Category - E-News

सविनको ‘धन्दागिरि’ र सलोन ‘डाँडाको वरपीपल’ प्रदर्शनमा

काठमाडौं। लामो समय देखि बन्द रहेको सिनेमा घर खुलेका छन्। दशैंको अवसर पारेर हलमा दुई चलचित्र प्रदर्शनमा आएका छन्। एन बि अन्जानको निर्देशनमा बनेको चलचित्र ‘धन्दागिरि’ र निर्देशक शोभित बस्नेत निर्देशित चलचित्र ‘डाँडाको...

ओटीटीमा रिलिज हुने चलचित्र र विज्ञापनलाई सेन्सर गर्ने सरकारको निर्णय

काठमाडौं। सरकारले नेपालमा सञ्चालन भइरहेका ओटीटी र आइपीटीभी प्लेटफर्ममा नियमन सुरु गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना जारी गर्दै विद्युतीय संचारमाध्यम र विज्ञापन चलचित्रलाई पनि सेन्सरको दायरामा ल्याउने जनाएको छ...

राधा भइन् दोश्रो एनटीएस कौसी क्वीन

काठमाडौँ । दोश्रो ‘एनटीएस कौसी क्विन–२०७८’ को उपाधि ललितपुरकी राधा ढकालले जितेकी छन् । प्रज्ञान क्रियशन प्रालिद्धारा सञ्चालित हलोखबर डटकमले आयोजना गरेको ‘एनटीएस कौसी क्विन–२०७८’ को ताज ढकालले पहिरिएकी हुन् । उनलाई गत सालकी कौसी...

‘आर्ट अफ कफी एकेडेमी’ को उद्घाटन

काठमाडौं । कलाकार प्रजलिका गिरीले ललितपुरको सातदोबाटोमा ‘आर्ट अफ कफी एकेडेमी’ सञ्चालनमा ल्याएकी छिन् । एकेडेमीको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालय सदस्य...

‘सत्यम्’मा पलसँग मलिका महतको जोडी

काठमाडौं। अभिनेत्री तथा मोडल मलिका महतले नयाँ चलचित्र साइन गरेकी छन् । महानायक राजेश हमालको मुख्य भूमिका रहने चलचित्र ‘सत्यम्’ मा उनी अनुबन्ध भएकी हुन् । चलचित्रमा उनको जोडी पल शाहसँग बाँधिनेछ । गत वर्ष ‘फूलबुट्टे सारी’ गीतको...

कात्तिक दोश्रो साताबाट ‘द भ्वाइस किड्स’ प्रशारण हुने

काठमाडौँ। विश्वका १ सय १३ देशमा फ्रेन्चाइज शोको रुपमा संचालन भैरहेको रियालिटी शो ‘द भ्वाइस किड्स’ अब नेपालमा पनि भित्रिएको छ । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै कात्तिकको दोश्रो साताबाट हरेक शुक्रबार र शनिबार बेलुकी ८...

‘डाँडाको वरपीपल’ को गीत ‘तिमी साथमा हुँदा’ सार्वजनिक

काठमाडौँ। चलचित्र ‘डाँडाको वरपीपल’ को तेस्रो गीत ‘तिमी साथमा हुँदा’ सार्वजनिक गरिएको छ । रिलिज मिति नजिकिँदै गर्दा चलचित्रको प्रचार प्रसार अघि बढाउदै निर्माण युनिटले गीत सार्वजनिक गरेको हो । शोभित बस्नेत निर्देशित २६ गतेदेखि...

देशभरका चलचित्र हलहरु खुले

काठमाडौं । कोरोना महामारीले बन्द रहेका मुलुकभरका चलचित्र हलहरु आजदेखि खुलेका छन् । काठमाडौं, पोखरासहितका ठूला सहरका मल्टिप्लेक्सले मध्यान्ह १२ बजेदेखि शो सुरु गरेका छन् । मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले दिउँसो १२ बजेदेखि...

क्लव उडल्याण्डको उद्घाटनमा सविन राईको लाइभ शो

काठमाडौं। लामो समय देखि कोरोना महामारीका कारण वन्द रहेको दरवारमार्ग स्थित क्लव उड्ल्याण्ड नयाँ साज सज्जाका साथ शुक्रवार सासाँझदेखि पुन सन्चालनमा आउने भएको छ । उक्त दिन सविन राईको प्रत्यक्ष लाइभ म्यूजिकमा रमाउन पाइने छ भने देशका...

दसैँमा हलमा ‘धन्दागिरी’ र ‘डाँडाको वरपीपल’

काठमाडौं। लामो समयपछि सिनेमा हल चल्ने खुसीले दर्शक तथा चलचित्र कर्मीमा उत्साह थपिदिएको छ । यो पटकको दसैँमा दर्शकले हलमा ‘डाँडाको वरपीपल’ र ‘धन्दागिरी’ हेर्न पाउने छन् । फरक–फरक बिषयमा बनेका दुवै चलचित्र एकसाथ फुलपातीमा रिलिज हुने...

‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ सम्पन्न (फोटो फिचर)

काठमाडौँ। तुल्सी मिडियाको आयोजनामा ‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ को पहिलो संस्करण भब्य र सभ्य रुपमा सम्पन्न भएको छ। नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ चन्द्रागिरी हिल्स...

‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ सम्पन्न, पल,पुजा,आँचलले एकसाथ अवार्ड हात पारे

काठमाडौँ। तुल्सी मिडियाको आयोजनामा ‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ को पहिलो संस्करण भब्य र सभ्य रुपमा सम्पन्न भएको छ। नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१...

‘डाँडाको वरपीपल’ को ट्रेलर सार्वजनिक

काठमाडौं । निर्देशक शोभित बस्नेतको ३१ औं निर्देशकीय चलचित्र ‘डाँडाको वरपीपल’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा जातका कारण एक प्रेमजोडीले भोग्नु...

माउन्ट एभरेस्ट फेसन रनवे काठमाडौंमा

काठमाडौं। सन् २०२४ सम्म नेपाललाई दिगो फेसनको राजधानी बनाउने उद्देश्यले सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेको अर्को संस्करण काठमाडौंमा सम्पन्न भएको छ । शुक्रबार राती सोल्टी क्राउन प्लाजामा संसारका १० देशका १३ जना सुपरमोडलले रनवेमा...