Category - E-News

‘तीर्थकुमारी स्वर्णीम साँझ २०८०’ हुँदै

काठमाडौं । बरिस्ठ लोकगायिका तीर्थ कुमारी थापाको पहिलो एकल सांगीतिक साँझ हुने भएको छ । यही मङ्सिर ८ गते रास्ट्रीय नाचघर जमलमा ‘तीर्थ कुमारी स्वर्णिम साँझ २०८० ‘ हुने आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी...

‘प्लानेट अप द एप्स’ को नयाँ शृंखलाको ट्रेलर सार्वजनिक

काठमाडौं । हलिउड ब्लकबस्टर ‘प्लानेट अफ द एप्स’को युनिभर्सलाई पुनः ठूलो पर्दामा हेर्न पाइने भएको छ । अघिल्लो भाग रिलिज भएको ६ वर्षपछि ‘किङ्डम अफ द प्लानेट अफ द एप्स’ को ट्रेलर सार्वजनिक भएको छ । यसमा मुख्य पात्र सिजरको छोरा...

सिंहदरबार परिसरभित्र टिकटक बनाउन निषेध

काठमाडौँ । सिंहदरबार परिसरभित्र अनुमतिविना फोटो, भिडियो खिच्न र टिकटक बनाउन निषेध गरिएको छ । नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणले सिंहदरबारभित्र विभिन्न ठाउँमा सूचना राखेर फोटो खिच्न र टिकटक बनाउन निषेध गरेको हो । पछिल्लो समय...

पूर्वप्रधानमन्त्री ओलीद्वारा शाहको कवितासङ्ग्रह ‘अनुराग’ लोकार्पण

काठमाडौं। गीतकार साहित्यकार अनु शाहको कवितासङ्ग्रह ‘अनुराग’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच शाहको कवितासङ्ग्रह पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो ।...

आशिफलाई ‘दिमाग खराब म्यान अफ द म्याच र बेस्ट सर्ट्स अफ द डे’

काठमाडौं। आगामी टिट्वान्टी क्रिकेट विश्वकपको अभुतपूर्व यात्रामा प्रवेश गर्न सफल नेपाली टोलीका लागि उच्च स्तरीय प्रदर्शन गरेका खेलाडीलाई निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ निर्माण पक्षले आफ्नो पूर्व घोषित नगद पुरस्कार...

रेखाको चलचित्र ‘उपहार’ को पहिलो गीत सार्वजनिक

काठमाडौँ। निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित तथा रेखा थापा निर्मित चलचित्र ‘उपहार’ को पहिलो गीत सार्वजनिक गरिएको छ। बाबुल गिरी र एलिना चौहानको स्वरमा रहेको ‘वाह वाह’ बोलको गीत काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक...

‘दुई कदम’को शिर्ष गीतमा रोमान्टिक इओन र सिमोन(भिडियो)

काठमाडौँ। उदय सुब्बा निर्देशित चलचित्र ‘दुई कदम’को शिर्ष गीत सार्वजनिक गरिएको छ । मुस्ताङमा खिचिएको सार्वजनिक गीतमा डेव्यु अभिनेता इओन लिम्बु र सिमोन गिरी फिचर्ड छन् । प्रविसा अधिकारी र सिडी विजय अधिकारीको स्वर रहेको...

गीतकार तथा पत्रकार पाण्डे इनास नेपालको अध्यक्षमा निर्वाचित

काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को नेपाल च्याप्टरको अध्यक्षमा गीतकार तथा पत्रकार दयाराम पाण्डे निर्वाचित भएका छन् । काठमाडौँमा बुधवार भएको अधिवेशनबाट अध्यक्ष पाण्डेसहित १९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित...

‘चौथो मिस्टर इन्टरनेसनल नेपाल २०२३’ अभिषेकले जिते अन्तराष्ट्रिय अवार्ड

काठमाडौँ। ‘चौथो मिस्टर इन्टरनेसनल नेपाल २०२३’ अभिषेक चुडालले अन्तराष्ट्रिय अवार्ड चुमेका छन्। चुडालले फिलिपिन्सको बागुयो शहरको कोर्डिलेरा कन्भेसन हल अफ बागुयो कन्ट्रि क्लबमा सम्पन्न पुरुषहरुको अन्तराष्ट्रिय सौन्दर्य...

मन्त्रीदेखि सांसद सम्मले हेरे चलचित्र ‘परदेशी २’

काठमाडौँ। सफलताका साथ प्रदर्शन भइरहेको चलचित्र ‘परदेशी २’को विशेष शो आयोजना गरिएको छ । बुधवार बेलुका वानेश्वरस्थित आईएनआई सिनेमाजमा आयोजित विशेष शोमा मन्त्री, सांसददेखि चलचित्रकर्मी, संगीतकर्मी एवं विभिन्न क्षेत्रका व्यक्तिहरु...

पोल्याण्डको सुन्दर शहर रोस्लाभमा ‘शुभ दिपावली विशेष कार्यक्रम २०८०’ हुँदै

काठमाडौँ। चाडबाड बिसेष पारेर नेपाली सांस्कृतिक कार्यक्रम विदेशमा हुने लहर नै चलेको छ। यसै क्रममा पोल्याण्डको सुन्दर शहर रोस्लाभमा यहि नोभेम्भर १२ तारिखमा पहिलो पटक नेपाली सांस्कृतिक कार्यक्रम हुने भएको छ। दिपावलीको अवसरमा लक्ष्मी...

‘महाजात्रा’ को शुभमुहूर्त संगै छायाँकन सुरु

काठमाडौं। निर्देशक प्रदीप भट्टराईको निर्देशनमा निर्माण हुने चलचित्र ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को बुधबार शोभा भगवतीस्थित विजयश्वरी मन्दिरमा पूजा गर्दै शुभमुहूर्त र छायांकन सुरु गरिएको छ । निमार्ण कम्पनी षट्कोण आर्ट्सले...

‘परदेशी २’को गीत ‘न भुल्नु ए साथी’ सार्वजनिक

काठमाडौँ। सफलतापूर्वक प्रदर्शनरत चलचित्र ‘परदेशी २’को गीत ‘न भुल्नु ए साथी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मनोज खड्का, प्रविण बेडवाल, शान्ति श्री परियार र दीपा स्वाङको स्वर, नारायण रायमाझीको संगीत तथा लाल गोपाल सुवेदी र...

शिल्पा मास्केको ‘हालीमुहाली’ (भिडियो)

काठमाडौँ। सौगात मान सिंह बस्नेतको निर्देशनमा बनेको वेब सिरिज ‘हालीमुहाली’ को शिर्ष गीत सार्वजनिक गरिएको छ। रचना रिमालको स्वर रहेको गीतमा भुपेन्द्र महतको शब्द तथा सुरेश अधिकारीको संगीत रहेको छ। शिल्पा मास्के स्टारर...

Copyright © 2012 - 2026 | All Right Reserved.