काठमाडौँ। भाद्र ८ गते बाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘जय हो’को गीत ‘राजा रानी’ रिलिज भएको छ । शुक्रवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी सागर आले र सदिक्षा कट्टेलको स्वरमा रहेको गीत सार्वजनिक गरिएको...
Category - E-News
शिक्षा बनिन् ‘मिस प्लस टु नेपाल २०२३’
काठमाडौँ । ‘मिस प्लस टू नेपाल २०२३’ को ताज शिक्षा राणाले जितेकी छन् । राजधानीमा आयोजित प्रतियोगितामा राणाले १८ प्रतिस्पर्धीलाई पछि पार्दै शीर्षसहित ‘मिस पर्सनालिटी’ र ‘मिस स्टाइलिस’ विधागत उपाधि समेत हात पार्न सफल रहिन् । प्लस टू...
चलचित्रको कार्यक्रममा पुगेर योगेश भट्टराईले भने, नेता र कलाकारको सम्बन्ध नङ र मासुको जस्तो
काठमाडाैं | नेकपा एमालेका सचिव योगेश भट्टराईले कलाकार र नेताको सम्बन्ध नङ र मासुको जस्तो हुने बताएका छन् । बिहीवार चलचित्र ‘ऐंचो पैंचो’को गीत रिलिज कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित उनले नेता र कलाकारबीच राम्रो सम्बन्ध...
‘मिस युनिभर्स नेपाल २०२३’का लागि आवदेन खुल्ला
काठमाडौँ। उमंगा क्रियसन प्रालिको आयोजनामा ‘मिस यूनिभर्स नेपाल २०२३’ घोषणा गरिएको छ। काठमाडौंको पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगीताका लागि आवेदन खुला गरिएको घोषणा गरिएको हो । यो मिस...
‘ऐंचो पैंचो’को पहिलो गीत ‘काले केटाले’ सार्वजनिक
काठमाडौँ। आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ऐंचो पैंचो’को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीत ‘काले केटाले’ मा एकनारायण भण्डारीको शब्द रचना र आशिष...
प्रकाश सपुतको चलचित्र ‘परदेशी २’ कार्तिक ३ मा
काठमाडौँ। पटक पटक प्रदर्शन सर्दै आएको चलचित्र ‘परदेशी २’ आगामी दशैंको अवसर पारेर कार्तिक ३ गतबाट प्रदर्शनमा आउने भएको छ । गत बर्ष दशैंमा प्रदर्शन गर्ने तयारीमा रहेको चलचित्रको प्रदर्शन रोकिएको थियो। केहि दिन अघि म्युजिक डट कमको...
साउथको ‘धुमम्’ नेपाल पनि रिलिज हुने
काठमाडौँ । दक्षिण भारतीय (साउथ) फिल्म ‘धुमम्’ नेपाल पनि रिलिज हुने भएको छ । फिल्म आगामी शुक्रबारबाट नेपालमा रिलिज हुन लागेको हो । निर्माता तथा बितरक सुनिल सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले नेपाल प्रदर्शनका लागि फिल्मको...
‘द नेशनल डिजाईनर रनवे २०२३’ को उपाधी सरुले हात पारिन्
काठमाडौँ । उत्कृष्ट डिजाईनर ड्रेससंगै उत्कृष्ट मोडलहरुको महाकुम्भ भनेर चिनिने रनवे ‘द नेशनल डिजाईनर रनवे २०२३’ को ग्रीष्मकालीन संस्करणको शिर्ष उपाधी आईआईएफटी नेपाल कलेजकी सरु सुवेदीले जितेकी छिन् । राजधानीको जमलस्थित राष्ट्रिय...
राहुल रक्सको ‘राहुल रक्स लाइभ पर्फर्मेन्स अ मेलोडीयस नाइट’ हुँदै
काठमाडौँ। गायक राहुल रक्सको एकल साँझ काठमाडौँमा हुने भएको छ। ‘राहुल रक्स लाइभ पर्फर्मेन्स अ मेलोडीयस नाइट’ नाम दिइएको साँझमा राहुलले आफ्ना गीत संगै बिभिन्न हिट नम्बरहरु प्रस्तुत गर्नेछन्। गायक राहुल रक्सका दर्जन बढि...
२ हजार बढी एपिसोड बनेकाे थियाे पाँच सिरियल
एजेन्सी । टिभीमा हरेक महिना नयाँ नयाँ सिरियल र शोहरु आउँदैछन्, जसमध्ये थोरैले मात्र फ्यानको मनमा स्थान बनाउन सक्छन् । एकै समयमा धेरैले केही महिनाभित्र अफ एयरमा जान्छन्। तर त्यहाँ केही शोहरू छन्, जसले हामीलाई ५ वा १० वर्ष होइन १५...
भदौ ८ मा कार्म र मेनुकाको चलचित्र ‘महानगर’
काठमाडौँ। चलचित्र ‘महानगर’ वान नाइट इन् काठमाडौं भदौ ८ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायस हुने भेट र त्यसपछिको घट्नाक्रमको कथालाई लिएर बनेको चलचित्रमा कार्म र मेनुका प्रधानको मुख्य भूमिका...
भदौ १ मा रिलिज हुने चलचित्र ‘जुलेबी’ टिजर सार्वजनिक
काठमाडौँ । भाद्र १ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक एक मिनेट दश सेकेन्ड लामो टिजरमा लभ र रोमान्सका दृश्यहरुलाई बिसेष स्थान दिइएको छ। टिजरले दर्शकमा कौतुहलता बढाएको छ। चलचित्रको...
विकास बोर्डले मोफसलका मौलिक चलचित्रलाई अनुदान दिने
काठमाडौँ । चलचित्र विकास बोर्डका प्रवक्ता के.एल.बुढाथोकीले बोर्डले मोफसल केन्द्रीत कार्यक्रमहरु ल्याएको बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले सोमवार घोराहीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता...
कलेज पोशाकमै चलचित्र ‘बगान’का दर्शकसँग साक्षात्कार गर्न पुगिन् अभिनेत्री करिष्मा
काठमाडौं। अभिनेत्री करिष्मा मानन्धर सोमबार भक्तपुरको राधेराधे स्थित रहेको क्युएफएक्स सिनेमा हलमा भेटिइन् । बिहानको कलेज पढिसकेर चलचित्र बगानका दर्शकसँग साक्षात्कार लागि उनी कलेज ड्रेसमै त्यहाँ पुगेकी थिइन् । एकल महिलाको संघर्षशील...


