Category - Kollywood

भारतीय रास्ट्रिय टिमका फुटबल खेलाडी भाइचुङ भुटिया शिशामा

(सेलिब्रेटी नेपाल) ३० असार-माधव ढुंगेलको निर्माणमा छायांकन भइरहेको  चलचित्र ‘शिशा’ मा  भारतीय रास्ट्रिय टिमका फुटबल खेलाडी भाइचुङ  भुटिया विशेष भूमिकामा देखिदैछन्। सिक्किममा केही दिनअघि चलचित्र ‘शिशा’को...

प्रगती कि बिदेशी नक्कल ? नेफ्टा अवार्ड मलेसियामा

(सेलिब्रेटी नेपाल) ३० असार-राजधानीको एकेडेमी हल हुँदै पहिलेको बिरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र (अहिलेको सविधान सभा भवन) र सोल्टी होटलमा सम्पन्न हुँदै आएको नेफ्टा अवार्डको छैठौं सस्करण मलेशियामा हुने भएको छ। नेफ्टा अवार्ड...

नेपाली समाजको यथार्थ घटना ढुवानी!दोस्रो प्रोमो सार्बजनिक (भिडियो)

(सेलिब्रेटी नेपाल) २९ असार-भदौ २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ढुवानी’ यतिबेला चर्चामा छ। कविता श्रेष्ठको प्रस्तुतीमा मञ्जिल श्रेष्ठले निर्माण गरेको यो चलचित्रलाई पिताम्बर पाण्डेले निर्देशन गरेका हुन्। चेलिबेटी बेचबिखनका...

पापको भारी बोकिन सुष्मा कार्कीले

(सेलिब्रेटी नेपाल) २८ असार-नायिका शुष्मा कार्की बास्तविक जीबनमा प्रेमी फेर्न माहिर छिन। सोही कारण उनी बेला–बेलामा चर्चामा आउँछिन् । यी अभिनेत्री यतीबेला भने प्रेमी फेरेकै कारण पापको भारी बोकेर चर्चामा छिन् ।हाल छायाँकन भईरहेको...

‘कथाले मागे अनुसार चुम्बन दृश्य दिन आपति छैन’ सोनिया शर्मा

(सेलिब्रेटी नेपाल) २८ असार- आफुले अभिनय गरेको चलचित्र एटिएम प्रदर्शनको पहिलो दिन नै रोकिएपछि तनावग्रस्त भईन नायिका सोनिया शर्मा। प्रदर्शनपूर्व यु ट्युबमा सार्वजनिक गरिएको अश्लिल संवाद र दृश्ययुक्त प्रोमोका कारण एटिएमका निर्माता...

गुरु चेलाको भिडन्त

(सेलिब्रेटी नेपाल) २८ असार- यो हप्ता दुई चलचित्र ‘दबाब’ र ‘नथिङ इम्पोसिबल’ रिलिज भएका छन्। ‘दबाब’लाई भानु महर्जनले निर्माण गरेका हुन भने ‘नथिङ इम्पोसिबल’ राजेन्द्र खड्गीको निर्देशन...

कमल कृष्णको प्राण भन्दा प्यारो ३० सेकेन्डमा यस्तो (भिडियो)

(सेलिब्रेटी नेपाल) २६ असार-रावण, फुल स्टप जस्ता चलचित्र निर्देशन गरि सकेका निर्देशक कमल कृष्णले निर्देशन गरेको तेस्रो चलचित्र ‘प्राण भन्दा प्यारो’को पहिलो अफिसियल प्रोमो सार्बजनिक भयको छ। चलचित्र असोज ४ मा अल नेपाल...

निर्देशक शिब रेग्मीको दुवै मृगौलाले काम गर्न छाड्यो

(सेलिब्रेटी नेपाल) २६ असार-ए मेरो हजुर, आफन्त, आफ्नो मान्छे, हामी तिन भाई, कहाँ भेटिएला, सुख दुख जस्ता हिट चलचित्रका निर्देशक शिब रेग्मीको दुबै मिर्गौला फेल भएको छ । उनको दुबै मिर्गौला फेर्नु पर्ने बताइएको छ। १८ दिन अस्पताल भर्ना...

धुर्मुस र निताको सुहागरात (फोटो फिचर)

(सेलिब्रेटी नेपाल) २६ असार-सिताराम अर्थात धुर्मुसको त सुन्तली (कुञ्जना घिमिरे)सँग बिहे भइसकेको होइन भन्या ! फेरि अर्को बिहे लौन के गरेको धुर्मुसले ? यस्तै खासखुस चल्दै थियो । यस्तो कुरा नहोस् पनि किन ? धुर्मुस विवाहको पोशाकमा...

सौगात र नम्रताको जात्रा

(सेलिब्रेटी नेपाल) २६ असार-साला भिनाजु मिलेर बनाउन लागेको चलचित्रको नाम ‘जात्रा’ जुरेको छ। सानो संसार र कोही मेरो चलचित्र निर्देशन गरि सकेका आलोक नेम्वाङले आफ्नै भिनाजु पाइलट,अभिनेता तथा संचारकर्मी विजय लामाले निर्माण...

मौसमीको आमा छोरा भित्रको कुण्ठा सार्बजनिक

(सेलिब्रेटी नेपाल) २५ असार-आमा र छोरा बिचको द्धन्द्धलाई मुख्य रुपमा उठाइएको चलचित्र ‘कुण्ठा’मा अभिनेत्री मौसमी मल्ल मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् । चलचित्र ‘कुण्ठा’ युनिटले आज राजधानीमा एक कार्यक्रमको...

राजेश हमाल र तेक्वान्दो खेलाडी हेमाको जोडी हँसियामा

(सेलिब्रेटी नेपाल) २५ असार-दर्जनौ म्युजिक भिडियो निर्देशन गरि सकेका निर्देशक मिलन च्याम्प्सले पहिलो ठुलो पर्दाको चलचित्र निर्देशन गर्ने भएका छन्। च्याम्प्सले निर्देशन गर्न लागेको चलचित्र ‘हँसिया’ को आज मंगलबार कमलादी...

उदितनारायण झा दम्पति १० वर्ष पछि नेपाल आउंदै

(सेलिब्रेटी नेपाल) २५ असार-लगभग दश वर्षपछि नेपाली गायक उदितनारायण झा पत्नी दीपा झाका साथ काठमाडौं आउने भएका छन्। नेपाल चलचित्र विकास कम्पनीले आगामी साउन ५ का दिन गर्न लागेको ‘राष्ट्रिय चलचित्र पुरस्कार समारोह’मा...

आगामी सुक्रबार बाट देश भरका हलमा दबाब

(सेलिब्रेटी नेपाल) २५ असार-जय मा अम्बे फिल्मस्को ब्यानरमा अनिता महर्जनद्वारा निर्मित नेपाली चलचित्र ‘दबाब’ यही असार–२८ गतेदेखि देशव्यापी रुपमा एकैसाथ प्रदर्शनमा आउने भएको छ । पुराना निर्माता भानु महर्जनको प्रस्तुती रहेको ‘दबाब’...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.