Category - Kollywood

ट्रान्सवुमनको कथामा आधारित ‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलर सार्वजनिक

काठमाडौं। ट्रान्सवुमनको संघर्षमा आधारित नेपाली फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरले लिंगीय पहिचान खोज्ने एक युवक र त्यसलाई अस्वीकार गर्ने परिवारबीचको द्वन्द्व चित्रण गरेको छ। फिल्ममा कलाकार नाजिर...

कर्णालीको पीडा बोकेको सिनेमा ‘रेलको बाटो’को पोस्टर सहित औपचारिक घोषणा

काठमाडौं। कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौतिक अवस्थालाई पर्दामा उतार्ने उद्देश्यसहित ‘रेलको बाटो’ नामक नयाँ नेपाली फिल्म बन्ने भएको छ। कस्तुरी प्रोडक्सन प्रालिको निर्माणमा र रेड अम्ब्रेला इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा...

‘झरीपछिको इन्द्रेणी’ फिल्मको शुभमुहूर्त सम्पन्न

काठमाडौँ। चर्चित टेलिभिजन सिरियल भद्रगोल निर्माण तथा निर्देशन गरेका चर्चामा आएका अर्जुन घिमिरे (पाँडे) निर्देशक बनेका छन् । उनले बिहीबार साउन १५ अर्थात् खीर खाने दिनको अवसर पारेर ललितपुरस्थित धन्तेरी बाराही मन्दिरमा डेव्यु...

कामेश्वर चौरसिया खुसी, अरू तनावमा : ‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ पोस्टर सार्वजनिक

काठमाडौँ। चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को नयाँ पोस्टरमा खुसी र तनाव देखिएको छ । खुसी र तनाव सञ्चार गर्ने कलाकारहरूको भावसहितको पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज सार्वजनिक गरेको पोस्टरमा चलचित्रका शीर्ष ६ पात्र छन् ।...

बेलायतमा ‘विदेशमा नेपाली चलचित्रको विकास र विस्तार’ विषयक कार्यक्रम सम्पन्न

लन्डन । नेपाल चलचित्र निर्देशक समाज युके च्याप्टर, द एक्सन ग्रुप र भिजन संसारको संयुक्त आयोजनामा “विदेशमा नेपाली चलचित्रको विकास र विस्तार” विषयक विशेष छलफल कार्यक्रम बेलायतमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाल र बेलायतमा नेपाली...

‘सिटामोल’ ले कर्णालीको पीडा मात्र होइन, समाधानको बाटो पनि देखाउँछ : निर्देशक साने

काठमाडौँ। यही साउन २३ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘सिटामोल’ कर्णाली क्षेत्रको सामाजिक तथा आर्थिक यथार्थमा आधारित छ। सौगात मल्ल र बेनिशा हमालको प्रमुख भूमिका रहेको फिल्मले कर्णालीको गरिबीलाई ‘बेच्ने’ होइन...

चलचित्र ‘शिवांशः च्याप्टर १’ को छायाँकन सम्पन्न

काठमाडौं। नेपाली कथानक चलचित्र ‘शिवांशः च्याप्टर १’ को सम्पूर्ण छायाँकन कार्य सम्पन्न भएको छ। अभिनेता तेज गिरी र बिमला लिम्बुको अभिनय रहेको गीत ‘उकुस मुकुस’ को छायाँकनसँगै चलचित्रको सुटिङ सम्पन्न गरिएको हो। चलचित्रको अधिकांश...

भदौ १२ मा रिलिज हुने ‘कोशेढुङ्गा’को तीज गीत भाइरल

काठमाडौँ। फिल्म कोशेढुङ्गा को तीज विशेष गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक भएको केही दिनमै भाइरल बनेको छ। निर्देशक सरोज पौडेलका अनुसार उक्त गीतमा २० हजारभन्दा बढी टिकटक भिडियो बनिसकेको छ। नेपाली तीजको परिवेशमा तयार गरिएको...

विक्की अग्रवालको निर्देशनमा ‘कमेडी दरबार’ टिमको फिल्म ‘क का कि की’ निर्माण हुँदै

काठमाडौँ। चर्चित टेलिभिजन हास्य शो ‘कमेडी दरबार’ टिमले अब फिल्म निर्माणमा हात हाल्ने भएको छ। निर्माण टिमले आज सोमबारको दिन पारी फिल्म  ‘क का कि की’ को थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण बारे घोषणा गरेको हो । पोस्टरअनुसार...

‘राम नाम सत्य’मा टिकटक स्टार आयुष सिंह ठकुरी अनुबन्ध

काठमाडौँ। माइकल चन्दको निर्देशनमा तयार हुन लागेको फिल्म ‘राम नाम सत्य’मा टिकटकबाट उदाएका कन्टेन्ट क्रियटर आयुष सिंह ठकुरीको प्रवेश भएको छ । आज यो फिल्मको निर्माणपक्ष र आयुषले कागजी संझौता गरेका छन् । उनको यो डेब्यू फिल्म हो ।...

‘सुख दुःख’मा मिथिला शर्मा अनुबन्धित

काठमाडौं। अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले निर्देशन गर्ने फिल्म ‘सुख दुःख’ मा वरिष्ठ अभिनेत्री मिथिला शर्मा अनुबन्धित भएकी छन्। आइतबार निर्माण पक्ष र शर्माबीच कागजी सम्झौता सम्पन्न भएको हो। अभिनेत्री शर्मालाई...

‘सुम्निमा’ मा अडिसनबाट चयन भए अनिकेत पाख्रिन लामा

काठमाडौं । निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने प्रेमकथानक चलचित्र ‘सुम्निमा’ मा नव अभिनेता अनिकेत पाख्रिन लामा अनुबन्धित भएका छन्। भारतीय रियालिटी शो स्प्लिट्सभिल्लाका प्रतियोगीका रूपमा परिचित अनिकेतलाई अडिसनमार्फत चलचित्रका...

‘अभिमन्यु : च्याप्टर–१’का पोस्टर सार्वजनिक, पात्रहरूका अनुहारमा तनाव र खुसी

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ का दुई पोस्टर सार्वजनिक भएका छन्। निर्माण टिमले सोमबार सार्वजनिक गरेका पोस्टरले चलचित्रको कथावस्तु र पात्रहरूका मनोदशाको झल्को दिने प्रयास गरेका छन्। दुवै पोस्टरमा चलचित्रका प्रमुख...

एनआरएनए जापानको अध्यक्षमा चलचित्र निर्माता लामिछाने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १२औं राष्ट्रिय महाधिवेशन भर्चुअल मतदानमार्फत सम्पन्न भएको छ। अध्यक्षमा चलचित्र निर्माता सुभाष लामिछाने ७ हजार १ सय ५२ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी सिद्धार्थ...

Copyright © 2012 - 2026 | All Right Reserved.