काठमाडौँ । कलाकार तथा निर्देशक माओत्से गुरूङ निर्देशित नयाँ फिल्म ‘पेन्सन पट्टा’ आगामी मङ्सिरको दोस्रो सातादेखि छायाङ्कनमा जाने भएको छ। गुरूङकै लेखन र निर्माणमा तयार हुन लागेको यस फिल्मले भूपू लाहुरेहरूको जीवन यात्रा र एक लोभी...
Category - E-News
एकताको निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’ को ट्रेलर सार्वजनिक
काठमाडौँ। एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमा हर्षको २ मिनेट ५१ सकेण्ड लामो...
‘पाँच पाण्डव’ को शुभमुहूर्त,हरिवंश र दीपा श्री मुख्य भूमिकामा
काठमाडौं । वसन्त निरौलाको निर्देशनमा बन्ने चलचित्र ‘पाँच पाण्डव’ को शुभमुहूर्त गरिएको छ । काठमाडौंको गणेशथानमा आज यो चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकार पुगेका थिए । चलचित्रमा हरिवंश आचार्य...
टर्कीमा नेपाललाई प्रतिनिधित्व गर्दै सानदार प्रस्तुति दिए युवा गिटार वादक समिपले
काठमाडौँ। नेपालका प्रतिभाशाली गिटार वादक समिप न्याैपानेले टर्कीमा आयोजित ‘गोल्डेन किड्स इन्टरनेशनल’ कार्यक्रममा सहभागी हुँदै आफ्नो उत्कृष्ट प्रस्तुति मार्फत नेपाललाई गौरवान्वित बनाएका छन्। नेशनल डायरेक्टर प्रमिला सिलवालको...
अशोक दर्जीको चलचित्र ‘मन बिनाको धन’ लाई यूनिभर्सल’ सर्टिफिकेट,सबैले हेर्न मिल्ने
काठमाडौँ। यहि शुक्रबार कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र ‘मन बिनाको धन’ लाई चलचित्र जाँच पास समितिले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएसँगै यो चलचित्रलाई सवै उमेर...
चलचित्र संग्राहलयका लागि रेड एमएक्स क्यामेरा प्रदान
काठमाडौँ। चलचित्र विकास बोर्डले निर्माण गर्दै गरेको ‘चलचित्र संग्राहलय’ का लागि अत्याधुनिक रेड एमएक्स क्यामेरा प्रदान गरिएको छ। नेपाली चलचित्र क्षेत्रकै पहिलो ऐतिहासिक संग्राहलय स्थापनाको तयारीसँगै यस क्यामेराको हस्तान्तरणले...
‘परान’ ले जित्दै दर्शकको मन, दर्शकको उत्कृष्ट प्रतिक्रियासँगै बढ्यो हल संख्या
काठमाडौँ। शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘परान’ ले दर्शकमाझ असाधारण प्रतिक्रिया बटुल्दै देशभर चर्चा कमाइरहेको छ। भावनात्मक पारिवारिक कथा प्रस्तुत गर्ने यस चलचित्रले हलभित्र मात्र होइन, सामाजिक सञ्जालमा पनि दर्शकको आँसु...
‘रोल नं. १’ का लागि बाल कलाकार खोज्दै सेभेन सिज सिनेमा
काठमाडौँ। बालमनोविज्ञानमा आधारित नेपाली चलचित्र ‘रोल नं. १’ का लागि सेभेन सिज सिनेमाले बाल कलाकारको अडिसन खुला गरेको छ। निर्माण समूहले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै ७ देखि १२ वर्ष उमेर समूहका प्रतिभाशाली बालबालिकाको खोजी...
१४औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल माघमा
काठमाडौँ। १४औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०२६ आगामी माघको पहिलो साता काठमाडौँमा आयोजना हुने भएको छ। कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजनामा, चलचित्र विकास बोर्डको सहआयोजनामा हुने यो...
‘द फन्टुस शो’ नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु
काठमाडौँ। नेपालकै पहिलो इम्प्रभ कमेडी शो द फन्टुस शो शनिबारबाट ओएसआर रियालिटी मार्फत प्रसारण सुरु भएको छ । कार्यक्रम हरेक शनिबार राति ९ बजे प्रसारण हुनेछ। हिल्स एण्ड होराइजन फिल्म्सले प्रस्तुत गरेको यो शोको निर्देशन चर्चित...
चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक
काठमाडौं। भारतको डुवर्सबाट बनेको नेपाली चलचित्र ‘धागो’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरले चलचित्रको मूल भावलाई प्रस्ट्याएको छ, जसमा परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका दैनिक...
‘पीआर’को ‘टाटा बाइ बाइ’ गीत सार्वजनिक, शाह र मल्लको छमछमी
काठमाडौँ। आगामी मंसिर २६ गते प्रदर्शनमा आउने चलचित्र ‘पीआर’ को नयाँ गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ। सान्भी इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गरिएको हो । गीतमा वरिष्ठ कलाकार नीर शाह र गौरी मल्लको...
६० बर्षमा लागे शाहरुख,५० रुपैयाँबाट सुरु भएको यात्रा आज विश्वकै धनी अभिनेता
काठमाडौँ। बलिउडका बादशाह शाहरुख खान आज ६० वर्षमा प्रवेश गरेका छन्। सन् १९६५ नोभेम्बर २ मा दिल्लीमा जन्मेका उनी बाल्यकालमा सेनामा जाने सपना देख्थे। खेलकुदमा अब्बल रहेका उनी आफ्नै कलेजका हकी कप्तान पनि थिए, तर एक चोटपटकले उनको...
ललितपुर ‘संगीतको रचनात्मक सहर’ घोषित, युनेस्कोबाट ऐतिहासिक सम्मान
काठमाडौँ । नेपालको सांस्कृतिक राजधानीका रूपमा परिचित ललितपुर महानगरले अन्तर्राष्ट्रिय स्तरमा अर्को परिचय पाएको छ ‘युनेस्को संगीतको रचनात्मक सहर’। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले विश्व...


