Category - E-News

संगीत रोयल्टी संकलन समाजले गर्यो १ करोड भन्दा बढी रोयल्टी वितरण

काठमाडौँ। संगीत रोयल्टी संकलन समाज नेपालको १६ औं स्थापना दिवसको अवसरमा श्रष्टा सम्मान एवम् रोयल्टी बितरण कार्यक्रम २०७९ राजधानीमा सम्पन्न भएको छ । उक्त अवसरमा संस्था स्थापना गर्न महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरु तथा अग्रज...

रामजी र प्रविशाले स्वर दिएको ‘मनमा पिर’मा बादल र प्रियना, भिडियो युट्युब ट्रेन्डिङमा

काठमाडौं । ‘मनमा पिर’बोलको गीत सार्वजनिक गरिएको छ । बुधबार साँझ सार्वजनिक गीतको भिडियो युट्युब ट्रेन्डिङमा प्रवेश गर्दै अगाडि उक्लिरहेको छ । रामजी खाँड र प्रविशा अधिकारीको स्वर रहेको यस गीतको शब्द रामकान्त न्यौपानेले कोरेका हुन्...

‘जी–बब’को ‘फाइनल्ली भेटियो’ रिलिज, गीतले पाउँदैछ लोभलाग्दो भ्युज

काठमाडौं । पछिल्लो समयका चल्तिका ¥यापर ‘जी–बब’को नयाँ गीत ‘फाइनल्ली भेटियो’ सार्वजनिक गरिएको छ । बुधबार बेलुकी राजधानीको ठमेलको एक कार्यक्रमकाबीच सार्वजनिक गीतले भ्युज राम्रो पाईरहेको छ । ‘जी–बब’ले नै तयार पारेको यो गीतको भिडियो...

…अनि हलमा फ्लप ‘डाँडाको वरपीपल’को सिक्वेल बनाउने सोँचमा पुगे शोभित

काठमाडौं। हल प्रदर्शनमा असफल भएको चलचित्र हो, ‘डाँडाको वरपीपल’ । शोभित बस्नेत निर्देशित चलचित्र गत वर्षको असोजमा प्रदर्शनमा आएको थियो । हल प्रदर्शनमा चलचित्र हेर्न दर्शकको निकै खडेरी परेको थिया् । तर, हलमा असफल यस चलचित्रको...

‘घनचक्कर’ को नेपाल भाषाको प्रोमोसनल गीत सार्वजनिक

काठमाडौँ। असार १० गतेबाट प्रदर्शनकोको तयारीमा रहेको चलचित्र ‘घनचक्कर’को नेपाल भाषाको प्रोमोसनल गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य पात्र बीचको प्रेम र पैसा चक्कर देखाइएको छ । बिजेन श्रेष्ठको संगीत रहेको गीतमा...

‘वेलकम टु हेम्जाकोट’ को पहिलो गीत सार्वजनीक(भिडियो)

काठमाडौँ। चलचित्र ‘वेलकम टु हेम्जाकोट’ को ‘मायाको रेडियो’ बोलको गीत सार्वजनीक गरिएको छ । सरोज पौडेलको लेखन र निर्देशनमा निर्माण भएको चलचित्रको आइटम गीतमा बिनोद न्यौपाने र अलिशा शर्मा फिचर्ड छन् । कार्तिक २५ गतेलाई...

हलमा सुपर फ्लप फिल्म ‘डाँडाको वरपीपल’को सिक्वेल बनाउने घोषणा

काठमाडौं । फिल्म ‘डाँडाको वरपीपल २’ निर्माण हुने भएको छ । शोभित बस्नेतको निर्देशनमा फिल्म निर्माण हुने भएको हो । यद्यपि शोभितको निर्देशन, सलोन बस्नेत र रुविना थापाको मुख्य भूमिका रहेको फिल्म ‘डाँडाको वरपीपल’ भने हलमा सुपर फ्लप...

‘मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए’ का प्रतिस्पर्धी नेपालमा

काठमाडौँ। इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका(इन्ट्रा फाउन्डेशन)ले अमेरिकामा आयोजना गरेको ‘मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए –सिजन २’ को उत्कृष्ट १२ मा पर्न सफल प्रतिस्पर्धीहरुलाई सोमवार...

श्रृष्टी श्रेष्ठ अभिनित ‘राधा’ भदौ १० मा रिलिज हुने

काठमाडौं । नेपाली चलचित्र ‘द सेक्रेट अफ राधा’को भदौं १० गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले मंगलबार चलचित्रको फस्टलुक र प्रदर्शन मिति सार्वजनिक गरेको हो । चलचित्रको फस्टलुक पोष्टरमा अभिनेत्री श्रृष्टी श्रेष्ठ एक...

हलमा ‘सुपर फ्लप’ फिल्म ‘डाँडाको वर पिपल’ युट्युबमा हिट, ट्रेन्डिङको १ नम्बरमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘डाँडाको वर पिपल’ यतिबेला युट्युबमा सार्वजनिक भइसकेको छ । गत शनिबार युट्युबमा सार्वजनिक चलचित्रले लोभलाग्दो भ्युज पाईरहेको छ । यो चलचित्र गत वर्षको असोजमा हलमा प्रदर्शनमा आएको थियो । हल प्रदर्शनमा...

प्रदीप शाही निर्देशित ‘अन्तिम संस्कार’मा दीयादेखि विजयसम्मका कलाकारहरुको अभिनय रहने

काठमाडौं । निर्देशक प्रदीप शाहीले निर्देशन गर्न लागेको चलचित्र ‘अन्तिम संस्कार’मा अभिनेत्री दीया पुन अनुबन्धित भएकी छिन् । निर्माण टिमले हालै अभिनेत्री पुनसँग लिखित सम्झौता गरेको हो । विनोद सुवेदी (खत्री)को निर्माण रहने चलचित्रमा...

दीपक–दीपाको नयाँ निर्देशक हेमराज बीसी, फिल्मको नाम ‘माग्ने राजा’ !

काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको नयाँ फिल्मलाई हेमराज बीसीले निर्देशन गर्ने भएका छन् । निर्माता र निर्देशक बीसीबीच लिखित सम्झौता भएको छ । स्रोतका अनुसार अहिले दीपक–दीपाले ‘छक्का पञ्जा ४’ नभई ‘माग्ने राजा’ नाममा फिल्म...

कलाकार तथा प्रोडक्सन डिजाइनर सुवेदी अब निर्माता

काठमाडौँ। लामो समय देखी नेपाली चलचित्रमा अभिनय तथा प्रोडक्सन डिजाइनरको रुपमा सक्रिय विनोद सुवेदी (खत्री) अब चलचित्र निर्माणमा पनि लाग्ने भएका छन्। चलचित्र ‘वीर विक्रम’,’ब्लाइण्ड रक्स’,’वीर विक्रम...

झापाको जेलमा रहेका भारतीय फोटोग्राफरलाई छुटाउन एनएफपिजेले पहल गर्ने

काठमाडौं । झापाको जेलमा रहेका भारतीय फोटोग्राफर रिहाईका लागि राष्ट्रिय फोटो पत्रकार समुहले पहल गर्ने भएको छ । सञ्चार माध्यम र सामाजिक सञ्जालमा बिगत ७ महिनादेखि एक २४ वर्षीय युवक दुर्लभ रोय चौधरी पुर्पक्षका लागि थुनामा रहको समाचार...

Copyright © 2012 - 2026 | All Right Reserved.