हँसिया पछि ह्याप्पी डेज


(सेलिब्रेटि नेपाल) काठमाडौँ
नेपाली कथानक चलचित्र ‘हँसिया’को अपार सफलता पछि निर्देशक मिलन चाम्सले आफ्नो अर्को चलचित्रको घोसणा गरेका छन् । चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने भनिएको चलचित्र “ह्याप्पी डेज” लभ, एक्शन र कमेडी जनरामा बनाइने भएको छ । आगामी जुन ४ देखि इंगल्यान्ड, स्कटल्यान्ट र बेल्जियममा छायाँकन सुरु गरिने चलचित्रमा राजेन्द्र भट्टको लगानी रहने भएको छ ।
milan-chams
कलाकार पक्का नभैसकेको भए पनि चलचित्रमा लोकप्रिय नृत्य निर्देशन रेनेशा राईको कथा तथा गणेशदेव पाण्डेको पटकथा रहेने छ । कुल १ करोड ७० लाखको लगानीमा निर्माण गरिने भनिएको चलचित्रक लागि नेपालबाटै कलाकार तथा प्राविधिक लगिने बताइएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.