काठमाडौं । कार्तिक १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले भिडियाे प्रतियोगिता गर्ने भएको छ । चलचित्रको निर्माण टिमले ‘मेरो बा को संघर्ष’ नाम दिदैँ बुवाको संघर्ष र...
Category - Kollywood
‘बेहुली फ्रम मेघौली’ मनोरंजनको प्याकेज हो : स्वस्तिमा
काठमाडौँ। ‘बेहुली फ्रम मेघौली’ यस वर्षको एउटा प्रतिक्षित सिनेमा हो। निश्चल बस्नेत र स्वस्तिमा खड्काको वजनदार नामले नै यो सिनेमालाई एउटा प्रतिक्षित सिनेमा बनाएको हो। स्वस्तिमाका लागि यो सिनेमा निर्माण डेब्यूभएकाले पनि अझ विशेष छ।...
ज्वाइँ साब’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रि
काठमाडौं । दशैंको अवसर पारेर यही असोज २४ गते फूलपातीको दिन बाट प्रदर्शनमा आउने सिनेमा ‘ज्वाइँ साब’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण पक्षका अनुसार अमेरिका, क्यानडा, यूके र जापानको प्रदर्शन अधिकार बिक्री...
‘पूर्ण बहादुरको सारङ्गी’ को दोस्रो गीत ‘दाहिने हातैमा’ सार्वजनिक
काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । निर्माणपक्षले चलचित्रको ‘दाहिने हातैमा’मा बोलको गीत युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त...
चलचित्र ‘एक्टर: टेक वन’ को टिजर सार्वजनिक
काठमाडौं। आगामी कार्तिक १५ (लक्ष्मी पूजा) बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टर: टेक वन’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा प्रदिप खड्काका विभिन्न चरित्रहरूलाई प्रस्तुत गरिएको छ भने अभिनेता राजबल्लभ कोइरालालाई...
‘झोला’ फेम्ड निर्देशक भट्टराईको चलचित्र ‘झिल्को’ को फस्टलुक सार्वजनिक, चलचित्र पुस ५ देखि प्रदर्शनमा आउने
काठमाडौँ। ‘झोला’ फेम्ड निर्देशक यादवकुमार भट्टराईको निर्देशनमा बनेको चलचित्र ‘झिल्को'(द स्पार्क) को फस्ट लुक सार्वजनिक भएको छ । शुक्रबार फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै निर्देशक भट्टराईले आगामी पुस ५ गतेदेखि देशभर...
प्रदर्शनमा आए ‘सानो संसार’ र ‘आँखा’
काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट दुई नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । सिनेमा ‘सानो संसार’ र ‘आँखा’ प्रदर्शनमा आएका हुन् । ‘सानो संसार’ पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमा हो । ‘आँखा’ सुकुम्बासी बस्तीमा रहेका भुइँ...
‘बेहुली फ्रम मेघौली’अमेरिकामा दशैंको घटस्थापनाकै दिन रिलिज हुने
काठमाडौं । निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको सिनेमा ‘बेहुली फ्रम मेघौली’को विदेश प्रदर्शन अधिकार धमाधम बिक्रि भैरहेको छ । सिनेमाको अमेरिका राइट्स बिक्रि भैसकेको छ । सिनेमाको...
भट्टराईको निर्देशनमा बन्ने सिनेमा ‘नरसिंहाः अवतार’ को शुभ मुहूर्त
काठमाडौँ। दिवाकर भट्टराईको निर्देशनमा बन्ने सिनेमा ‘नरसिंहाः अवतार’ को शुभ मुहूर्त गरिएको छ । सिनेमाको बिहीवार काठमाडौंको एनएफडिसि स्टुडियो बालाजुमा मुहूर्त सम्पन्न गरिएको हो । एक्सन तथा सोसल ड्रामामा निर्माण हुने यो सिनेमाको...
‘सारंग’ मंसिर ७ गतेबाट देशब्यापी प्रदर्शनमा आउने
काठमाडौँ। बाल मनोबिज्ञान,बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको बिषयमा निर्माण गरिएको फिल्म ‘सारंग’ को फर्स्टलुक पोस्टर बिहीबार सार्वजनीक गरिएको छ । कोरियोग्राफरको रुपमा समेत परिचीत प्रशान्त तामाङको डेब्यु निर्देशन रहेको...
अपर मुस्ताङमा बाढीले चलचित्र ‘एक्लो’ को सेट क्षति,लाखौँको घाटा
काठमाडौँ। चलचित्र ‘एक्लो’ को अपर मुस्ताङमा बनेको सेटलाई बाढीले क्षति पुर्याएको छ । गत महिना काठमाडौँमा शुभ मुहर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य छायाङ्कन गरेर निर्माण टिम छायांकनको लागी मुस्ताङ पुगेको थियो। साइन्स फिक्सनमा...
जितु विदेश जान लाग्दा नीति पुगिन् त्रिभूवन विमानस्थल
काठमाडौं । यही असोज २४ गते फूलपातीको दिनबाट सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘ज्वाइँ साब’ यतिबेला व्यापक प्रचार प्रसारमा लागेको छ । पोस्टर, टिजर र गीत ‘कसम बत्तीको’को चर्चा चुलिरहँदा फिल्मको निर्माण टिमले क्लाइमेक्सको एक दृश्य...
अर्जुन कुमारको ‘सानो संसार’ वेब सिरिजबाट सिनेमा
काठमाडौं । असोज ११ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘सानो संसार’को निर्माण टिमले सोमबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । मध्यमवर्गीय परिवारको कथालाई उठाएको सिनेमालाई निर्माता अर्जुन कुमारले...
एक्सन थ्रिलर चलचित्र ‘डिएनए’को ‘अनाउन्समेन्ट टिजर’ सार्वजनिक
काठमाडौं। हालै घोषणा गरिएको पौराणिक एक्सन थ्रिलर शैलीको चलचित्र ‘डिएनए’ को टिजर सार्वजनिक गरिएको छ, जसमा नव अभिनेता सुधन पोखरेललाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। छायाङ्कन अघि नै यो चलचित्रको ‘अनाउन्समेन्ट टिजर’...