएको छ । यहि यही जेठ १२ र १३ गते काठमाडौंको भृकुटिमण्डपमा सम्पन्न हुन गइरहेको संघको चौथो महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको संघले जनाएको छ ।...

‘सुश्री सम्पत्ति’ भाद्र २२ मा

सेलिब्रेटी नेपाल काठमाडौँ सञ्चारकर्मी सुव्रत आचार्य निर्देशित चलचित्र ‘सुश्री सम्पत्ति’ भाद्र २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउन भएको छ । वितरकसँगको छलफलपछि रिलिज डेट तय गरिएको निर्माण पक्षले जनाएको छ । प्रदर्शन मिति घोषणा सँगै...

‘भैरे’ बनेका दयाहाङ्गलाई श्रावण ४ मा भेट्न पाइने

सेलिब्रेटी नेपाल काठमाडौँ यसअघि जेठ १८ मा रिलीज हुने भनिएको नेपाली चलचित्र ‘भैरे’को नयाँ रिलीज मिति तोकिएको छ । दयाहाङ्ग राई स्टारर यो चलचित्र अब श्रावण ४ मा रिलीज हुने भएको छ । जेठ १८ मा रिलीज गर्न सबै तयारी पुरा गरिसकेको...

‘सुनकेशरी’ सोलो रिलिज ! प्रिमियरमा पायो उत्कृस्ट प्रतिक्रिया

सेलिब्रेटी नेपाल काठमाडौँ फ्राईडे रिलिज अन्तर्गत आज बाट चलचित्र ‘सुनकेशरी’ सोलो प्रदर्शनमा आएको छ । बैशाख अन्तिम सातासम्म नेपाल चलचित्र निर्माता संघ र चलचित्र संघ बीचको शेयर बाँडफाँडको विषयमा भएको विवाद र जेठ पहिलो...

चलचित्र कृ अभिनेता अनमोल र अभिनेत्री नीता उत्कृष्ट

सेलिब्रेटी नेपाल काठमाडौँ दशौं ‘डि सिने अवार्ड’ सम्पन्न भएको छ राजधानी स्थित रास्ट्रिय सभा गृहमा सम्पन्न अवार्ड अन्तर्गत उत्कृष्ट चलचित्रको अवार्ड ‘कृ’ले जितेको छ । निर्माता भुवन केसीले उत्कृष्ट चलचित्रको अवार्ड जित्दै गर्दा सोहि...

शिल्पा र अनुप एकअर्कालाई भन्दैछन् ‘तिमी पुलिस म नि पुलिस'(भिडियो )

सेलिब्रेटी नेपाल काठमाडौँ शिल्पा पोखरेल र अनुप बिक्रम शाहीको मुख्य भूमिका रहेको चलचित्र ‘वीराङ्गना’ को पहिलो गीत ‘तिमी पुलिस म नि पुलिस’ सार्वजनिक गरिएको छ । आगामी असार २९ बाट सार्बजनिक प्रदर्शनमा आउने...

सृजना सुब्बा र स्मृतिको ‘चक्कर’ यस्तो छ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘चक्कर’को ट्रेलर सार्बजनिक गरिएको छ । अनुष्क रौनियारको निर्देशनमा बनेको चलचित्रको बिहिबार ट्रेलर सार्बजनिक गरिएको हो । ट्रेलरमा अभिनेत्री सृजना सुब्बा र स्मृति पोखरेलको इन्टिमेट दृश्य समेत...

‘बाबु कान्छा’ अफिसियल फष्टलुक पोष्टर संगै प्रदर्शन मिति सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘बाबु कान्छा’ को अफिसियल फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ ।चलचित्रको पोष्टर सार्वजनिक संगै प्रदर्शन मिति पनि तय गरिएको छ । चलचित्र असार २९ गते बाट प्रदर्शनमा आउने भएको छ । चलचित्र ‘ए मेरो...

मिस नेपाल सृष्टि संग विनयको रोमान्स ‘पल पल’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘रोमियो एण्ड मुना’ को तेस्रो गीत सार्बजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरेर गीत सार्बजनिक गरिएको हो पटक पटक प्रदर्शन मिति सर्दै आएको चलचित्र ‘रोमियो एण्ड मुना’ साउन ११ गतेदेखि...

सलिनको ‘यात्रा’ प्रारम्भ सोलु पुगेर सकिने

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ’यात्रा अ म्युजिकल भ्लग’ को छायाँकन सुरुभएको छ । केहि दिन अगाडी मात्र राजधानी स्थित गणेश मन्दिरमा पुजा गर्दै शुभ मुहुर्त गरिएको चलचित्रको नियमित छायाँकन आज अर्थात् जेठ १० गतेबाट सुरु भएको छ ।...

बैदेशिक रोजगारीबाट स्वदेश फर्कंदा बुद्धिको श्रीमतीले छाडे पछि…..(भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ लामो समय बैदेशिक रोजगारी बाट स्वदेश फर्केका बुद्धि कुमार श्रेष्ठले आफ्नै वास्तविक घटनामा आधारित छोटो चलचित्र ‘त्याग’ सार्बजनिक गरेका छन् । सानी छोरी र श्रीमती छोडेर पैसा कमाउन गएका बुद्धि घर...

ऋचा रअर्पण ‘सुनकेसरी’प्रचार प्रसारको लागि चितवनमा

सेलिब्रेटी नेपाल काठमाडौँ प्रदर्शनको अन्तिम तयारीमा रहेको चलचित्र ‘सुनकेसरी’ले ढिलो गरी आफ्नो प्रचार प्रसार सुरु गरेको छ । यहि जेष्ठ ११ गते अर्थात् प्रदर्शनको २ दिन अगाडि मात्रै आज सुनकेसरी टिम प्रचार प्रसारको लागि चितवन पुगेको...

मेलिनाको ‘नजिक यति भयर पनि’ वर्षा र कमलको सुहाएको जोडी (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ गीतकार टेक तामाङको नयाँ गीत ‘नजिक यति भएर पनि’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायिका मेलिना राईको आवाज रहेको गीतमा कन्काइस्ट राईको संगीत रहेको छ । उक्त गीतको भिडियोमा बर्षा शिवाकोटी र कमल सिंह...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.