दिनेश डीसी दुइ हप्ता पछी धकेलिए


(सेलिब्रेटि नेपाल) काठमाडौँ
दिनेश डिसीको आफ्नै होम प्रोडक्सन द् दिनेश डिसी प्रोडक्सनबाट निर्माण भएको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ को प्रदर्शन मिति दुइ हप्ता पछी सरेको छ । डिसीले २१ बर्षको करिअरमा आफ्नै ब्यानरमा निर्माण गरेको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ नयाँ बर्षको अबसरमा चैत्र २७ गते प्रदर्शन गर्ने तयारी गरेका थिए अब डिसीको चलचित्र दुइ हप्ता पर सरेर बैशाख २१ गते प्रदर्शनमा आउने भएको छ । चैत्र २७ मा अन्य तिन चलचित्र संग जुध्न तयार भएको चलचित्रले अब बैशाख ११ मा बिनय श्रेष्ठको चलचित्र रेसम फिलिली संग भिड्ने भएको छ ।
Phoolai-phoolko-mausam
यस चलचित्रमा नीता ढुंगाना र आमेश भण्डारी मुख्य भूमिकामा देखिने छन् । मोडल आमेश दिनेशको चलचित्र बाट नायकको रुपमा डेब्यु गर्दै छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.