काठमाडौँ। सरकारले हाल बन्द अवस्थामा रहेको फिल्म हलपनि खुलाउने तयारी गरेको छ । आगामी फागुन १ गतेदेखि लागू हुनेगरी फिल्म हल खोल्न आइतबार बसेकाे सीसीएमसीसीकाे बैठकले सिफारिस गरेको हो । यसअघि कोरोना संक्रमण बढ्दै गएपछि सरकारको...
Category - E-News
‘परस्त्री’मा कोशिसको जोडी बन्दै शिल्पा
काठमाडौं। सुरज पाण्डेको डेव्यु निर्देशन रहने चलचित्र ‘परस्त्री’को मुख्य भुमिकामा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् । चलचित्रमा उनले अभिनेता कोशिस श्रेत्रीसँग अनस्क्रीन रोमान्स गर्नेछिन् । कोशिस चलचित्रको मुख्य भुमिकामा...
नेपाल नेटवर्क टेलिभिजनको सिइओमा डिसी नियुक्त
काठमाडौँ। बिगत तिन दशक देखि मिडियामा सक्रिय नाम हो दिनेश डिसी। टेलिभिजन,रेडियो तथा चलचित्र क्षेत्रमा आफ्नो एउटा बेग्लै पहिचान बनाउन सफल व्यक्तित्व दिनेश डिसी ‘नेपाल नेटवर्क टेलिभिजन’ को प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा नियुक्त...
गायिका लता मंगेशकरको निधन
la एजेन्सी। प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । आइतबार ९२ वर्षको उमेरमा उनको निधन भएको हो ।यसै वर्ष जनवरीको सुरुवातमा कोभिड–१९ संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार नहुँदा उनी आईसीयूमा...
सामाजिक कार्यमा अग्रसर निर्माता श्रेष्ठ
काठमाडौँ। यतिबेला कोरोनाको तेस्रो लहरको त्रास छ । यस्तो अवस्थामा पनि कतिपय निर्माता धमाधम फिल्म छायाङ्कन गरिरहेका छन् । कतिपय भने लगानी जोखिममा पर्ने भन्दै फिल्म निर्माणमा डराइरहेको अवस्था छ । निर्माता मधुकुमार श्रेष्ठ भने फिल्म...
शशि बिक्रम थापा साँस्कृतिक संघको सह महामन्त्रिमा नियुक्त
काठमाडौँ। लामो समय देखि नेपाली संगीतमा सक्रिय शशि बिक्रम थापा साँस्कृतिक संघको सह महामन्त्रि पदमा नियुक्त भएका छन्। बिहिबार बसेको साँस्कृतिक संघको मिटिंगबाट थापालाई नियुक्त गरिएको हो। दर्जनौं सफल गीतका संगीतकार तथा गीतकार थापा...
रङ्ग पत्रकार सुवेदीको लेखन निर्देशनमा बन्ने भो ‘ठगराज’
काठमाडौँ। नेपाली कथानक चलचित्र ‘ठगराज’ निर्माण हुने भएको छ। ‘ठगराज’ रङ्ग पत्रकार तथा लेखक,निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्न लागेको हो। गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी...
मिलनको ‘बर एन्ड बधु’मा आँचल अनुबन्धित
काठमाडौँ । मिलन चाम्सको निर्देशनमा चलचित्र ‘बर एन्ड बधु’ निर्माण हुने भएको छ । मिलन हाल ‘गोर्खा वारियर २’को छायांकनमा व्यस्त छन्। माघभरिमा यो चलचित्रको छायांकन सकाएर फागुनबाट ‘बर एन्ड बधु’ को छायांकन गर्ने उनको योजना छ। कमेडी र...
वेब सिरिज ‘माई वाइफ इज एन एलियन’ घोषणा
काठमाडौं। साइन्स फिक्सन वेब सिरिज ‘माई वाइफ इज एन एलियन’ र सुपरहिरो सिनेमा ‘सुपर धने’ निर्माण घोषणा गरिएको छ । वेब सिरिज ‘माई वाइफ इज एन एलियन’को आजै इन्डक्ल्याप गरिएको हो । यो वेब सिरिजको आज...
निफको पाँचौं संस्करण चैतमा, ३८ देशका ८९ चलचित्र छनोट
काठमाडौं । ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) आगामी चैतमा काठमाडौंमा हुने भएको छ । ‘विश्वभरिका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ निफको पाँचौं संस्करण चैत १० देखि १४ गतेसम्म हुने...
कोरोना प्रभाव ! ‘लाखे’ छायांकन दुई युनिटमा
काठमाडौँ। कोरोना संक्रमण दर बढेसँगै सरकारले सिनेमा हल बन्द गरेपनि चलचित्र छायांकनमा भने रोक लगाएको छैन । स्वास्थ्य मापदण्ड अपनाएर २५ जनाको मापदण्ड पालना गर्दै चलचित्र छायांकन गर्न सकिने विकास बोर्डले जनाएको छ । कोरोनाको तेस्रो...
जितु र साम्राज्ञीको चलचित्र ‘ह्यारी कि प्यारी’को शुभ मुहर्त संगै छायाँकन सुरु
काठमाडौँ। कपिल रिजालको निर्देशनमा बन्न लागेको चलचित्र ‘ह्यारी कि प्यारी’को शुभ मुहर्त संगै छायाँकन सुरु गरिएको छ। जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य भूमिका रहने चलचित्रको पर्वत जिल्लाको भूक देउराली...
रियालिटी शो ‘सिङ्गर’ घोषणा,विजेताले नगद पुरस्कार २५ लाख र कार जित्ने अवसर
काठमाडौँ। केहि बर्ष देखि नेपालमा रियालिटी शोहरुहरुको संख्या बढ्दै गएको छ। गायन रियालिटी शो,डान्सिङ्ग रियालिटी शो,कमेडी रियालिटी शोहरु चलिरहेका छन्। यस्तै लहरमा अर्को एउटा फरक रियालिटी शो सुरु हुने भएको छ। ‘सिङ्गर’ सोल...
को बन्लान् राम, महेश बाबु कि रणबीर ?
एजेन्सी। बलिउडमा यतिखेर निर्माण हुन लागेको चलचित्र ‘रामायण’को चर्चा छ । निर्माता मधु मंटेनाको यस चलचित्रमा राम बन्ने विषयमा अहिलेसम्म दुई जनाको नाम जोडिएको छ । चर्चित अभिनेता रणबीर कपूर र दक्षिण भारतीय चलचित्रका स्टार महेश...