काठमाडौँ । वेब प्रालिको प्रस्तुति रहेको फिल्म ‘ताराहरू’ ले केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)बाट ‘यू’ (युनिभर्सल) सर्टिफिकेट प्राप्त गरेको छ। अब यो फिल्म बच्चादेखि वृद्धसम्म सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने भएको...
Category - Kollywood
‘सिटामोल’ फिल्मको नयाँ गीत रिलिज
काठमाडौँ। फिल्म ‘सिटामोल’ को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक गरिएको छ। साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको प्रचारक्रममा निर्माण टिमले उक्त गीत सार्वजनिक गरेको हो। गीतमा अञ्जना खतिवडा र रवि ओडको स्वर छ भने बाबुल गिरीले...
५६ दिनमै सम्पन्न भयो ‘परिवर्तन’ चलचित्रको छायाङ्कन
काठमाडौ । चलचित्र ‘परिवर्तन’को छायाङ्कन ५६ दिनमा सम्पन्न भएको छ। अब एक राष्ट्रिय र एक लोकगीतको छायाङ्कन मात्र बाँकी रहेको निर्माता दीपक सिवाकोटीले जनाएका छन्। विजय केरुङको निर्देशनमा बनेको चलचित्र झापाको बुद्धशान्ति, कचनकवल...
‘कोशेढुङ्गा’ को गीत ‘भंगेरा भगेरी’ सार्वजनिक
काठमाडौं । चलचित्र ‘कोशेढुङ्गा’को नयाँ गीत सार्वजनिक गरिएको छ । तीजको डान्सिङ गीतपछि निर्माण टिमले प्रेमिल गीत ‘भंगेरा भगेरी’ सार्वजनिक गरेको हो। प्रेमिप्रेमिकाले एकअर्कालाई जिस्काउँदै सरकारी जागिर रहेको भन्दै लोभ्याउनेदेखि कति...
‘अभिमन्यु’को पहिलो गीत सार्वजनिक, राखी भिडियो प्रतिस्पर्धा समेत घोषणा
काठमाडौं। चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को भावनात्मक गीत ‘माली’ सार्वजनिक गरिएको छ। प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको यस गीतमा विषम आचार्यले संगीत संयोजन गरेका छन्। ‘पूर्ण बहादुरको सारङ्गी’का अधिकांश गीत गाएर पहिचान...
धिरज र उपासनाको ‘जलाकी’
काठमाडौँ। निर्देशक अशोक थापामगर नयाँ सिनेमा ‘जलाकी’ निर्माण गर्दैछन् । यो सिनेमाको गत चैत्रमा केही दिन छायांकन समेत भैसकेको छ । अब असोज २१ गतेबाट यो सिनेमाको दोस्रो चरणको छायांकन तयारी चलिरहेको छ । गत असार ३० गते चलचित्र विकास...
‘मोहर’ लाई पीजी सर्टिफिकेट, देश दौडाहामा पल शाह
काठमाडौं। साउन २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘मोहर’ अहिले प्रचारप्रसारको चहलपहलमा छ। मुख्य अभिनेता पल शाह देशका विभिन्न शहरमा पुगेर चलचित्रको प्रचारमा सक्रिय भएका छन्। हालै उनी चितवन पुगेका थिए, जहाँ म्याङ्गो...
चलचित्र विकास बोर्डका सदस्य सुवेदीलाई आइएनएनएफको सम्मान
काठमाडौं। नेपाल सरकारद्वारा हालै चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त भएका चलचित्रकर्मी गणेश सुवेदीलाई इन्टरनेशनल नेटवर्क अफ नेपाली फिल्ममेकर्स (आइएनएनएफ) ले विशेष सम्मान गरेको छ। राजधानीमा आयोजित कार्यक्रममा सुवेदीलाई बधाई तथा...
‘ताराहरू’मा आशान्तको हाँसो र आँशुको द्वन्द्वपूर्ण लुक्स
काठमाडौँ। आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ताराहरूको नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा आन्तरिक द्वन्द्वमा अल्झिएका चरित्रहरू देखिएका छन् । यसअघि फिल्मका दुईवटा पोस्टर सार्वजनिक भएकोमा यो फाइनल पोस्टर हो । अभिनेता...
‘रियाल रिङ्गेट’ को प्रदर्शन स्थगित
काठमाडौं । नेपाली फिल्म ‘रियाल रिङ्गेट’ को प्रदर्शन स्थगित गरिएको छ । गत शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको उक्त फिल्म सोमबारदेखि हलहरूबाट हटाइने निर्माण पक्षले जनाएको छ । रेबेल फिल्म्स प्रा.लिको ब्यानरमा निर्माण भएको सो फिल्मलाई...
चलचित्र ‘जदौ’ मा तुलसीपुर उपमहानगरपालिकाका प्रमुखले पनि अभिनय गर्ने
काठमाडौँ। अन्तरजातीय प्रेमसम्बन्धको कथामा निर्माण हुने चलचित्र ‘जदौ’ मा तुलसीपुर उपमहानगरपालिका दाङका प्रमुख टिकाराम खड्काले पनि अभिनय गर्ने भएका छन् । चलचित्र दाङको सेरोफेरोमा छायांकन हुनेछ। नेपाली मौलिक कथामा बन्न...
इनडोर फिल्म स्टुडियो सिनेपा दोस्रो फेजको निर्माणको लागि बोलपत्र आह्वान
काठमाडौं। चलचित्र विकास बोर्डले वनेपा, काभ्रेपलाञ्चोकमा निर्माण गर्न लागिएको अत्याधुनिक इनडोर फिल्म स्टुडियो सिनेपाको लागि दोस्रो फेजको निर्माणको लागि बोलपत्र आह्वान गरेको छ। आज (२०८२ साउन १८) गोरखापत्र दैनिकको पृष्ठ १० मा...
‘बुकी’ २०२६ मा रिलिज हुने, पोस्टर सार्वजनिक
काठमाडौँ। चलचित्र ‘बुकी’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्रको निर्माण पक्षले शनिबार फस्टलुक पोष्टर सार्वजनिक गरेको हो । हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुति...
‘मोहर’को वियोगान्त गीतमा पोखिए पल, नीति र बेनिशाको पीडा
काठमाडौँ। साउन २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मोहर’ को नयाँ गीत ‘सपना हो कि विपना हो कि जिन्दगी’ सार्वजनिक गरिएको छ। वियोग भावले भरिएको यस गीतमा थानेश्वर गौतम र शान्ती श्री परियारको स्वर, प्रभा बर्तौलाको शब्द र...


