Category - Kollywood

चलचित्र ‘दुखी आत्मा’ मा श्रवण मुकारुङका १० कविता

काठमाडौं । चर्चित कवि श्रवण मुकारुङका कविता अब चलचित्रमा पनि सुन्न पाइने भएको छ । कवि मुकारुङले चलचित्र ‘दुखी आत्मा’ का लागि बिभिन्न शीर्षकका १० वटा कविता लेखेका छन् । दीपेन्द्र लामा लिखित तथा निर्देशीत ‘दुखी आत्मा’ को पटकथा...

आचार्यको ‘द्रौपदी’ चैतमा रिलिज हुने

काठमाडौँ । चलचित्र सेन्सर बोर्ड सदस्य समेत रहेका ऋषिराज आचार्य निर्देशित फिल्म ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुने भएको छ । निर्माता समेत रहेका आचार्यले फिल्म चैतमा प्रदर्शन हुन लागेको जानकरी दिए । उनले वितरकसँग छलफलबाट...

चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गते

काठमाडौं । फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को नयाँ प्रदर्शन मिती सार्वजनिक भएको छ । निर्माण पक्षका अनुसार फिल्म आगामी माघ ११ गते अर्थात् जनवरी २४, २०२५ मा रिलिज हुनेछ । निर्माण पक्षले फिल्मका प्रमुख पात्र नाजिर हुसेन र सृष्टि...

चलचित्र ‘दुई नम्बर जिल्ला’ को पहिलो गीत सार्वजनिक

काठमाडौँ। चलचित्र ‘दुई नम्बर जिल्ला’को गीत ‘पश्चिम जुट्दैछ पूर्व उठ्दैछ’ सार्वजनिक गरिएको छ । जागरण भावको गीतमा चलचित्रका मुख्य कलाकारहरु रोजन रखाल र लक्ष्मी पाण्डेको नृत्य देख्न सकिन्छ । महेश नेपाली, देवी वस्नेत, विमला...

‘बम बहादुर’ को ट्रेलर सार्वजनिक, सस्पेन्स,थ्रिल र सोसल ड्रामाको अनुभव

काठमाडौं। अभिनेता सौगात मल्ल अभिनीत पुस ५ गते रिलिज हुने चलचित्र ‘बम बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । सस्पेन्स, थ्रिल, र सोसल ड्रामाको अनुभव गराउने ट्रेलरमा विद्रोही भूमिकामा देखिएका अभिनेता मल्ल केन्द्रमा छन् । ट्रेलरमा...

युरोप जान लागेकी एञ्जिलालाई चलचित्र ‘अञ्जिला’ टिमले गर्‍यो बिदाइ

काठमाडौं। नेपाली चलचित्र ‘अञ्जिला’की प्रमुख अभिनेत्री तथा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान र नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बालाई ग्रिसको ए डिभिजन क्लब नीस एट्रोमिटोउमा खेल्नका लागि चलचित्र टिमले बिदाइ गरेको छ ।...

दया र जितुको चलचित्र ‘कार्साङ’ को साँढे २ मिनेट लामो टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘कार्साङ’को टिजर सार्वजनिक गरिएको छ । निर्माणपक्षले आज ओएसआर डिजिटलको यु ट्युव च्यानल मार्फत चलचित्रको टिजर सार्वजनिक गरेको हो । गाउँमा धामी बसेको सेटअपबाट सुरु हुने टिजरमा गरिबी, अभाव, निसन्तानपनले दिएको...

सिनेमा ‘फेरी रेशम फिलिली’ को सम्पूर्ण छायांकन सम्पन्न

काठमाडौँ। निरोज महर्जनको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘फेरी रेशम फिलिली’ को सम्पूर्ण छायांकन सकिएको छ । काठमाडौं, पाँचखाल, बारा र चितवनमा खिचिएको सिनेमाको सम्पुर्ण छायांकन ३५ दिनमा प्याकअप गरिएको निर्माता रौनक...

सिनेमा ‘ममी’ को प्रदर्शन मिति घोषणा

काठमाडौँ। अभिनेत्रीद्धय प्रियंका कार्की र दीया मास्केको मुख्य भूमिका रहेको सिनेमा ‘ममी’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी माघ २५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।...

दिनेश राउतको निर्देशनमा ‘महाभोज’ बन्ने

काठमाडौं। पछिल्लो चलचित्र ‘पुजार सार्की’ निर्देशन गरेका दिनेश राउतले आठौँ चलचित्रको रूपमा ‘महाभोज’ नामक चलचित्र घोषणा गरेका छन् । निर्देशक राउतले सोमबार सामाजिक सञ्जालमार्फत यो महत्त्वाकाङ्क्षी चलचित्र घोषणा गर्दै कलाकारहरूको...

बस्नेतको निर्देशनमा चलचित्र ‘प्रेम गीता’ को छायांकन सुरु

काठमाडौं । ग्रीन प्यारोटस् फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘प्रेम गीता’को छायांकन सुरु भएको छ । राजेन्द्र बस्नेतको ‘डेब्यू’ निर्देशन रहने फिल्मको काभ्रेको पाँचखालबाट सोमबारदेखि छायांकन सुरु भएको हो । निर्देशक...

‘एक्लो’ कि नायिका कविता नेपालीले सगरमाथा चढ्ने

काठमाडौँ। चलचित्र ‘एक्लो’ कि नायिका कविता नेपालीले संसारकै अग्लो शिखर सगरमाथा आरोहण गर्ने भएकी छन्। यतिबेला उनि सगरमाथा आरोहणको लागि आबस्यक पुर्व तयारीमा रहेकी छन्। डान्सिङ्ग रियालिटी शोको विजेता बनेकी नेपालीले सय...

आर्यन सिग्देल आउट प्रविन खतिवडा इन !

काठमाडौँ। प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘होस्टेल- ३’ बाट अभिनेता आर्यन सिग्देलको ठाउँमा प्रविन खतिवडा भित्रिएका छन्। चलचित्र टिमले केहि महिना अघि ‘वार्डेन’को भूमिकामा आर्यन सिग्देललाई अनुबन्ध गरेको थियो। चलचित्रको...

चलचित्र ‘डोरी’को मुहूर्त सम्पन्न

काठमाडौं। नेपाली चलचित्र ‘डोरी’को शुभ मुहूर्त बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै सम्पन्न गरिएको छ । आइतबारदेखि छायाङ्कन प्रारम्भ हुने यस चलचित्रले नेपाली चलचित्रमा नयाँ कथा र...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.