‘म यस्तो गीत गाउँछु २’ को शुभमुहर्त पूजा र पलको जोडी


सेलिब्रेटी नेपाल

काठमाडौँ: सफल चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल ‘म यस्तो गीत गाउँछु २’ को शुभमुहर्त गरिएको छ। सुदर्शन थापाद्वारा निर्देशित चलचित्र को मंगलबार मनकामना मन्दिरमा शुभमुहर्त गरिएको हो। ‘म यस्तो गीत गाउँछु’ कै जोडी पूजा शर्मा र पल शाहको जोडी नै दोहोरिने भएको छ। चलचित्रको मुहर्तपछि पूजा र पलले संगै फोटो खिचाएका छन्। लामो समय देखि यो जोडी चलचित्रमा रहने वा नरहने चर्चाका विच अन्तत चलचित्रमा पल फाइनल भएका छन्। सुदर्शनले गएको २ वर्ष अगाडि घोषणा गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ फागुन २३ गते बाट प्रदर्शनमा तयारीमा रहेको छ । चलचित्रको छायाँकन भने दशैंपछि सुरु हुनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.