काठमाडौं। कार्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मन बिनाको धन’ ले देशैभरिबाट आक्रामक प्रचारप्रसार सुरु गरेको छ ।निर्माण टिमले आफ्नो फिल्मको प्रचारप्रसारमा व्यापक बनाउन थालेको हो। राजधानी काठमाडौं सहित देशका प्रमुख सहर...
Category - Kollywood
‘महादशा’बाट प्रभात लामाको फिल्म डेब्यु, पूजा शर्मासँग अनस्क्रिन जोडी
काठमाडौँ। चर्चित हास्यकलाकार प्रभात लामा अब ठूलो पर्दाबाट अभिनय यात्रा सुरु गर्न लागेका छन्। निर्माता किरण नेपालीको निर्माण तथा निर्देशनमा बन्ने फिल्म ‘महादशा’ मार्फत उनले फिल्म क्षेत्रमा डेब्यु गर्न लागेका हुन्। लेकाली...
‘पूर्ण बहादुरको सारङ्गी’ का पूर्णेपछि विजय बराल फेरि नयाँ गेटअपमा
काठमाडौं । कात्तिक ६ गते, भाइटीकाको दिन रिलिज हुने प्रतिक्षित चलचित्र ‘वरिष्ठ बलराम’ मार्फत फेरि एकपटक अभिनेता विजय बरालको दमदार अभिनय देख्न पाइनेछ । ‘पूर्ण बहादुरको सारङ्गी’मा पूर्णेको भूमिकाबाट आम दर्शकमाझ लोकप्रियता कमाउँदै...
देउसी भट्याउँदै ‘परान’ टिम : केकी र अन्जनाको रमाइलो सहभागिता
काठमाडौं । तिहारको रौनकसँगै देशभर घरघरमा लक्ष्मीपूजा गरिँदैछ । यमपञ्चकको दोस्रो दिन कुकुर तिहारको उल्लासले सहरभर रंग भरेको छ । यस्तै बेला आउँदो कार्तिक १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परान’ का कलाकारहरूले पनि तिहारको...
‘आ बाट आमा’को पोस्टर सार्वजनिक, माघ १६ रिलिज
काठमाडौं । आगामी माघ १६ गते रिलिज हुने नेपाली फिल्म ‘आ बाट आमा’ ले तिहारको लक्ष्मीपूजाको अवसर पारेर आफ्नो पहिलो अफिसियल पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा विपना थापा, प्रदीप रावत र पल शाहको उज्यालो अभिव्यक्ति देखिन्छ...
चलचित्र ‘भाइरल गोर्खे’ माघ १ गते
काठमाडौं । सौगात मल्ल स्टारर सिनेमा ‘भाइरल गोर्खे’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्रको रिलिज डेट अनाउन्स गरेको छ । अब यो चलचित्र माघ १ गते रिलिज हुनेछ । पोस्टरमा चलचित्रका मुख्य दुई...
मंसिर २६ मा चलचित्र ‘पीआर’
काठमाडौं। शोभित बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्र ‘पीआर’को प्रदर्शन मिति घोषणा भएको छ। निर्माण टिमले चलचित्रको प्रदर्शन मिति आगामी आउँदो मंसिर २६ गतेलाई तोकेको हो। सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यो चलचित्रमा आर.ए...
‘कल्ली’का तीन पोस्टर सार्वजनिक, सौगातदेखि नाजिर र वर्षासम्म
काठमाडौँ। आगामी फागुन १ गते रिलिज हुने फिल्म ‘कल्ली’ ले तीन फरक पोस्टर सार्वजनिक गर्दै प्रचार यात्राको औपचारिक सुरुआत गरेको छ। किरण नेपालीको प्रस्तुतिमा बनेको फिल्मका पोस्टरमा कलाकारहरू पृथक रूप र गेटअपमा देखिँदा, कथाबारे...
ऋत बोहोराको कथा र निर्देशनमा बन्ने भो ‘कस्तुरी’
काठमाडौँ । निखिल उप्रेती र वर्षा शिवाकोटी पहिलोपटक स्क्रिन सेयर गर्ने सस्पेन्स थ्रिलर फिल्म ‘कस्तुरी’ औपचारिक रूपमा घोषणा गरिएको छ। आइतबार निर्माण टिमले फिल्म निर्माणको घोषणा गरेको हो। कर्पोरेट क्षेत्रमार्फत छुट्टै परिचित धिरज...
‘परान’ ट्रेलर सार्वजनिकः सन्तानको माया र दूरीबीच अल्झिएको एक बाबुको कथा
काठमाडौँ । आउँदो कार्तिक १४ गते रिलिज हुन लागेको नेपाली फिल्म ‘परान’ को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानीको रञ्जना हलमा आयोजित विशेष समारोहमार्फत ट्रेलर लन्च गरिएको हो। सार्वजनिक ट्रेलरले नेपाली समाजको भावनात्मक पारिवारिक कथा...
क्यारेक्टरको भित्री गहिराइमा पस्यो भने मात्रै अभिनयको मजा आउँछ : दयाहाङ
काठमाडौँ । अभिनेता दयाहाङ राईले आफ्नो नयाँ चलचित्र ‘वरिष्ठ बलराम’ मा आवरण र प्रस्तुती दुवैमा नयाँपन देखाउने प्रयास गरेको बताएका छन् । प्रायः गाउँले, साधारण र संघर्षरत पात्रमा देखिँदै आएका दयाहाङ यस पटक भने सहरिया र धनी...
टंकको चलचित्र ‘मन बिनाको धन’ पोस्टरमा अटाए सबै कलाकार
काठमाडौँ। निर्देशक टंक बुढाथोकीले आफ्नो नयाँ चलचित्र ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक गरेका छन्। ताजा सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरू अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ र...
‘कुमुदे हिँड्यो हिरो बन्न’ को छायांकन सम्पन्न
काठमाडौँ । फिल्म ‘कुमुदे हिँड्यो हिरो बन्न’ को छायाङ्कन सकिएको छ । दाङ र काठमाडौँ गरेर २८ दिनमा फिल्मको छायाङ्कन सकिएको हो । छायाङ्कन सकिए लगतै फिल्म सम्पादन जुटेको छ । फिल्मको निर्देशन साहित्यकार तथा गीतकार जानकी पन्तले गरेकी...
चलचित्र ‘धागो’को दोश्रो गीत ‘मेरो सम्झना’ सार्वजनिक
काठमाडौं। अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको नेपाली चलचित्र ‘धागो’को दोस्रो गीत ‘मेरो सम्झना’ शुक्रवार सार्वजनिक गरिएको छ। यो गीतले चलचित्रको भावनात्मक पाटो उजागर गरेको छ, जसले पारिवारिक सम्बन्ध र तिनका नाजुक...


