अर्थक्वीक इन माइ लाइफ पोखराबाट फ्लोरमा


सेलिब्रेटी नेपाल काठमाडौँ
तालबाराही मन्दिर पोखरा बाट चलचित्र ‘अर्थक्वीक इन माइ लाइफ’ को सुभमुहर्त संगै छायांकन सुभारम्भ भएको छ । पोखराको रमणीय स्थान हरुको छायांकन पश्चात चलचित्र युनिट काठमाडौँ प्रस्थान गरेर काठमाडौँमा बाँकि छायांकन गरिने छ ।
earthquake in m
निर्देशक कुबेर दंगालको निर्देशनमा मनोज खड्का,निरज न्यौपाने,प्रिया श्रेष्ठको मुख्य अभिनय रहेको छ। सुरेश मुखियाको कथा रहेको चलचित्रमा युबराज खत्रीको सिनेम्यटोग्राफी रहेको छ । रघुनाथ सापकोटाको निर्माण रहेको चलचित्रको छायांकन पोखरा र काठमाडौँमा गरिने भएको छ एउटी युवतीको जीवनमा माया,प्रेमको कारण आउने उतार चडाव लाइ चलचित्रको मुख्य बिसय बस्तु बनाईएको छ ।
manoj khadka

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.