काठमाडौँ। चलचित्र ‘ओभर डोज’को सेन्सर पास भएको छ । आगामि १७ मंसिरमा सार्वजनिक प्रदर्शनमा आउने चलचित्रले एडल्ट सर्टिफिकेट पाएको छ । चलचित्रलाई बस्यकले मात्र हेर्न पाउने छन्। चलचित्र दादा प्रोडक्सन हाउस र रिच...
Category - E-News
सौगात, दिया र बुद्दि स्टारर ‘मन्त्र’ माघ २८ बाट प्रदर्शनमा आउने
काठमाडौँ । सौगात मल्ल,बुद्दि तामाङ र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । कोरोना महामारी र लक डाउनका कारण चलचित्र प्रदर्शनमा ढिलाई भएको हो। चलचित्र आगामी माघ २८ गते बाट देशभर सार्वजनिक...
इन्गेजमेन्ट गरेको एक वर्षपछि रेश्माको विवाह सम्पन्न
काठमाडौँ। मोडल रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिएकी छन् । सोमबार उनले अमेरिकामा बस्दै आएका प्रभात बाबुसँग विवाह गरेकी हुन् । रेश्मा र प्रभातको विवाह समारोह विराटनगरको एक रिसोर्टमा चलिरहेको छ । उनीहरुको बिहेमा आफन्त, परिवार...
जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिता
काठमाडौँ। चलचित्र निर्देशक समाज नेपालले कानुन,न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिताको घोषणा गरेको छ । निर्देशक समाज र युनडीपीद्धारा जारी सूचनाअनुसार फिल्मले जात व्यवस्था...
रुचाईँदै दयाहाङ र मिरुना अभिनित ‘तिमी तारे भीर’
एक वर्ष अगाडि फिमेल भर्सनमा स्रोता एवं दर्शकको मन जितेको ‘तिमी तारे भीर’बोलको गीतको मेल भर्सनले पनि स्रोता एवं दर्शकको मन जितेको छ । गत शनिबार रेवत राईको स्वरमा सार्वजनिक गीतको भिडियोलाई युट्युबमा झण्डै १७ लाख पटक हेरिसकिएको छ ।...
सेलीब्रेटीको उपस्थितिमा एनप्सल प्रोफेसनलको सौन्दर्य सामाग्री सार्वजनिक
काठमाडौँ। एनप्सल प्रोफेसनले ६ वटा नयाँ उत्पादन सार्वजनिक गरेको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ६ वटा नयाँ सौन्दर्यका सामाग्री सार्वजनिक गरेको हो । सौन्दर्यका सामाग्रीलाई भारतको प्रख्यात ब्रान्ड नन्दीनी हर्वल प्रालीले...
फेसन शो ‘आइसी डिजाइनर रनवे १०’ हुने
काठमाडौँ । बिगतका बर्ष झै यस बर्ष पनि ‘आइसी डिजाइनर रनवे १०’ फेसन शो आयोजना हुने भएको छ । आइसी कलेजको आयोजनामा आगामी २४ डिसेम्बर (९ पुस) मा आयोजना हुने फेसन शोको नेक्स्ट मोडल्स नेपालले म्यानेजमेन्ट गर्न लागेको हो । फेसन शोका लागि...
चाम्सको ‘गोर्खा वारियर २’ को छायाँकन सुरु
काठमाडौं। चलचित्र ‘गोर्खा वारियर २’ को बाँकी छायाँकन सिन्धुलीबाट सुरु गरिएको छ । बिहिबार सिन्धुलीको भद्रकाली मन्दिरमा पूजा गरेर बिहिबारबाटै यो चलचित्रको छायाँकन सुरु भएको हो । चलचित्रको युनिट लिएर निर्माता निर्देशक...
चलचित्र ‘बन्ठे’ को टिजर सार्वजनिक
काठमाडौँ। चलचित्र ‘बन्ठे’ को टिजर सार्वजनिक गरिएको छ । चलचित्र बन्ठे धेरै समय अगाडी छायाँकन गरिएको चलचित्र हो । कोरोना महामारीले गर्दा थुप्रै चलचित्र हरु अस्तव्यस्त नै भयो भने केही चलचित्र भने प्रदर्शन मिति तय भए...
कमेडी चलचित्र ‘चुरीफुरी’ को कमेडी ट्रेलर सार्वजनिक
काठमाडौं। चलचित्र ‘चुरीफुरी’ को ट्रेलर सार्वजनीक गरिएको छ । ऋषिराज आचार्यको लेखन,निर्माण र निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा बिदेश जान खोज्ने युवाको परिबेश र परिस्थितिलाई दर्शाइएको छ । पुष ९ गते प्रदर्शन हुने...
मगर कथानक चलचित्र ‘उखान’ प्रदर्शनको तयारीमा
काठमाडौँ। मगर कथानक चलचित्र ‘उखान’ को रोकिएको छायाँकन सुरु गरिएको छ। काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्धमा छायाँकन गरिएको चलचित्रको करिब ८० प्रतिशत छायाँकन सकिएको छ । बाँकि छायाँकन मङ्सिर महिना भित्र सकेर चलचित्रको टिम...
‘कठपुतली’ पुष १५ गतेबाट प्रदर्शनमा आउने
काठमाडौँ। तिहारमा प्रदर्शन भएको बलिउड चलचित्र ‘सूर्यवंशी’ ले हलमा दर्शक फर्काएपछि नेपाली निर्माताहरुले धमाधम आफ्नो चलचित्रको प्रदर्शन मिति घोषणा गरिरहेका छन् । यसैक्रममा, हरर जनरामा निर्माण भएको नेपाली चलचित्र ‘कठपुतली’ ले पनि...
‘प्रेमगीत ३’ फागुन १३ बाट प्रदर्शन हुने
काठमाडौँ। आसुसेन फिल्म्सको चलचित्र ‘प्रेमगीत ३’ फागुन १३ बाट प्रदर्शनमा आउने भएको छ । निर्माता तथा निर्देशक सन्तोष सेनले चलचित्र शिवरात्रीको अवसर पारेर प्रदर्शन गरिने जानकारी गराएका छन् । कोरोना महामारीका कारण चलचित्रको प्रदर्शन...
‘टुल्की’ ले पायो यूनिभर्सल सर्टिफिकेट
काठमाडौं। चलचित्र ‘टुल्की’ सेन्सर पास भएको छ। चलचित्रलाई सेन्सर बोर्डले यूनिभर्सल सर्टिफिकेट दिएको छ । चलचित्रले नेपाल सरकार अन्तर्गत केन्द्रीय चलचित्र जाँच समितिबाट यूनिभर्सल सर्टिफिकेट पाएको हो । बुधबार सेन्सर...