तामाङ भाषाको चलचित्र दोखांगको गीत सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाल कला संस्कृति र जात जातिले भरिएको देश हो । यहाँ विभिन्न जात जातिको आफ्नै भाषा र धर्म रहेको छ । आफ्नै भाषामा चलचित्र हरु बन्ने गरेका छन् । तामाङ भाषाको चलचित्र दोखांगको गीत सार्बजनिक भएको छ । डी.बि. दोङ्गको निर्देशनमा तयार भएको चलचित्रको गीतमा नायक निर्मल लामा र सीता लामा लाइ फिचर गरिएको छ । dokhang tamang filmचलचित्रमा निर्मल तामांङ,सिता लामा,रोसनी ब्लोनको मुख्य भूमिका रहेको छ । दिपक लामाको छायांकन रहेको चलचित्र लाइ दिपक तामांङले सम्पादन गरेका हुन् शंकर महर्जनको द्वन्द,चन्द्र कुमार दोङ्ग,अमृत लामा,बिशाल क्यल्तेनको संगीत,अजय स्यन्ग्तानको नृत्य रहेको छ। निमा थिङ्ग,भुइसल लामा र मान बहादुर तामांङको संयुक्त लागनी रहेको चलचित्र अब प्रदर्शनको तयारीमा रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.