काठमाडौं । नेपाली चलचित्रका कुशल अभिनेता प्रमोद अग्रहरीलाई पितृशोक परेको छ । उनका बुबा भिखी अग्रहरीको भारतमा उपचारका क्रममा शुक्रबार निधन भएको हो । गौरी मल्ल, निर्मल शर्मा लगायतका थुप्रैले प्रमोदका स्वर्गीय बुबाप्रति श्रद्धाञ्जली...
Category - E-News
हेलिकप्टर चार्टरमार्फत लाङटाङ पुगेर ‘डिसेम्बर फल्स’को अन्तिम सुटिङ
काठमाडौं । आगामी पुसको १५ गते (डिसेम्बर ३०)देखि देशव्यापी प्रदर्शनमा आउने आर्यन सिग्देल र उपासना सिंह ठकुरी स्टारर चलचित्र ‘डिसेम्बर फल्स’को सम्पूर्ण छायाँकन सकिएको छ । शनिबार (आज) हेलिकप्टर चार्टर गरेर चलचित्र यूनिट लाङटाङ...
‘साली मन पर्यो’ तेस्रो सर्वाधिक हेरिने नेपाली गीत, युट्युबमा पायो सय मिलियन भ्युज
काठमाडौं । ‘साली मन पर्यो’बोलको गीतले युट्युबमा सय मिलियन भ्युज पाएको छ । चलचित्र ‘घामड शेरे’ मा समावेश गीतले युट्युबमा १० करोड भ्युज पाउँदै तेस्रो सर्वाधिक हेरिएको गीतको सूचिमा परेको छ । तीन वर्षअघि सार्वजनिक गीतमा कालीप्रसाद...
स्वर्ण पदक विजेता खेलाडी राजकुमार राईको एक्सनको प्रशंशा
काठमाडौँ। शुक्रबारबाट प्रदर्शनमा आएको एक्सन जनराको चलचित्र ‘सोल अफ द कमाण्डो’को राजधानी काठमाडौँको वन सिनेमामा प्रेस शो सम्पन्न भएको छ। प्रेस शोमा चलचित्र हेर्ने संचारकर्मी तथा सेलिब्रेटीहरुले दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक...
प्रकाश सपूतको अर्को एक प्रशंसायोग्य सिर्जना ‘पर–पर छु’
महिनावारी सचेतनाका लागि प्रकाश र केकीको सिर्जनात्मक प्रयास : मार्मिक शब्दलहर, मनछुने भिडियो ‘१४ लाग्दा शरिरबाट निस्क्यो थोरै रगत त्यही रगतले पराईजस्तो भयो मेरो जगत संगै सुत्ने हजुरमाले ओछ्यान सार्दिनु भो जन्मदिने बा–आमाले पानी...
फिल्म हलमा विश्वकप देखाउन लागिएपछि बोर्डले दियो कारवाही हुने चेतावनी
काठमाडौं। केही फिल्म हलले कतारमा जारी विश्वकप फुटबल देखाउन लागेको समाचार आएपछि यस विषयमा चलचित्र विकास बोर्डले सचेत गराएको छ । बोर्ड अध्यक्ष भुवन केसीले शुक्रबार सम्बन्धित हलहरुलाई पत्राचार गर्दै फिल्म मात्रै प्रदर्शन गर्ने...
फ्राइडे रिलिज : हलमा लागे ‘सोल अफ द कमाण्डो’ र ‘डेसान’
काठमाडौं । आज (शुक्रवार) एकसाथ दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘सोल अफ द कमाण्डो’ र ‘डेसान’ आजदेखि प्रदर्शनमा आएका फिल्महरु हुन् । तिहारपछि पहिलोपटक हलमा एकसाथ दुई नेपाली फिल्म रिलिज भएका हुन् । कात्तिक ११ गतेदेखि...
राजकुमार राईको ‘सोल अफ द कमान्डो’ प्रदर्शनमा
काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट चलचित्र ‘सोल अफ द कमान्डो’ रिलिज भएको छ। चलचित्रमा मुख्य अभिनेता राजकुमार राई रहेका छन् । राजकुमार राईको २४ वर्ष पछि चलचित्र ‘सोल अफ द कमान्डो’ बाट अभिनय क्षेत्रमा पुनरागमन भएको छ।...
सेलिब्रेटी नेपालको ‘चिलगाडी’ फिल्मलाई ‘मन्त्र’ निर्देशक गुरुङले निर्देशन गर्ने
काठमाडौं । सेलिब्रेटी नेपालको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘चिलगाडी’लाई ‘मन्त्र’का निर्देशक खिलबहादुर गुरुङले निर्देशन भएका छन् । बिहीवार सेलिब्रेटी नेपालका प्रबन्ध निर्देशक एवं फिल्मका निर्माता रघुनाथ सापकोटा र निर्देशक...
२० औं किम्फ फेष्टिभल काठमाडौंमा सुरु
काठमाडौं। २० औं काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) बिहिबारदेखि सुरु भएको छ । राष्ट्रिय सभागृह (सिटी हल) र नेपाल पर्यटन बोर्ड (एनटिबी) मा सुरु भएको फेष्टिभलको एक कार्यक्रमका बीच बलिउड अभिनेता तथा निर्देशक प्रकाश...
‘तिम्रो मेरो साथ’को दोस्रो गीत सार्वजनिक,साम्राज्ञीको आइटम डान्स (भिडियो)
काठमाडौँ। साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर सिनेमा ‘तिम्रो मेरो साथ’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘जोश छ जवानी’को बोलको गीतमा साम्राज्ञीको ग्ल्यामर अन्दाज देख्न सकिन्छ । साम्राज्ञीको पार्टी मुडमा कलाकार पुष्प...
आफ्नो जन्मदिनमा शर्मिला टैगोरले सम्झिन् लता मंगेशकरलाई
एजेन्सी । बरिष्ठ अभिनेत्री शर्मिला टैगोरको आज जन्मदिन परेको छ । उनी ए प्रतिष्ठित भारतीय अभिनेत्री हुन् । उनले मुख्यतया हिन्दी र बंगाली सिनेमामा अभिनय गरेकी छन् । टैगोरले राष्ट्रिय चलचित्र पुरस्कारले ‘फिल्मफेयरअवार्ड ’,हिन्दी...
कतिपय मेला/महोत्सवमा आफूलाई नसोधि फोटो राखेको एलिनाको गुनासो
काठमाडौं । देशभर मेला महोत्सव एवं सांगीतिक कार्यक्रमहरुको सिजन सुरु भएको छ । त्योसँगै विशेषगरी गायक/गायिकाहरुको व्यस्तता ह्वात्तै बढेको छ । मेला महोत्सवहरुमा कलाकारहरुको तस्वीर दुरुपयोग समेत हुँदै आएको छ । कलाकारहरुलाई नसोधी...
‘लप्पन छप्पन २’ : हलमा खास्सै नटिकेको फिल्मको युट्युबमा चर्चा, पाउँदैछ लोभलाग्दो भ्युज
काठमाडौं । हलमा रिलिज गरिएको छोटो समयमै नेपाली फिल्म ‘लप्पन छप्पन २’लाई सोमबार युट्युबमा गरियो । गत वर्षको फागुनमा यो फिल्म हलमा प्रदर्शनमा आएको थियो । यो फिल्मले हलमा रिलिजको समयमा खास्सै चर्चा पाएको थिएन् । समीक्षात्मक हिसावले...


