गुरुङ चलचित्र ‘उज्यालो’ को गीतमा अमिर र तलिषा (भिडियो)


काठमाडौँ। आशिमाला फिल्मसको प्रस्तुतीमा निर्माण भएको गुरुङ संस्कार संस्कृतिमा आधारित नेपाली भाषाको गुरुङ चलचित्र ‘उज्यालो’ को गीत ‘जुनपनि लजाउँछ’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा लक्ष्मण गुरुङ र सुरक्षा सेन्चुरीको स्वर धर्मेन्द्र तिमल्सिनाको शब्द तथा बिकाश चौधरीको संगीत रहेको छ।

मन बहादुर गुरुङको कथामा बनेको चलचित्रको निर्देशन जनक गुरुङले गरेका हुन्। दिप गुरुङको कोरियोग्राफी रहेको भिडियोको छायाँकन खेम बहादुर थापाले गरेका हुन् भने सम्पादन मेक बहादुर थापाले गरेका छन्। लचित्र ‘उज्यालो’मा अमिर गुरुङ,तलिषा गुरुङ,मन्जु गुरुङ,आशिष गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ। सार्वजनिक गीत ‘जुनपनि लजाउँछ’ मा अमिर गुरुङ र तलिषा गुरुङलाई रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ। गीतको भिडियो नबज्योति सेरेफेरो नामक यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.