सिनेमामा गायक आचार्यको जीवनका अनेक पाटाहरु केलाइएको छ । उनले पाएको सफलता, उनले गरेको संघर्ष र उनले भोगेका दुःखको कथामा सिनेमा निर्माण गरिएको छ ।
Category - Kollywood
‘१५ औं डि सिने अवार्ड सम्पन्न,प्रदीप र आंचल उत्कृस्ट अभिनेता अभिनेत्री
काठमाडौँ। छायाँछवि क्रियशनको आयोजनामा नियमित रुपमा हुँदै आइरहिएको डि सिने अवार्डको १५ औं संस्करण राजधानीमा आयोजित एक भव्य समारोहका बिचमा सम्पन्न भएको छ । कार्यक्रममा चलचित्र उद्योगका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति समेत रहेको...
‘फर्की फर्की’ मार्फत इञ्जिनियर रविको कला यात्रा आरम्भ
काठमाडौं । पेशागत रुपमा रवि काफ्ले इञ्जिनियर हुन् । उनी अब भने कलाकारका रुपमा दर्शकमाझ आउँदैछन् । यही जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’मा उनी अभिनेता अनमोल केसीको साथी सुबास’ को भूमिकामा देखिँदैछन् । आफ्नो साथी दिनेश...
सिनेमा ‘दान्भी’ को पहिलो गीत सार्वजनिक,रोमान्टिक बने पुजा र कुन्साङ
काठमाडौँ। असारको ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘दान्भी’ को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘मायाको खानी’ बोलको रोमान्टिक गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरु...
‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक
काठमाडौँ। घनश्याम लामिछाने निर्देशित सिनेमा ‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक गरिएको छ । शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सिनेमाको यो रोमान्टिक गीत रिलिज गरिएको हो ।...
‘फर्की फर्की’ मनोरञ्जनको फूल प्याकेज हो : जसिता
काठमाडौं । सिनेमा ‘ज्याकीः आई एम २१’ पछि अभिनेत्री जसिता गुरुङ सिनेमा ‘फर्की फर्की’बाट दर्शकमाझ आगामी जेठ १० गतेबाट आउँदैछिन् । सिनेमा उद्योगमा पाइला चाल्नु अघि नै अनमोललाई उनी मनपराउँथिन् र सम्मान गर्थिन् । अहिले उनै अनमोलको...
‘चलचित्रले २०४६ मा हाम्रो समाज यस्तो थियो, अब यस्तो हुनुहुँदैन भन्ने सन्देश दिन्छ’: परीक्षा
काठमाडौं। अभिनेत्री परीक्षा लिम्बु चलचित्र ‘जारी’ र ‘छक्का पञ्जा’मा सहायक भूमिकामा देखिइन्। यी अभिनेत्री आगामी जेठ १० गतेबाट रिलिज हुने प्रतीक्षित चलचित्र ‘पुजार सार्की’मा ‘गौमाया’ पात्रमार्फत पूर्ण भूमिकामा देखिँदै छिन्। यो...
‘पूर्ण बहादुरको सारङ्गी’ मा प्रकाश र मुकुन पछि जोडिए यी तिन अभिनेता
काठमाडौं । सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ मा कलाकारहरूको रोचक लाइनअप तयार हुने क्रम जारी छ । अन्तर्राष्ट्रिय रुपमा सिनेमा वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको सिनेमाका लागि मुख्य भूमिकामा गायक...
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गतेबाट प्रदर्शनमा आउने
काठमाडौं। चलचित्र ‘मोदीबेनी’ आगामी श्रावण १८ गते रिलिज हुने भएको छ। चलचित्रका निर्माता दिलीप केसीले यो चलचित्रको लागि सबैभन्दा उत्तम मिति हेरी टुङ्गो लगाइएको बताए। ‘मोदीबेनी’ले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय...
‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक
काठमाडौं। यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको छ। मङ्गलवार युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतका दृश्यहरूमा पुजारको चरित्रमा...
‘ फर्की फर्की सिनेमाको पात्रले ऊ भगवान हो भन्ने चिजमा विश्वास गर्छ’: अनमोल
काठमाडौं । अभिनेता अनमोल केसी यतिबेला आगामी जेठ १० गतेबाट रिलिज हुने सिनेमा ‘फर्की फर्की’ को प्रमोसनमा व्यस्त छन् । दर्शकमाझ रोमान्टिक हिरोको छवि बनाएका अनमोल त्यही छविलाई लिएर दर्शकमाझ आउँदैछन् । अनमोल ‘फर्की फर्की’ प्रति...
‘फर्की फर्की’ जापानमा पनि रिलिज हुने
काठमाडौँ । अभिनेता अनमोल केसी अभिनीत वर्षको प्रतीक्षित सिनेमा ‘फर्की फर्की’ जापानमा पनि रिलिज हुने भएको छ । सिनेमा जापाको नागोया सहरमा रिलिज हुने निर्माण यूएनए इन्टरटेनमेन्टले जनाएको छ । यो सिनेमालाई जुनमा जापानमा रिलिज गर्न...
सौगात र बेनिषाको ‘सिटामोल’ नेपाल र जापानमा एकसाथ प्रदर्शन हुने
काठमाडौँ। राज बहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘सिटामोल’को जापान प्रदर्शन अधिकारी बिक्रि भएको छ । सिनेमाको जापान प्रदर्शन अधिकार गरिमा फिल्मस्ले किनेको हो । निर्माण टिमले दिएको जानकारी अनुसार सिनेमाको...
कलाकार तथा निर्देशक उज्वल केसीको निधन
काठमाडौँ। कलाकार, रेडियोकर्मी तथा टेलिभिजनकर्मी उज्वल केसीको निधन भएको छ। लामो समय देखि बेल्जियम बस्दै आएका केसीको शनिवार दिउँसो हृदयघातका कारण निधन भएको कलाकार तथा निर्माता केसीका मित्र देवु श्रेष्ठले बताए। केसीको परिवार...