‘फाटेको जुत्ता’ कात्तिक १७ मा प्रदर्शन हुने


सेलिब्रेटी नेपाल काठमाडौँ

निकेश खड्का निर्देशित दोस्रो चलचित्र ‘फाटेको जुत्ता’ कात्तिक १७ देखि प्रदर्शनमा आउने भएको छ । थुप्रै म्युजिक भिडियो निर्देशन गरि सकेका निकेशले जिन्दगि रक्स बाट चलचित्र निर्देशनमा हात हालेका हुन् छायाँकन सकेर सम्पादनको क्रममा रहेको चलचित्र तोकिएको मिति बाटै दर्शकमाझ आउने निर्माता अर्जुन कुमारले बताए । यस चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरसिया लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको कथा तराई परिवेशको रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.