Category - E-News

प्रदर्शनको ४१ दिन पार गर्यो ‘महापुरुष’ले, अब ५१ औं दिनको बाटोमा

काठमाडौं । कात्तिकको ११ गतेदेखि प्रदर्शनमा आएको हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ हलहरुमा अझै चलिरहेको छ । फिल्मले अहिलेसम्म पनि राम्रै शोज पाईरहेको छ । बुधबार प्रदर्शनको ४१ औं दिन पुरा गरेको फिल्म शुक्रबारदेखि प्रदर्शनको...

‘झिँगेदाउ’को सिक्वेल बन्ने भएको हो ?

काठमाडौं । यसवर्षको सफल फिल्म हो, ‘झिँगेदाउ’ । भदौंमा प्रदर्शनमा आएको फिल्मले अप्रत्याशित रुपमा सफलता हात पारेको थियो । यो फिल्म सफल भएसँगै यसको सिक्वेल निर्माण हुने भएको छ । प्रस्तुतकर्ता एवं निर्देशक ज्ञानेन्द्र देउजाले...

फिल्म निर्देशकका रुपमा करियर सुरु गर्दै शाहरुखका छोरा आर्यन

एजेन्सी ।बलिउडका अभिनेता शाहरुख खानका छोरा आर्यन खान निर्देशनमा डेब्यु गर्दैछन् ।उनले आफ्नो डेब्यु लेखन प्रोजेक्टलाई टुङ्ग्याएको घोषण गरेका छन् । उनले सामाजिक सञ्जालमा स्क्रिप्टको तस्बिर पोस्ट गर्दै स्क्रिप्ट तयार भएको जानकारी...

युट्युब ट्रेन्डिङमा बल्छी धुर्वेको ‘जुठे’

काठमाडौं। केही दिनयता युट्युबमा नेपालमा टेलिभिजन शृंखला ‘जुठे’ ट्रेन्डिङमा छ । सिरिजको ८८औं एपिसोड बुधबार मध्यान्हसम्म १८ लाख पटक हेरिएको छ । भाइरल सामग्री प्रचलन भए पनि अर्गानिक कथाहरूमा आधारित व्यंग्य र सामाजिक सिरियलहरूले...

पर्दामा महिलालाई राम्रोसँग चित्रण गर्नु मेरो लक्ष्य हो: भुमि पेडनेकर

एजेन्सी। बदाई दो र रक्षा बन्धन पछि भूमि पेडनेकरको नयाँ फिल्म ‘गोविन्द नाम मेरा” रिलिजको तयारीमा छ। आगामी दिनहरुमा पेडनेकर विक्की कौशल र कियारा आडवाणी अभिनीत फिल्म भिड, भक्त, द लेडी किलर, आफ्वाह, मेरे पति की बीवी, मा देखिनेछिन्।...

फिल्म चलोस्–नचलोस् असर छैन सौगातलाई, असारसम्मलाई भईसके ‘प्याक’

काठमाडौं । यो वर्ष अहिलेसम्म सबैभन्दा धेरै कुन कलाकारको फिल्म प्रदर्शनमा आए ? फिल्मबारे चासो राख्ने जो कोहीले भन्नुहुनेछ, – सौगात मल्ल । बैशाखमा प्रदर्शनमा आएको ‘मन्त्र’देखि कात्तिकमा प्रदर्शनमा आएको ‘लाखे’सम्मलाई हेर्दा ७...

आधुनिक गायकमा दोहोरी मोह, प्रमोदले फेरी गाए लोकदोहोरी गीत

काठमाडौं । आधुनिक गायकहरुले लोकदोहोरी गीतमा विरलै स्वर दिने गरेका छन् । यस्तोमा चर्चित आधुनिक तथा पाश्र्व गायक प्रमोद खरेलले फेरी एउटा दोहोरी गीतमा आफ्नो स्वर दिएका छन् । प्रमोदले साढे २ वर्षअघि पहिलोपटक लोकदोहोरी गीतमा स्वर...

जितु र साम्राज्ञीको ‘ह्यारी कि प्यारी’ को सम्पादन मुम्बईमा

काठमाडौँ। हास्य अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको शिर्ष भूमिका रहेको चलचित्र ‘ह्यारी कि प्यारी’ प्रदर्शनको तयारीमा छ । कमेडीमा जमेका जितु र रोमान्टिक अभिनेत्रीको छवि बनाएकी साम्राज्ञीको यो पहिलो सहकार्य...

‘सोल अफ द कमान्डो’ को पहिलो गीत सार्वजनिक

काठमाडौँ। चलचित्र ‘सोल अफ द कमान्डो’ को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘जिन्दगी को’ बोलको गीत अडियो सार्वजनिक गरिएको हो । अडियो ओएसआर डिजीटलको अफिसियल युट्यृुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । आगामी...

विश्वकपको रौनक सङ्गै सुरु भयो ‘भकुन्डो ब्याटल फेस्ट’

काठमाडौँ। विश्वव्यापी रूपमा चासोको विषय बनेको फिफा विश्वकप फुटबललाई मध्य नजर गर्दै ‘भकुन्डो ब्याटल फेस्ट’ कम्पिटिसन हुने भएको छ । ३ राउन्ड ब्याटल गरिने कार्यक्रममा र्यापर मानस घले जजको रूपमा देखिने छन् भने कार्यक्रमको...

स्वस्थ भएर अभिनयमा फर्किए रामचन्द्र अधिकारी

काठमाडौं । कलाकार रामचन्द्र अधिकारी दुई महिनापछि अभिनयमा फर्किएका छन् । ‘मेरी बास्सै’ को सुटिङको क्रममा स्वास्थ्यमा समस्या देखिएको कारण अस्पताल भर्ना भएका उनी ठीक भएर अभिनयमा फर्किएका हुन् । ठीक भएपछि गत शनिबार ‘कान्छी’ र बिहीबार...

बलिउड अभिनेता विवेक ओबरोय भ्रमणका लागि नेपाल आउने

काठमाडौं । बलिउड अभिनेता विवेक ओबरोय नेपाल भ्रमणका लागि आउने भएका छन् । उनी १४ डिसेम्बरमा आफ्नो परिवारसहित नेपाल आउने भएका हुन् । उनले एकसाता नेपाल बस्ने गरेर नेपाल आउन लागेको जानकारी एक भिडियो सन्देश मार्फत दिएका छन् । सपरिवार...

तेलुगु र तमिल अभिनेत्री हंसिका मोटवानीले गरीन प्रेमी सोहेल कथुरियासगँ विवाह

एजेन्सी। तेलुगु र तमिल अभिनेत्री हंसिका मोटवानीले उनको लामो समयदेखिको प्रेमी, व्यवसायी सोहेल कथुरियासगँ आइतबार साँझ जयपुरको मुन्डोटा फोर्ट प्यालेसमा विवाह गरेकी छन्। उनीहरुको विवाहको तस्विर सोशल मिडियामा भाइरल भएको छ । जसमा...

‘बब दाइ’ फिल्मको मुख्य भूमिकामा मदनकृष्ण श्रेष्ठलाई प्रस्ताव

काठमाडौं ।आठ वर्षअघि हिट फिल्म ‘मोक्ष’का निर्माता सुनिल मानन्धर र निर्देशक प्रवीण श्रेष्ठ अर्को फिल्ममा सँगै काम गर्ने भएको छ। उनीहरुले नेवारी संस्कृतिमा आधारित चलचित्र ‘बब दाइ’ निर्माण गर्न लागेका हुन् । चलचित्रमा मुख्य भूमिकाका...

Copyright © 2012 - 2026 | All Right Reserved.