Category - E-News

‘अति भो’ टेलिसिरियलमा ‘टार्जन’को अभिनय

काठमाडौं । थुप्रै नेपाली चलचित्रमा डरलाग्दा भिलेनको भूमिकामा अभिनय गरेका ‘टार्जन’ उपनामबाट चिनिने अभिनेता राजीव मानन्धरले टेलिसिरियल ‘अति भो’मा अभिनय गरेका छन् । आईतबार प्रशारण भाग १ सय २ मा राजीवको अभिनय हेर्न सकिन्छ । सिरियलका...

‘हिजो आजका कुरा’ असोज २८ मा रिलिज हुने

काठमाडौं । चलचित्र ‘हिजो आजका कुरा’ असोजमा प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले चलचित्रलाई असोजमा प्रदर्शन गर्ने निर्णय गरेको हो । यो चलचित्रले कोरोना महामारीअघि निर्माण सकिएर २०७७ को बैशाख १२ गतेका लागि प्रदर्शन मिति तोकेको...

‘डान्स मास्टर लिल च्याम्प्स’को भोटिङ्ग पार्टनरमा ‘पे-वेल’

काठमाडौँ। डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल च्याम्प्स’ को भोटिङ्ग पार्टनर ‘पे वेल’ बन्ने पक्का भएको छ । आइतबार एक कार्यक्रमका बिच ‘थ्रि प्रोडक्सन’ र ‘पे-वेल’ बिच सम्झौता भएको हो...

‘काठमाडौं सर्ट फिल्म फेस्टा’ छैठौं संस्करणको घोषणा

काठमाडौं । छायाँछवि क्रियसनले आयोजना गर्दै आएको छोटा फिल्महरुको महोत्सव ‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ छैठौं संस्करणका लागि आव्हान गरेको छ । यो फेस्टाका लागि २०७९ असार २६ गतेसम्म छोटा फिल्म दर्ता गरी सक्नुपर्ने आयोजकले जनाएको छ...

‘घनचक्कर’ को भोजपुरी भाषाको प्रमोशनल गीत सार्वजनिक

काठमाडौं। आगामी असार १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘घनचक्कर’ को भोजपुरी भाषाको प्रमोशनल गीत सार्वजनिक गरिएको छ । बिजन श्रेष्ठको संगीत रहेको गीतको शब्द रचना जेवी डिसी र बन्दना मैनालीले गरेका हुन् ।...

‘प्रकाश’को विदेश राइट्स महँगो मुल्यमा बिक्रि

काठमाडौँ। दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश’को विदेश राइट्स महँगो मुल्यमा बिक्रि भएको छ । आगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोपमा महंगो मूल्यमा विदेश अधिकार...

‘सिल्ली फो’ले थाल्यो प्रचारप्रसार, केकी भन्छिन् – फिल्ममा अभिनय गर्दा संघर्षको दिनहरु याद आयो

काठमाडौं । ‘छ माया छपक्कै’पछि अभिनेत्री केकी अधिकारी नयाँ फिल्म ‘सिल्ली फो’मार्फत दर्शकमाझ आउँदैछिन् । उनको शीर्ष भूमिका रहेको यो फिल्म असार ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । कमेडी जनराको फिल्ममा उनले करिअर स्थापित गर्न...

आगामी मंगलबार विवाह गर्दै ईन्दिरा जोशी

काठमाडौं । नेपालकी लोकप्रिय गायिका इन्दिरा जोशीले आगामी मंगलबार विवाह गर्ने भएकी छिन् । उनले प्रेमी शरद केडियासँग जेठ ३१ गते अर्थात आगामी मंगलबार विवाह गर्न लागेकी हुन् । आईतबार सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै उनले आफूहरुले...

चलचित्र पत्रकार संघ दाङ शाखाको १४ औँ वार्षिकोत्सव

दाङ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले आफ्नो १४ औँ वार्षिकोत्सव मनाएको छ । शनिबार तुलसीपुरमा एक कार्यक्रमकाबीच संघले वार्षिकोत्सनव मनाएको हो । संघका शाखा अध्यक्ष शिव पुनको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख...

खगेन्द्र निर्देशित ‘पानीफोटो’को मोसन पोष्टर रिलिज

काठमाडौं । लेखक तथा अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशन रहेको चलचित्र ‘पानीफोटो’को फस्टलुक सार्वजनिक गरिएको छ । निर्माण टिमले फस्टलुकका रुपमा चलचित्रको डाइनामिक मोसन पोष्टर रिलिज गरेको हो । बेपत्ता छोराका पर्खाइमा बसेका...

‘काँडेतार’को टिजर सार्वजनिक

काठमाडौं । राष्ट्रिय भावनामा आधारित चलचित्र बनाउँदै आएका नवल खड्का निर्देशित नयाँ चलचित्र ‘काँडेतार’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । शुक्रबार युट्युबमार्फत चलचित्रको १ मिनेट १२ सेकेन्ड अवधिको टिजर सार्वजनिक गरिएको हो ।...

युट्युब ट्रेन्डिङमा स्थान जमाएका यी नेपाली गीत

काठमाडौं । युट्युबमा हरेक दिनजसो नयाँ–नयाँ गीतका भिडियोहरु सार्वजनिक हुन्छन् । धेरै गीतहरु आएको स्रोता दर्शकले पत्तो समेत पाउँदैनन् । केही गीतहरुले भने दर्शक स्रोताको मन जित्दै युट्युबमा राम्रो भ्युज पाउने गर्छन् । अहिले गीत...

चलचित्र ‘डलर एयूडी’ निर्माणको घोषणा

काठमाडौं । ‘डलर एयूडी’ नामक चलचित्र निर्माण हुने भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अस्ट्रेलियामा बसोबास गर्ने नेपालीको कथामा रहेर चलचित्र निर्माण गर्न लागिएको जानकारी दिईएको हो । देवकुमार श्रेष्ठको निर्देशनमा सन्तोष...

गायक धर्मेन्द्र सेवानले ल्याए रमाईलो गीत ‘एैयो रैयो सैयो’

काठमाडौं । गायक धर्मेन्द्र सेवानले नयाँ गीत सार्वजनिक गरेका छन् । उनको स्वरमा ‘एैयो रैयो सैयो’ बोलको गीत युट्युबमा सार्वजनिक भएको हो । गीतमा धनमाया परियारको शब्द तथा संगीत रहेको छ । रमाईलो झ्याऊरे गीतको भिडियोलाई पनि रमाईलो खालको...

Copyright © 2012 - 2026 | All Right Reserved.