लोग्ने मान्छेको बिच्छीले डस्यो (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
Logne-manche-Item
पूर्ण रूपमा पारिवारिक प्रेमकथामा र पुरुषबाट पिडित हुने नारीको कथालाई मूख्य बिषय बनाएर निर्माण गरिएको चलचित्र ‘लोग्ने मान्छे’ टेलिचलचित्र निर्देशकको रुपमा प्रख्यात निर्देशक लय संग्रौलाले निर्देशन गरेका हुन् । उक्त चलचित्रले आफ्नो अर्को नयाँ गीत रिलिज गरेको छ । ‘बिच्छीले डस्यो मलाई…’ गीतलाई इन्दिरा जोशीले आफ्नो सुमधुर स्वोर दिएकी छिन् । प्रदर्शनमिति नजिकिदै गर्दा सार्बजनिक गरिएको गीतमा चेतन सापकोटाको संगीत, निर्देशक लय संग्रौलाकै शब्द र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.