गाउँकि सोझी केटिलाइ ललाई फकाई बेच्न लाने क्रममा गिरफ्तार (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली चलचित्रको बजार ओरालो लागेको समयमा छोटो चलचित्रहरु बनाउने क्रम भने बढेको छ । कसैले रहरले छोटा चलचित्रमा काम गर्ने गरेका छन् भने कतिले त ब्यबसायिक रुपमा नै छोटा चलचित्रहरु बनाउने गरेका छन् । छोटा चलचित्रको नाममा अलिक धेरै नै ग्ल्यामर भिडियो हरु पनि यु ट्युबमा आएका छन् । कति सोसियल अवारनेसको नाम भल्गर चलचित्र हरु पनि यु ट्युबमा देख्न सकिन्छ ।
dalal nepali movie
सेलिब्रेटी नेपालको अफिसियल च्यानल मार्फत रिलिज गरिएको छोटो चलचित्र ‘दलाल’ यु ट्युबमा सार्बजनिक गरिएको छ । गाउँका सोझा साझा केटि हरुलाइ ललाई फकाई बेच्न लाने कथामा आधारित चलचित्र दलालले थोरै भए पनि सामाजिक संदेश दिने कोशिश गरेको छ । अर्जुन थापा अविरलले निर्देशन गरेको चलचित्रमा नायक सुन्दर थामी र ज्योति पोखरेलको अभिनय रहेको छ । एउटी सोझी केटि लाइ फकायर बेच्न लाने पेसेवर केटाले केटि लाइ बेच्न लाने क्रममा प्रहरीले रंगे हात पक्रिन्छ ।
हेर्नुस भिडियो

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.