काठमाडौं । आगामी श्रावण १६ गते प्रदर्शनमा आउने नेपाली चलचित्र ‘रियाल रिङ्गेट’को ओएसटी गीत ‘जिन्दगी: उडी जाने हो कहाँ’ मङ्गलवार काठमाडौंको आइएनआई सिनेमा, नयाँ वानेश्वरमा एक विशेष कार्यक्रमका बीच सार्वजनिक...
Category - E-News
‘यो मन त मेरो नेपाली हो’ को टाइटल गीत छायाङ्कन
काठमाडौँ। असार २७ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को शीर्ष गीतको छायाङ्कन सम्पन्न भएको छ। देशभक्ति भावनाको कथावस्तु समेटिएको फिल्मको टाइटल गीत सोमबार जरसिंह पौवास्थित साँगा चोकमा छायाङ्कन...
‘कोशेढुंगा’ ४० भन्दा धेरै देशमा प्रदर्शन हुँदै
काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ । ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र...
ज्योतीराजको चलचित्र ‘नाकछोङ’ फर्स्टलुक पोस्टर सार्वजनिक
काठमाडौँ । नेपाली फिचर फिल्म ‘नाकछोङ’ (बिजुवा) को फर्स्टलुक सार्वजनिक गरिएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर फष्टलुक्सको रुपमा सार्वजनिक गर्दै प्रचार पनि थालेको हो । ज्योतिराज राई प्रस्तुतकर्ता रहेको फिल्मको फष्टलुक्समा...
‘डोरी’पछि अरुण लामाको नयाँ फिल्म ‘तथास्तु’ घोषणा
काठमाडौँ। ‘डोरी’का निर्देशक अरुण लामाले दोस्रो फिल्म ‘तथास्तु’निर्माण गर्ने भएका छन्। उनले एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन्। सार्वजनिक गरिएको पोस्टरमा फिल्मको छायांकन अर्को वर्ष अर्थात २०८३को सुरुवातमा...
वृत्तचित्र ‘जिरो टु ८८४८’ को ट्रेलर सार्वजनिक
काठमाडौं । नेपालकै होचो ठाउँ झापाको कचनकवलदेखि सगरमाथाको चुचुरोसम्मको रोचक, साहसिक र ऐतिहासिक यात्रालाई समेटेर निर्माण गरिएको वृत्तचित्र ‘जिरो टु ८८४८’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार नयाँ बानेश्वरस्थित वान सिनेमाजमा...
सिनेमा ‘हर्ष’ : टाइटल भिडियो सार्वजनिक, मंसिर १२ गतेदेखि प्रदर्शनमा
काठमाडौँ। सिनेमा ‘हर्ष’ ले सोमबार टाइटल भिडियोमार्फत प्रदर्शन मिति सार्वजनिक गरेको छ। एकता पौडेलको निर्देशनमा बनेको यो सिनेमा आगामी मंसिर १२ गते देशव्यापी प्रदर्शनमा आउने भएको हो। निर्देशकका रूपमा डेब्यु गर्दै गरेकी एकता पौडेलले...
‘महाकाव्य’: नेपाली सिनेमामा एपिक फ्यान्टासीको नयाँ युग सुरु
काठमाडौं। फरक धारको कथा, विश्वस्तरीय भिजुअल इफेक्ट्स र दमदार एक्सनका साथ नेपाली सिनेमा ‘महाकाव्य’ निर्माणको तयारीमा जुटेको छ। खुसी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको हाल प्री-प्रोडक्सन कार्य तीव्र गतिमा अगाडि...
गीतकार डा. भोला रिजाललाई ‘लाल–समुन्द्रा राष्ट्रिय बहुप्रतिभा पुरस्कार’
काठमाडौँ । नेपाली सांगीतिक, चलचित्र तथा चिकित्सा क्षेत्रका बहुप्रतिभाशाली व्यक्तित्व डा. भोला रिजाललाई ‘लाल–समुन्द्रा राष्ट्रिय बहुप्रतिभा पुरस्कार’ प्रदान गरिएको छ। नेपाल संगीतक संघले विश्व संगीत दिवसको अवसर पारेर आयोजित एक...
संस्कृति संरक्षणमा थारु चलचित्र तथा सांस्कृतिक महोत्सव: रामधुनीमा भव्य समापन
काठमाडौँ। थारु समुदायको मौलिकता, संस्कृति र फिल्म क्षेत्रलाई प्रवर्द्धन गर्ने बृहत् उद्देश्यका साथ सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्कामा ‘चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव २०८२’ भव्यताका साथ सम्पन्न भएको छ ।...
मनिष राउतले ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा किन गरेनन् अभिनय ?
काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गतेबाट रिलिज हुँदै छ । विजय बराल मुख्य भूमिकामा रहेको चलचित्रको एसोसिएट डिरेक्टरमा मनिष राउत छन् । मनिष ‘प्रेमगीत ३’का अभिनेता हुन् । मनिष ‘प्रेमगीत ३’मा प्रदीप...
‘राम नाम सत्य’मा सुनिल थापालाई फरक अवतारमा देखाउने तयारीमा माइकल
काठमाडौँ। साउनको अन्तिम साताबाट छायांकनमा जान लागेको फिल्म ‘राम नाम सत्य’को पि–प्रोडक्सनको काम हाल धमाधम चलिरहेको छ । फिल्मका लागि कलाकारहरु फाइनल गर्ने क्रम पनि चलिरहेको छ । फिल्ममा नायकद्धय विराज भट्ट, सुशिल श्रेष्ठ, नायिकाद्धय...
सुर्खेतमा ‘सतीदेवी’ को विशेष शो र कर्णाली नारी सम्मान सम्पन्न, दर्शक भावविभोर
काठमाडौँ | नारी चेतना, सामाजिक यथार्थ र मानवीय संवेदनालाई उजागर गर्ने चलचित्र ‘सतीदेवी’ को विशेष शो तथा कर्णाली उत्कृष्ट नारी सम्मान समारोह २०८२ शनिबार सुर्खेतको बीरेन्द्रनगरमा भव्य रूपमा सम्पन्न भयो। लक्ष्मी चलचित्र मन्दिरमा...
रेखा थापाको चलचित्र ‘उपहार’ युट्युबमा रिलिज
काठमाडौँ। अभिनेत्री रेखा थापा प्रस्तुतकर्ता रहेको चलचित्र ‘उपहार’ युट्युबमा सार्वजनिक गरिएको छ। २०८० सालको फागुनमा सिनेमा हलमा रिलिज भएको चलचित्र शुक्रबार ओएसआर डिजिटलको युट्युबमा सार्वजनिक गरिएको हो। ज्ञानेन्द्र...


