काठमाडौं। विगत लामो समयदेखि फिल्म सम्बन्धि अध्ययन गराउँदै आएको कन्तिपुर फिल्म एकेडेमीले पहिलो पटक निर्माण गर्न लागेको फिल्म ‘म’ को शुभ साइत गरिएको छ । सोमवार एकेडेमीकै परिसरमा फिल्मको शुभ साइत गर्दै आगामी पुष ११ गतेबाट छायांकन...
Category - E-News
नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियानको शुभारम्भ
काठमाडौं। नेपाली कला, साहित्य, संस्कृति, चलचित्र, चाड पर्व लगायतमा भएको अतिक्रमणको विरुद्धमा लड्नका लागि ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान २०७८’ को घोषणा भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच परिवर्तन नेपाल नामक...
मिलेर लगानी गरेर चलचित्र बनाउने भए तयार छु : करिश्मा मानन्धर
काठमाडौं, २६ मंसिर । अभिनेत्री करिश्मा मानन्धरले अहिलेको अवस्थामा मिलेर लगानी गरेर चलचित्र निर्माण गर्नुपर्ने धारणा राखेकी छिन् । कोरोना महामारीका कारण एकजनाले मात्रै ‘रिस्क’ लिएर चलचित्र निर्माण गर्ने अवस्था नरहेको बताउँदै आफूले...
नेपाल र अमेरिकामा विशेष प्रदर्शन हुँदै ‘फिच्यो’
काठमाडौँ। चलचित्र ‘फिच्यो’ अर्थात ‘कान्छी छोरी’ को विशेष प्रदर्शन हुने भएको छ । सार्वजनिक प्रदर्शन अगाडि चलचित्रको नेपाल र अमेरिकामा एकसाथ विशेष प्रदर्शन गर्न लागिएको निर्देशक विकास घले गुरुङले बताए । ‘स्वदेश तथा विदेशबाट...
‘चपली हाइट ३’ सेन्सर पास, १६ वर्ष मुनिका दर्शकलाई अभिभावकको साथ चाहिने
काठमाडौं, २४ मंसिर । आगामी शुक्रबार अर्थात पुस २ गतेदेखि अलनेपाल प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘चपली हाइट ३’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले शुक्रबार चलचित्रलाई ‘पीजी’ सर्टिफिकेट दिएको हो । १६ वर्ष...
बर्षा राउत ‘लाखे’ मा अनुबन्धित
काठमाडौंँ । अभिनेत्री बर्षा राउत चलचित्र ‘लाखे’ मा भित्रिएकी छन् । चलचित्रको मुख्य अभिनेत्रीको रुपमा उनी भित्रिएकी हुन् । निर्देशक सम्राट बस्नेत र कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बिहिबार उनीसँग चलचित्र अभिनयको संम्झौता गरेका...
उपासना फेरी बनिन् एजुकेसन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड एम्बेस्डर
काठमाडौँ। एजुकेशन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड ऐम्बेस्डरमा अभिनेत्री उपासना सिंह ठकुरी नियुक्त भएकी छन । अभिनेत्री ठकुरीलाई एजुकेशन एण्ड माइग्रेसन कर्नरले यस अघि पनि एक बर्षका लागि आफ्नो संस्थाको ब्राण्ड एम्बेस्डरमा नियुक्त...
शुरु भयो ‘नेपाल आइडल सिजन ४’को प्रसारण
काठमाडौं, २३ मंसिर । चर्चित टेलिभिजन गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ४’को प्रसारण शुरु भएको छ । बिहीबार राती ८ः३० बजेदेखि एपीवान एचडी टेलिभिजनबाट शोको प्रशारण शुरु भएको हो । अब प्रत्येक साता बिहीबार र शुक्रबार राती ८ः३० बजे...
आधुनिक बन्न खोज्ने एक युवाको कथा ‘चिसो एस्ट्रे’ चैत ४ मा
काठमाडौँ। गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रा समेटिएको चलचित्र ‘चिसो एस्ट्रे’ चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा पेश गर्ने चलचित्रलाई दिनेश पाल्पाली...
चलचित्र ‘कठपुतली’ को ट्रेलर सार्वजनिक
काठमाडौं, मंसिर २२ । नेपाली चलचित्र ‘कठपुतली’ को ट्रेलर सार्वजनिक गरिएको छ । हरर जनरामा निर्माण भएको चलचित्रको बुधवार राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा राजाहरुको शासन समयमा दरबारभित्र...
नरेन र सुरक्षाको ‘बुलाकी’ छायाँकन सकियो
काठमाडौँ। चलचित्र ‘बुलाकी’ को छायाँकन सकिएको छ । छायाँकन सुरु भएको २४ औं दिनमा को छायाँकन सकिएको हो । चलचित्रका निर्देशक लक्ष्मण सुनार हुन् । चलचित्रको दुई गीत छायांकन बाँकी राखेर निर्माण युनिट डोल्पाबाट काठमाडौं फर्किएको हो ।...
चलचित्र ‘चुरीफुरी’ सेन्सर पास
काठमाडौं, मंसिर २१ । पुस ९ गतेका लागि प्रदर्शन मिति तोकेको ऋषिराज आचार्य निर्देशित चलचित्र ‘चुरीफुरी’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले ‘चुरीफुरी’लाई प्रदर्शनका लागि अनुमति दिएको हो । चलचित्रले युनिभर्सल...
युट्युबमा आयो निश्चल र स्वस्तिमाको ‘घामड शेरे’
काठमाडौं, मंसिर २१ । नेपाली चलचित्र ‘घामड शेरे’ युट्युबमा सार्वजनिक गरिएको छ । निश्चल बस्नेत र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको चलचित्र सोमबार साँझ युट्युबमा सार्वजनिक गरिएको हो । हेमराज बिसीको कथा लेखन एवं निर्देशन रहेको...
‘लाखे’ का लागि अडिसन मार्फत छानिए १० कलाकार
काठमाडौं। चलचित्र ‘लाखे’ का लागि १० कलाकार छनौट भएका छन् । निर्माण युनिटले हालै थापागाउँ स्थित कान्तिपुर फिल्म एकेडेमीमा अडिसन गर्दै सिनेमाका लागि एक सह–अभिनेत्री, एक बालकलाकार सहित विभिन्न चरित्रका लागि १० कलाकार छानेको हो ।...