Category - E-News

निर्मात्री शर्मिला पाण्डेको नयाँ फिल्ममा प्रदिप र गौरब

फिल्मी फण्डा। निर्मात्री शर्मिला पाण्डेले नयाँ फिल्म बनाउने तयारी गरेकी  छिन् । छोरा सुरज पाण्डेले नै निर्देशन गर्ने नयाँ फिल्मको काम अगाडि बढेको निर्मात्री पाण्डेको भनाई छ । यसअघि उनले फिल्म ‘लभ लभ लभ, आमा, परस्त्री’ लगायत...

चलचित्र ‘जार’को काठमाडौंमा भव्य प्रिमियर सम्पन्न, कलाकार र विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति

काठमाडौं । चलचित्र ‘जार’को भव्य प्रिमियर सम्पन्न भएको छ । नेपाली भाषीहरुको बाहुल्यता रहेको भारतका दुई सहर सिक्किम र सिलिगुडी प्रिमियरपछि मंगलबार ललितपुरको लाभिम महलस्थित क्यूएफएक्समा विभिन्न तहका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा...

अष्ट्रेलियापछि कास्कीको धम्पुसबाट थालियो ‘पीआर’को छायांकन

काठमाडौं । निर्देशक शोभित बस्नेतको सिनेमा ‘पीआर’ को दोस्रो सेडयुल धम्पुसबाट सुरु भएको छ। अष्ट्रेलियामा ६० प्रतिशत छायांकन गरेको निर्माण टिमले बाँकी दृश्य कास्कीको धम्पुसबाट थालेको हो। सोमबार निर्मण टिमले सिनेमाको एक दृश्य बिहेको...

मिलन चाम्सको नेपाली र अंग्रेजी भाषामा बन्ने ‘सुम्निमा’ मा उपासना

काठमाडौं । मिलन चाम्सको निर्देशनमा बन्ने आगामी फिल्म ‘सुम्निमा’ मा मुख्य अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित भएकी छन्। । प्रेमकथामा आधारित हुने यो फिल्म नेपाली र अंग्रेजी भाषामा निर्माण हुनेछ । ‘सुम्निमा’ मा उपासना अनुन्बन्ध...

‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा नेपाललाई ऐतिहासिक सफलता, डा.सुमी मल्लले जितिन् दुई अवार्ड

काठमाडौं। हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको दोस्रो संस्करणको ‘मिसेस भोग नेपाल–२०२५’ डा.सुमी मल्लले बैंककमा आयोजित एक अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई महत्वपूर्ण उपाधि जितेकी छिन् । मंगलवार...

चलचित्र ‘माइतीघर’ बाट माग्ने ‘वुढाको लुक्स’ सार्वजनिक

काठमाडौँ। हाल छायांकन भइरहेको फिल्म ‘माइतीघर’को सेटबाट कलाकार केदार घिमिरे ‘माग्ने वुढा’को लुक्स बाहिरिएको छ । सार्वजनिक नयाँ लुक्समा केदार खाटमा बसेर मोबाइल हेरिरहेको देख्न सकिन्छ । झट्ट हेर्दा उनको लुक्स, गाउँको मुखियाको जस्तो...

सुदिप र शान्तीश्रीको स्वरमा गीत ‘केही भनेकै छैन’ सार्वजनिक

काठमाडौं । लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक भएको छ । गीतमा सुदिप अधिकारी र शान्ती श्री परियारको स्वर छ । गीतको भिडियो सुदिप अधिकारी अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ । शब्द तथा संगीत सुदीप अधिकारीको छ । कमल सौरागको...

विपिन कार्की भन्छन्: ‘ऊनको स्वीटर’ नयाँ पुस्ताका लागि ग्रामीण जीवनको दस्तावेज बन्नेछ

काठमाडौँ। निर्देशक नवीन चौहानले आफ्नो नयाँ चलचित्र ‘ऊनको स्वीटर’ मुलायम नामजस्तै कोमल भावनाले भरिएको कथा भएको बताएका छन्। हालै आयोजित पत्रकार भेटघाटमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो चलचित्रले आफूले लामो समयदेखि कल्पना गरेको...

रारा चलचित्र, पर्यटन तथा जलवायु समिट सम्पन्न

काठमाडौँ। दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गतको ‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’ ऐतिहासिक रारा तालको मुहानमै भव्य रूपमा सम्पन्न भएको छ । समिटमा चलचित्र, पर्यटन र जलवायु परिवर्तनका विषयमा विविध बहस र...

सौगात मल्ल भन्छन्: ‘जार’ मेरो दुई दशकको सपना हो

काठमाडौं । प्रसिद्ध साहित्यकार इन्द्रबहादुर राईको चर्चित कृति ‘जार’ मा आधारित चलचित्र यही वैशाख २६ गतेदेखि प्रदर्शनमा आउन लागेको छ। फुर्वा छिरिङ लामाको निर्देशनमा बनेको चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापा मुख्य...

सिलिगुडीमा ‘जार’को भारत प्रिमियर सम्पन्न

काठमाडौँ। अभिनेताद्वय सौगात मल्ल, अनुपविक्रम शाही र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा स्टारर चलचित्र ‘जार’को ग्राण्ड भारत प्रिमियर सिलिगुडीमा सम्पन्न भएको छ । शनिबार आयोजित प्रिमियर...

ऋतिकको ब्लकबस्टर फिल्म ऐश्वर्याले गरिन रिजेक्ट, जो आज पनि पछुताइ रहेकी छिन

काठमाडौ। हिन्दी सिनेमाकी चर्चित र सुन्दर अभिनेत्री ऐश्वर्या राईले आफ्नो २५ वर्षभन्दा लामो करियरमा धेरै फिल्ममार्फत फ्यानको मन जितिसकेकी छिन् । धेरै ठूला स्टारसँग स्क्रिन सेयर गरिसकेकी ऐश्वर्या पनि सुपरस्टार ऋतिक रोशनसँग ठूलो...

अजय देवगनको ‘रेड २’ ले पछि पारयो ‘हिटः३’ र ‘रेट्रो’ लाई

काठमाडौ। अजय देवगन, रितेश देशमुख र वाणी कपूर स्टारर फिल्म ‘रेड २’ ले सप्ताहन्तमा उत्कृष्ट कलेक्सन गरेको छ।  ‘रेड २’ ले तेस्रो दिन ओपनिङ दिन जत्तिकै कमाइ गरेको छ । फिल्मले ३ दिनमै करिब ५० करोड कलेक्सन गरेको छ । उता,  ‘रेड २’...

रुपेश तामाङको नयाँ एक्सन फिल्ममा पूजा शर्मा फाइनल

काठमाडौँ । ‘दान्भी’मार्फत निर्देशनमा डेब्यू गरेका रुपेश तामाङ नयाँ फिल्म निर्माणको तयारीमा जुटेका छन्। मल्टिस्टार कास्ट रहने उक्त फिल्मलाई एक्सन जनरामा निर्माण गरिने भएको छ। फिल्मका लागि कलाकार छान्ने प्रक्रिया तीव्र गतिमा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.