Category - E-News

२२५ वर्षअगाडिको कथामा आधारित ऐतिहासिक सिनेमा ‘जार’

काठमाडौं । चलचित्र ‘जार’ यही वैशाख २६ गतेदेखि प्रदर्शन हुँदैछ । ‘जार’ विषय र प्रस्तुतिका हिसाबले केही फरक रहेको निर्माणपक्षले जनाएको छ । ´जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको सिनेमा हो । यो विषय अहिले पनि यदाकदा...

‘ऊनको स्वीटर साँझ पोखरा’मा हजारौँ दर्शकमाझ सुजन चापागाईँको प्रस्तुति, तीन नयाँ पोस्टर सार्वजनिक

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले प्रचार–प्रसार अभियानलाई अझ तीव्र बनाएको छ । चलचित्र युनिट अहिले देशका विभिन्न स्थानमा पुगेर दर्शकमाझ प्रत्यक्ष रूपमा प्रस्तुत भइरहेको छ । यही शृङ्खलामा...

अनुराग कश्यपलाई गालीगौलजको मुद्दामा भारतीय अदालतमा उपस्थित हुन आदेश

काठमाडौ। ब्राह्मण माथिको विवादास्पद बयानका कारण फिल्म निर्माता निर्देशक अनुराग कश्यपको समस्या थप बढेको छ । निर्देशकले माफी मागे पनि उनको पिडा कम हुने संकेत देखिदैन ।यसैबिच, सुरतको न्यायिक मजिस्ट्रेट प्रथम श्रेणी (जेएमएफसी)...

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’ का लागि चलचित्र आव्हान

काठमाडौंँ । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्याण्डको लागि आवेदन खुलाको छ । नेपाल आयोजक तर्फबाट चलचित्रकर्मी महासंघ कोशी प्रदेशले एक बिज्ञप्ती जारी गर्दै चलचित्रका लागि आवेदन खुला भएको जनाएको हो । महोत्सवका नेपाल...

‘जन्ते बाख्रो’ चलचित्रको दोस्रो गीत सार्वजनिक

काठमाडौं। सिमोस सुनुवारको निर्देशनमा तयार भएको सामाजिक कथामा आधारित चलचित्र जन्ते बाख्रोको दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक गरिएको गीतमा महेश काफ्ले र अस्मिता अधिकारीको स्वर रहेको छ। गीतमा...

‘परिबन्ध’ सार्वजनिक, प्रेम र जिम्मेवारीको द्वन्द्वको कथा

काठमाडौं । गायक सुरेन गौतमको स्वर, शब्द र संगीतकार कल्याण सिंहको संगीतमा तयार भएको नयाँ गीत ‘परिबन्ध’ सार्वजनिक गरिएको छ। मर्मस्पर्शी भावभूमिमा आधारित यस गीतको भिडियोले प्रेम र जिम्मेवारीबीचको संवेदनशील द्वन्द्वलाई उजागर गर्ने...

‘ऊनको स्वीटर’को प्रचार पोखरा र धरानमा हुँदै सुजन चापागाईं कलाकारसहित दर्शकमाझ

काठमाडौं । वैशाख २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ऊनको स्वीटर’को प्रचार–प्रसारलाई तीव्रता दिन निर्माण पक्षले पोखरा र धरानमा विशेष सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ। गीत निर्देशकसमेत रहेका गायक सुजन...

अमिर खानले १ हजार कराेड लगानीमा ‘महाभारत’ बनाउने

काठमाडौ। अन्ततः बलिउड सुपरस्टार आमिर खानले पौराणिक फिल्म महाभारत बनाउन लागेको जनाएका छन् । लामो समयदेखि महाकाव्य ऐतिहासिक कथा महाभारतलाई ठूलो पर्दामा ल्याउने प्रयासमा उनी लागेको भए पनि थप अपडेट दिएका थिएनन तर वर्षौंको योजनापछि...

चलचित्र ‘जार’ को गीत ‘ए ठूली’ मा लाहुरेको कथा

काठमाडौं । चलचित्र ‘जार’ को गीत सार्वजनिक गरिएको छ । ‘ए ठूली’ बोलको गीत निर्माणपक्षले आज युट्युबमार्फत सार्वजनिक गरेको हो । झुमा लिम्बू र पवन गिरीको स्वर रहेको गीतमा शब्द हर्क साउदको छ । संगीत झुमा लिम्बू स्वयंको छ । लोकलयमा...

‘कोशेढुङ्गा’ भदौ १२ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं । चलचित्र ‘कोशेढुङ्गा’ को फर्स्ट लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्र भदौ १२ गते बाट प्रदर्शनमा आउनेछ। सार्वजनिक चलचित्रको पोस्टरमा चलचित्रकी मुख्य कलाकार सुरक्षा पन्त फिचर्ड छिन् । सुरक्षालाई...

‘हेल्लो काँशीराम’ को गीत ‘झ्यामकी मादल झ्याम’ मा दिलिप र प्रियंकाको नृत्य

काठमाडौं। आगामी जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र हेल्लो काँशीरामको नयाँ गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक गरिएको छ। बुढासुव्वाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा लोकप्रिय गायक प्रताप दास र...

जीवनको यथार्थ नजिकको कथा बोकेको ‘के घर के डेरा : घर नं २’ जेठ २ गतेदेखि प्रदर्शनमा

काठमाण्डौ । जीवनको कटु यथार्थलाई समेट्दै निर्माण गरिएको फिल्म ‘के घर के डेरा : घर नं २’ आगामी जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गरेको यस चलचित्रले जीवनको उत्तरार्धमा महसुस हुने खालीपन...

चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर

काठमाडौं । भोली  शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘खेल’ को काठमाडौंमा ग्रान्ड प्रिमियर सम्पन्न भएको छ। बुधबार साँझ छाया सेन्टरस्थित क्युएफएक्स सिनेमा हलमा आयोजित कार्यक्रममा चलचित्र टोली, सञ्चारकर्मी...

‘पाँच पाण्डव’मा धुर्मुस–सुन्तली सँगै

काठमाडौं । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अभिनीत नयाँ फिल्म पाँच पाण्डव निर्माण हुने भएको छ। वसन्त निरौलाको निर्देशन रहने फिल्मको निर्माण कल्याणी साखले गर्नेछिन्। चलचित्र विकास बोर्डले चैत १७ गते फिल्म...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.