काठमाडौँ । फागुन २९ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘अञ्जिला’ को काठमाडौँमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ ।सोमवार ललितपुरको लविम मलमा आयोजित प्रिमियरमा चलचित्र टिम, चलचित्रकर्मी, खेलाडी, पत्रकारहरूको उत्साहजनक...
Category - Kollywood
एक्सन फिल्म ‘आउटलः दफा २१९’ बदला र न्यायको कथा
काठमाडौँ। बिहिबार फागुपूर्णिमाको दिनबाट फिल्म ‘आउटलः दफा २१९’ रिलिजमा आउँदैछ । यो फिल्मलाई विक्की महर्जनले निर्देशन गरेका हुन् भने अमित अग्रहरि फिल्मका निर्माता हुन् । यो फिल्म निर्माण गर्नका लागि २ वर्ष लागेको र सबै टिमले निकै...
यादवकुमार भट्टराईको ‘झिल्को’ टिजरमा मोबाइल एडिक्सनको चिरफार
काठमाडौं । ‘झिल्को’ को टिजर सार्वजनिक गरिएको छ। झोला फेम्ड निर्देशक यादकुमार भट्टराईको निर्देशनमा बनेको फिल्मको बिहीबार सार्वजनिक टिजरले मोबाइल एडिक्सन अर्थात् मोबाइलको लतले समाजमा पार्ने असरलाई उजागर गरेको छ। टिजरमा मोबाइलले...
प्रदीप खड्काको जन्मदिनको अवसर पारेर ‘पिताम्बर’को दोस्रो टिजर सार्वजनिक
काठमाडौं । नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को दोस्रो टिजर सार्वजनिक भएको छ । फिल्मका प्रमुख कलाकार प्रदीप खड्काको जन्मदिनको अवसर पारेर निर्माण पक्षले सोमबार टिजर सार्वजनिक गरेको हो ।...
‘हेल्लो काशिराम’ को फस्टलुक पोस्टर संगै प्रदर्शन मिति सार्वजनिक
काठमाडौं। केहि समय अघि छायांकन सकी सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकसाथ सार्वजनिक गरेको छ । निर्माण टिमले आगामी २०८२ जेठ २ गतेलाई प्रदर्शन मिति तय गरेको छ । पोस्टरमा...
भिम लामाको चलचित्र ‘पहिचान’ बुढासुब्बा मन्दिरमा शुभ मुहूर्त
काठमाडौँ। धरानको ऐतिहासिक बुढासुब्बा मन्दिर प्राङ्गणमा सिनेमा ‘पहिचान’ को शुभ मुहूर्त सम्पन्न भएको छ। मुहूर्त समारोहमा पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले परम्परागत रूपमा नरिवल फुटाएर शुभारम्भ गरे भने याकथुङ...
जितुको ‘ज्वाइँ साब’ भारतका विभिन्न हलमा
काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’ भारतका विभिन्न हलमा प्रदर्शन भइरहेको छ । नेपालमा दसैँमा प्रदर्शनमा आएको चलचित्र भारतका विभिन्न शहरमा अहिले रिलिज भएको हो । डेनजोङ सिनेमा सिक्किम, द फेन्टासी सिनेमा वेस्ट बंगाल, विराज सिनेमा...
सुरक्षाको चलचित्र ‘खेल’ को शीर्ष गीत सार्वजनिक
काठमाडौं। आगामी वैशाख १२ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘खेल’को शीर्ष गीत सार्वजनिक गरिएको छ । यस गीतमा गीत रचना तथा स्वर ‘स्याम्मी डी रियल जी’को स्वर रहेको छ भने सङ्गीतकार तथा सङ्गीत निर्माता सुरज ब्लुज...
‘होस्टेल ३’ को क्लब गीत ‘राजा रानी’ सार्वजनिक
काठमाडौं। सफलताका साथ प्रदर्शनरत नेपाली चलचित्र ‘होस्टेल ३’ को क्लब गीत ‘राजा रानी’ सार्वजनिक गरिएको छ । चलचित्रको सफलतासँगै खुसीयाली साट्ने अवसरको रूपमा चलचित्रमा समावेश गरिएको यो गीत सार्वजनिक गरिएको हो...
‘भूठान’ को मर्मश्पर्शी गीत ‘कागजको खोस्टो’ सार्वजनिक
काठमाडौं । चलचित्र ‘भूठान’ले कागजको खोस्टो बोलको गीत सार्वजनिक गरेको छ । पुष्पन प्रधानको स्वर, नवराज पराजलीको शव्द र वाचन साथै रिदम कँडेलको संगीत संयोजन, सुनिल शिवभक्तिको सम्पादन रहेको यस गीतले घर फर्कन नपाएको...
धरानमा ‘अञ्जिला’को भव्य प्रिमियर,एन्जिलाको सङ्घर्षको कथाले सबैको मन छोएको प्रतिक्रिया
धरान। फागुन २९ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘अञ्जिला’ को धरानमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ । शुक्रवार धरानको फ्रेन्ड्स सिनेमाजमा आयोजित प्रिमियरमा चलचित्र टिम, चलचित्रकर्मी, खेलाडी...
‘आउटलः दफा २१९’को ओएसटीमा सरकार प्रतिको आक्रोश
काठमाडौँ। फागुनको २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘आउटलः दफा २१९’को ओएसटी सार्वजनिक गरिएको छ । ‘अन्धो कानुन’ बोलको गीतले नेता र सरकारमाथि आक्रोश पोखेको छ । कानुन अन्धो हुँदा देशमा नारीको अस्मिता कसरी लुटिएको छ भन्ने...
शनिवार चलचित्र ‘होस्टेल ३’ लाई दर्शकको साथ
काठमाडौं। शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘होस्टेल ३’को विकेन्ड ओपनिङ उत्साहजनक भएको छ । शुक्रवार देशभरका हलहरूमा करिब ५०% अकुपेन्सी थियो भने शनिवार बिहानैदेखि धेरै हलहरूमा शतप्रतिशत र केहीमा ८० देखि ९० प्रतिशतसम्म...
चलचित्र ‘द्रौपदी’ को ट्रेलर सार्वजनिक,डोल्पाको मौलिक कथा
काठमाडौं । चैत ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘द्रौपदी’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्देशक ऋषिराज आचार्यको निर्माण तथा निर्देशनमा बनेको चलचित्रले डोल्पाको मौलिक कथा बोल्छ । चलचित्रमा आश्वीनी शाही,रबि ओड...