Category - E-News

दयाहाङ स्टारर चलचित्र ‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक

काठमाडौँ। दयाहाङ राई स्टारर चलचित्र ‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक गरिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रको टिजरमा राजनीतिक परिवेशलाई उठान गरिएको छ । एक इमान्दार शिक्षक कसरी राजनीतिज्ञ बन्छ भन्ने कथा...

‘उपहार’ को मुख्य भुमिकामा मुकुन भुषाल अनुबन्धित

काठमाडौं। अभिनेता मुकुन भुषाल निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण हुने चलचित्र ‘उपहार’को मुख्य भुमिकामा अनुबन्धित भएका छन् । गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘झिँगेदाउ’ हिट भएपछि मुकुनले लगातार चलचित्र साइन गरिरहेका...

‘क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’ शिर्ष उपाधि संयकलाई

काठमाडौंँ । फिलिपिन्समा आयोजित ‘क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’ मा नेपाली बालबालिकाले दुई शिर्ष सहित ५ उपाधि नेपाल भित्र्याउन सफल भएका छन् । फिलिपिन्सको राजधानी मनिलामा हालै सम्पन्न प्रतियोगीतामा नेपालका तर्फबाट सहभागी संयक...

‘कार्साङ’ मार्फत चलचित्रमा डेब्यु गर्दे छिरिङ

काठमाडौँ। यम शेर्पाको निर्देशनमा बन्न लागेको चलचित्र ‘कार्साङ’ मा अभिनेत्रीका रुपमा छिरिङ शेर्पा अनुबन्धित भएकी छन्। छिरिङले यसै चलचित्र मार्फत नेपाली चलचित्रमा डेब्यु गर्न लागेकी हुन्। छिरिङले यस अघि शेर्पा समुदायमा...

‘मिसेस तामाङ २०२३’ को ताज सरिताले जितिन्

काठमाडौं। ‘मिसेस तामाङ २०२३’ को ताज सरिता तामाङले जितेकी छिन् । गत शुक्रबार सम्पन्न अन्तिम प्रतिश्पर्धामा सरिताले अन्य १२ प्रतिश्पर्धीलाई पछि पार्दै ‘मिसेस तामाङ २०२३’को ताज जितेकी हुन् । उनले भ्यूअर च्वाइस, पब्लिक च्वाइस...

प्रमोद र रिस्ताको ‘अदृश्य’को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौंं । अभिनेता प्रमोद अग्रहरी, रिस्ता बस्नेत र सोहीत मानन्धरको मुख्य भूमिका रहेको चलचित्र ‘अदृश्य’को सस्पेन्स थ्रिलर ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रले पछिल्लो समय देशमा भइरहेका हत्या, हिंसा र बलात्कार जस्ता अपराधको कथा...

पाइलट समर्पण कार्की भए ‘मिष्टर नेपाल २०२३’

काठमाडौंँ । बिराटनगरका ३२ बर्षिय समर्पण कार्कीले ‘मिष्टर नेपाल २०२३’ को उपाधि जितेका छन् । पेशाले पाइलट कार्की १८ प्रतियोगीलाई पछि पार्दै शिर्ष विजेता बनेका हुन् । युवाको प्रेरणाको श्रोत बन्ने उदेश्य सहित प्रतियोगीतामा सहभागी...

बेलायतका प्रधानमन्त्री ऋषी सुनकलाई ‘गोर्खा वारियर’ प्रिमियरको निम्तो

काठमाडौं। नेपाली अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को प्रिमियरको तयारी अहिले भव्यरुपमा भईरहेको छ । सो प्रिमियरका लागि ‘गोर्खा वारियरका’ निर्माता तथा निर्देशक मिलन चाम्स यतिबेला बेलायतमा छन् । प्रिमियरको तयारी...

एनआरएनए अस्ट्रेलिया चुनावमा नायिका तथा मोडल रोजीको उमेद्वारी

काठमाडौँ। लामो समय देखि अस्ट्रेलिया बस्दै आएकी मोडल तथा व्यवसायी रोजी पन्त एनआरएनए अस्ट्रेलियाको सह–कोषाध्यक्षमा उमेद्वारी दिएकी छिन्। पन्तको निर्णयको गुणस्तरले नै उनको जीवन र अठोटको महत्व दर्शाएका प्रशस्त उदाहरण छन्। त्यसैले त...

चलचित्र ‘लुङा’लाई धरानमा दर्शकको राम्रो साथ

काठमाडौँ । निर्माता ज्योतिराज राईको ब्यानरमा निर्माण भएको चलचित्र ‘लुङा’ शुक्रवारबाट देशभर प्रदर्शनमा आयो । चलचित्रले औषत व्यापार गरेको छ । चलचित्रलाई धरानमा दर्शकको राम्रो साथ मिलेको छ । धरानमा चलचित्र हेरेर निस्किएका अधिकांश...

थ्रिलर चलचित्र ‘अपीच्य’को टिजर सार्वजनिक

काठमाडौं । नेपाली थ्रिलर चलचित्र ‘अपीच्य’को टिजर सार्वजनिक गरिएको छ । निर्देशक प्रदीप खड्गीको निर्देशन रहेको चलचित्रको टिजर इन्टरटेनमेन्ट नेपाली टिभी नामको युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो । अपीच्य शब्दको अर्थ रहस्य हुन्छ...

नेपाल नेटवर्क टेलिभिजन (NNTV) को ‘दोहोरी आइडल’ का उत्कृष्ट ४२ प्रतियोगी सार्वजनिक

काठमाडौँ। नेपाल नेटवर्क टेलिभिजन (NNTV) ले ‘दोहोरी आइडल’ का उत्कृष्ट ४२ प्रतियोगी सार्वजनिक गरेको छ । ‘दोहोरी आइडल’ नेपालको पहिलो बहुभाषिक रियालिटी शो हो जसमा सहभागीले नेपाली, मैथिली, पहाडी, भोजपुरी, तामाङ...

भाद्र १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’ को पोस्टर सार्वजनिक

काठमाडौं । चार महिला पात्रको प्रेमकथामा आधारित चलचित्र ‘जुलेबी’ को पोस्टर सार्वजनिक गरिएको । चलचित्र आगामी भाद्र १ गतेबाट देशभर प्रदर्शनमा आउने छ। चलचित्रको निर्माता आभा शर्मा नेपालको जन्म दिनको अवसर पारेर चलचित्रको पोस्टर...

चलचित्र ‘लुङा’ प्रदर्शनमा

काठमाडौँ। निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको चलचित्र ‘लुङा’ देशभर एक साथ प्रदर्शनमा आएको छ । किरण राईको निर्देशनमा बनेको चलचित्रमा निर्माता सन्जिब राई,प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल...

Copyright © 2012 - 2026 | All Right Reserved.