वन वे कसरि बन्यो हेर्नुस भिडियोमा


(सेलिब्रेटि नेपाल) काठमाडौँ
फागुन १ लाइ आफ्नो प्रदर्शन मिति तोकेर प्रचारमा उत्रिएको चलचित्र ‘वन वे’ ले प्रचार भिडीयो सार्बजनिक गरेको छ । निर्माता संघका अध्यक्ष समेत रहेका पुराना तथा सफल निर्माता राज कुमार राईले निर्माण गरेको चलचित्र ‘वन वे’को निर्माण भिडियो बाट चलचित्र छायांकन बिबिध कुरा हरुको जानकारी पाउन सकिन्छ काठमाण्डौको स्टार मलमा ३ वटा क्यामेरा लगाएर खिचिएको मेकिङ भिडियो आकर्षक छ । भिडियोमा चलचित्रका मुख्य कलाकार करिश्मा मानन्धर र रविन तामाङ आकर्षणमा छन् ।
one-way-poster
चलचित्र ‘वन वे’लाई सुरजसुब्बा नाल्बोले निर्देशन गरेका हुन् । चलचित्रमा लेखन प्रदिप भट्टराइको, छायांकन हरि लामा,दिपेन्द्र प्रसाद थपलिया र टेकबहादुर राइको रहेको छ भने बिपिन मल्लको सम्पादन रहेको छ । चलचित्रमा सिद्धार्थ गुरुङ, माला सुब्बा, रबिन तामाङ, करिश्मा मानन्धर, विल्सन विक्रम राई, आकाश खवास, भानु प्रताप लगायतका कलाकारले अभिनय गरेका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.